अर्थतन्त्र

कालिकोटमा बन्दै नबनेको बाटो बन्यो भनि ५ वर्ष अगाडी भएको भ्रस्टाचारमा बल्ल मुद्धा

जिल्ला कालीकोट, महावै गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिका कालिकोटले आ.व. 2075/076 मा  सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्वाई 820 मिटर, चौडाई 4 मिटर र कडा चट्टान काटिएको परीमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर फिल्डमा सडकको वास्तविक लम्वाई ५२० मिटर,… पुरा पढौ

कागजमा बाटो बनाउनेलाई अख्तियारले चलायो मुद्धा

गाडी कागज मा मात्र बन्छ बिल भरपाई सबै नक्कली हुन्छ यो त् सबैलाई थाहा थियो l स्टेसनरी समान बास्तबिकमा नकिन्ने तर बिल पेश गर्ने र पैसा लिएर भ्रस्टाचार गर्ने गरेको त् हामीले सुनेकै हो तर चंखेली गाउँपालिकामा त बाटो नै कागजमा र बिल भरपाइमा नै बनेपछि अख्तियारमा उजुरी पर्यो र अख्तियारले मुद्धा चलायो जिल्ला हुम्ला, चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

प्रदेशमा सवारी मर्मतमा अस्वाभाविक खर्च– नयाँ गाडीमै ९ महिनामा साढे ३ लाख !

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर ‘वसन्त’ ले आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा गाडी मर्मतका नाममा ३ लाख ४५ हजार २०१ रुपैयाँ बुझेका छन् । पहाड र तराईमा फरक–फरक गाडी चढ्ने सभामुख घर्तीले बा १ झ ९७२९ नम्बरको गाडी मर्मतका नाममा २ लाख ५९ हजार ५९३ रुपैयाँ र प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको ‘लग्जरियस’ गाडी मर्मतको नाममा ८५ हजार ६०८ रुपैयाँ खर्च देखाएका हुन् । Muktinath Bankगाडी मर्मतमा अत्यधिक खर्च गरेका सभामुख घर्तीले संसद्लाई भने प्रभावकारी रूपमा सञ्चालन गर्न… पुरा पढौ

नापी कार्यालयका भ्रस्ट बराल जस्तै भ्रस्ट, पोखरा महानगरका भ्रस्ट बराल पक्राउ

पोखरा भ्रस्टाचारि हरुको शहर हो l बैदाम प्रहरी प्रमुख भएर आउनको लागि लाख होइन करोडमा डिल हुने कुराले समेत पोखरा राम्रो कमाइ हुने शहर हो भन्ने बुझाउछ l यसरि राम्रो कमाइ हुने यो शहरमा गुरुङ थर हुनु अभिशाप जस्तै छ गुरुङ थर देख्ने बित्तिकै यो संग त पैसा झर्छ भनेर हुने कामलाई समेत केहि दिन हल्लाइदिने दुख दिने परिपाटी को बिकास यो शहरमा अन्यत्र भन्दा बढी छ l असंगठित रुपमा युबा हरुले गोप्य रुपमा गरेको एक छलफल अनुसार करिब ५००… पुरा पढौ

बिना ज्ञान समितिमा बस्दा अख्तियारको फन्दामा

आ.ब. २०७८/०७९ मा जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ५ मा सिंचाई आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालले जिल्ला मुगु, सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिंचाई आयोजनाको पाइपलाइनको कार्य 1700 मिटर हुनुपर्नेमा ८१२.५ मिटर मात्र भई ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी रु.५,६१,४८१।९५ बढी भुक्तानी गरी उपभोक्ता… पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृतले भ्रस्टाचार गरेको आशंका सहित माओबादीले गर्यो सूचना माग

हरेक स्थानीय तहको कर्मचारीले कमाउने भनेको कागज मिलाएर भत्ता लिनु एक हो जुन भ्रस्टाचार मलेपले थाहा नै पाउदैन त्यस्तै गाडीको तेलको बिल मिलाएर रकम लिएको कुरा पनि बाहिर कोहिकसैलाई थाहा हुदैन गहिरियर सूचना माग गर्ने र गहिरियर खोजि गर्ने हरु बाहेक अरुले यस्तो भ्रस्टाचारको प्रमाण पत्ता लगाउन सक्दैनन् l अर्को बिशेस गरि इन्जिनियर, कार्यकारी र लेखाले कमाउने भनेको टेन्डर नोटिस बाट हो अधिकांशले एजेन्सीबाट अतिरिक्त रकम लिएका हुन्छन जसको कुनै प्रमाण हुदैन l अब साइट को काम पास गए बापत… पुरा पढौ

सूचनाको हक प्रयोगले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको थाहा भयो

सूचनाको हक प्रयोग गरेर उकेराका पत्रकार प्रजु पन्तले १ अर्ब ठगीमा श्रममन्त्री शरदसिंह भण्डारीको संलग्नता रहेको प्रमाण फेला पारेका हुन् उनै पराजु पन्तले उकेरामा प्रमाण सहित लेखेको यो समाचार हेरौ तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको तोकको भरमा वैदेशिक रोजगार विभागले कोरिया जाने नेपालीलाई युनिभर्सल टुर्स एन्ड ट्राभल्स मार्फत महँगोमा टिकट किन्न बाध्य बनाएको खुलेको छ। यो प्रकरणमा वार्षिक एक अर्बको ठगीमा भइरहेको उकेराले सोमबार सार्वजनिक गरेको थियो। सार्वजनिक रूपमा बोलपत्र गरेर आएका प्रस्तावहरूमध्ये सस्तो प्रस्तावकर्तासँग सम्झौता… पुरा पढौ

गुण्डानाइके संजय टक्लाको ढाटका कर्मचारी मेयर थापाले कमाएको सम्पतिमा ५ करोड जति भ्रस्टाचार गरि कमाएको आशंका

बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भरत कुमार थापाले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवा प्रवेश गरेको मिति 2074/06/07 गतेदेखि मिति 207९/10/29 गतेसम्मको अनुसन्धान जाँच अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा निजले नगर प्रमुख (मेयर) को रुपमा सार्वजनिक सेवामा प्रवेश गर्नु भन्दा अगाडि निज तथा निजको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैङ्क मौज्दात रकम, निजले सार्वजनिक… पुरा पढौ

१२ बर्ष अगाडिको भ्रस्टाचार मा कास्कीका प्र. अ. लाइ चल्यो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले तीन लाख ७७ हजार २३६ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। विद्यालयका प्रधानाध्यापकले हिसाब किताब आम्दानी खर्च विवरणको हरहिसाब नबुझाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान हुँदा २०६८ साउनदेखि २०६९ असार र २०६९ साउनदेखि २०७० असार महिनासम्मको अवधिमा विद्यालयको रकम लिने/खाने नियत राखी विद्यालयमा भएको… पुरा पढौ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री नेपालि कांग्रेस नेता जीवन बहादुर शाही लगायतलाई भ्रस्टाचार मुद्धा

दुइटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । शाही कर्णाली कांग्रेस संसदीय दलका… पुरा पढौ