२०८१ मा स्वत प्रकाशन गर्ने पहिलो कार्यालय बन्यो जिल्ला प्रशासन कार्यालय चितवन

-


     सुचनाको हक     
     वैशाख ३ गते २०८१ मा प्रकाशित


सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ बमोजिम २० प्रकारका सूचनाहरु सार्बजनिक निकायले स्वत: प्रकाशन गर्नुपर्ने कानुनि प्राबधान छ र २०८० को स्वत अन्तिम बर्षको स्वत प्रकाशन गर्ने समय २०८१ बैशाख १५ सम्म भएता पनि जिल्ला प्रशासन कार्यालय चितवनले भने अन्तिम दिनको अन्तिम दिनमा नै स्वत प्रकाशन गरेको हो l उक्त कार्यलयमा अधिकृत अन्तिम सिंजाली सूचना अधिकारीको रुपमा हुनुहुन्छ सूचनाको हक सम्बन्धि नियमावली २०६५ को २४ क बमोजिम दोश्रो वा तेस्रो सूचना अधिकारि हुनुपर्ने नियम छ त्यहा दोश्रो र तेस्रो मा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी शर्मा र खिमानन्द भुषाल हुनुहुन्छ तसर्थ कानुन अनुसार हुनुपर्ने सूचना अधिकारि उहा दुइ मध्ये एक हो तर पनि यो जिल्ला नेपालमै पहिलो निकाय बहेको छ स्वत प्रकाशन गर्नेमा यो आ.ब.को तेस्रो स्वत प्रकाशन यो कार्यालय भन्दा पहिला अरु कार्यालयले गरेका छैनन्

सूचना अधिकारी अन्तिम सिंजाली

प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापा
proactive-discloser-chitawan-jillaa-prashasan

सहायक प्रमुख जिल्ला अधिअकारी चिरन्जीवी शर्मा
सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल