अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा
शुक्रबारसम्मको तथ्यांक अनुसार सामाजिक सुरक्षा कोषमा २० हजार ८ सय ७६ रोजगारदाता आबद्ध छन् । जसमा आबद्ध योगदानकर्ताको संख्या २३ लाख ५१ हजार ५ सय ६१ पुगेको छ ।
२० असार, काठमाडौं । अब सरकारी कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने भएको छ ।
अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, …