यी हुन् एमालेले जितेका ६० पालिका (सूची)

-


     सुचनाको हक     
     जेठ ३ गते २०७९ मा प्रकाशित


नेकपा एमालेले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६० पालिकामा जित हात पारेको छ।

अहिलेसम्म २२० बढी पालिकाको मत परिणाम सार्वजनिक भएको छ। तीमध्ये ६० पालिकामा मेयर/अध्यक्ष एमालेले जितेको थियो।

२०७४ को चुनावमा कांग्रेसले २९४ पालिकामा जित हात पारेको थियो। त्यतिबेला पहिलो दल बनेको थियो। यसपालि भने एमाले दोस्रो हुने सम्भावना छ।

कांग्रेसले अहिलेसम्म १०१ पालिका जितिसकेको छ।

नेकपा एमाले विजयी भएका पालिकाहरू:

  1. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
  2. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
  3. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
  4. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ 
  5. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
  6. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
  7. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा 
  8. म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका    
  9. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा 
  10. सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई
  11. बझाङ साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा भखोटाङ 
  12. बझाङ थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया 
  13. बैतडी पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
  14. बैतडी सुनर्या गाउँपालिका: अध्यक्ष अम्मर कुँवर
  15. बैतडी दशरथचन्द नगरपालिकाः मेयर पुष्करराज जोशी
  16. बाजुरा खप्तड छेडेदह गाउँपालिका: अध्यक्ष दिलबहादुर रावत
  17. बाजुरा गौमुल गाउँपालिका: अध्यक्ष हरिबहादुर रोकाय
  18. डोल्पा से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
  19. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा 
  20. दैलेख गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
  21. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
  22. इलाम माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
  23. तेह्रथुम छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
  24. तेह्रथुम मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
  25. तेह्रथुमको म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे
  26. ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका: अध्यक्ष दिपेन्द्र पोमु
  27. तनहुँ म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
  28. तनहुँ घिरिङ गाउँपालिका: अध्यक्ष होमबहादुर थापा
  29. कैलाली चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी
  30. कास्की रूपा गाउँपालिकाः अध्यक्ष नवराज ओझा
  31. कञ्चनपुरको लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
  32. नवलपरासी-पूर्व बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
  33. नवलपुर बुलिङटार गाउँपालिका: अध्यक्ष दिपेन्द्र सुनारी
  34. गुल्मी छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय
  35. गुल्मी सत्यवती गाउँपालिका: अध्यक्ष टिकाराम पाण्डे
  36. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
  37. पाल्पा निस्दी गाउँपालिका: अध्यक्ष मुक्तबहादुर सारू मगर
  38. पाल्पा माथागढी गाउँपालिकाः अध्यक्ष यमबहादुर चिदी
  39. पाल्पा तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
  40. प्युठान सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा
  41. दार्चुला दुहुँ गाउँपालिका: अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल
  42. दार्चुला सैल्य शिखर गाउँपालिका: अध्यक्ष विजय सिंह धामी
  43. दार्चुला व्यास गाउँपालिका: अध्यक्ष मंगलसिंह धामी
  44. दार्चुला मालिकार्जुन गाउँपालिका: अध्यक्ष हिरासिंह धामी
  45. दार्चुला महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर 
  46. स्याङ्जा आँधीखोला गाउँपालिका: अध्यक्ष विश्वनाथ पौडेल 
  47. स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी
  48. स्याङ्जा हरिनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
  49. स्याङ्जा कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा
  50. भोजपुर हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
  51. भोजपुर पौवा दुङ्मा गाउँपालिकाः अध्यक्षमा किरन राई
  52. मकवानपुर इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
  53. मकवानपुर भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
  54. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
  55. धनकुटा चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ
  56. खोटाङ ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई 
  57. ललितपुर कोन्ज्योसोम गाउँपालिका: अध्यक्ष कृष्णमान लामा
  58. सिराहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव
  59. रसुवा उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल
  60. रसुवा गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ