जागौं नेपालका अभियान्ता मधेश प्रदेश सचिब कैलाश माझि लाइ ज्यान मार्ने धम्कि आएको छ । मधेश प्रदेश का नेता हरु र कर्मचारिहरुको भ्रस्टाचार लाइ सार्बजनिक गरेपछी निज माझि संग भ्रस्ट हरु हायल कायल भएका छन् । मधेशी भाइरस कुल्लर समुह ( कुनौली) को नाम बाट प्राप्त पत्रमा भारतीय नम्बर राखिएको छ । राजेन्द्र पटेल को देखाउने सो भारतीय नम्बर मा सम्पर्क गर्दा कल निषेध को जानकारी प्राप्त हुन्छ । यो धम्कि सप्तरीका मेयर बाट आएको हुन् सक्ने आंकलन उनले गरेका छन् । कैलाश माझीको कारण सप्तरीमा आफ्नो बर्चस्व सकिने देखेपछी सप्तरीका जनप्रतिनिधि अतालियका छन् । कैलाश माझीले बिभिन्न भ्रस्टाचार का बिरुद्द प्रमाण जुटाउनको लागि सूचना माग गर्ने गरेका छन् । रातको करिब दुइ बजे घरमै आएर खामबन्दी पत्र ढोका मा राखेर गएको कैलाशले फोन मार्फत बताए । घर को ढोका सम्म गलत नियत ले आउने हरुले भोलि जस्तो सुकै हत्कण्डा पनि अपनाउन सक्ने हुँदा आफ्नो ज्यान को सुरक्षा हुनुपर्ने उनले बताएका छन् ।
पत्र मा लेखिएको छ
कैलाश माझी
सप्तकोशी न.पा. ११, भगनी
विषय सुचना पठाएको सम्वन्धमा ।
जिल्ला सप्तरी सप्तकोशी नगरपालीका वडा न ११ बस्ने कैलाश माफ़ी को नाममा फोन मार्फत तथा इमेल मार्फत र पत्र समेत अधिक बार बार सूचना आईरहेको हुदाँ बाध्य भएर हाम्रो समुहले भौतिक करवाई तिमि माथि गनुपरेको छ तसंत तिमिले पत्रकारीता को नाममा मधेश प्रदेश २ प्रदेश निरीको स्थानियतहरुमा जनप्रतिनिधिहरु र कर्मचारीहरु संग सूचना मागनु पैसापनि मागनुभएको छ तसंथ सूचना नदिएको र पैसा नदिएको स्थानियतहरुलाई मोबाईलमा जथाभावी नंबर अपलोडगरी स्थानियतहरु लाई वदनम गरिनुभएको छी सो को कारण तिमि मिचि कांबाही गर्ने बाध्य भएकाछ। यो पत्र माफत एक पटक को लागी सम्झाउदै अब यसतो गलत कार्यहरु सदाको लागी बन्द गर्नु नत्र यो पत्रको कुनै मतलव राखेनौ भने तिमिलाई तिम्रो घरमै आएर गोली हिनीमारी जहाँ भेटछी त्यहाँ नै गोलिहानो घरमा आगो लगाईदिनछी तिमीलाई उठाउन को लागी मेरी मान्छेहरु तिन चार दिन तिम्रो घर वरीपरी चकर लगाईयो तिमि लाई समात्न सकेन अब फेरी गलत काम गंछो भन्ने म स्वयम् आएर त्यही आएर घरमै गोली हानदिनछी यो पत्रको कुनै मतलव नराखि फेरी पोपत्र लाई कुनै मिडियाबाजी गरियो वा पुलिसमा खबर गरियो वा कुनै साथीभाई लाई भनियो भने सो को परिनाम तिमिले मुत्यु बाट चुकाउनुपर्नेछ। कुनै चलाखि गरियो भने पुलिसले र तिम्रो पत्रकारिक्तताले कसैलेपनी केही गर्नसकिदैन सक्छौ भने त्यो पनि ट्राई गरेर हेर्नु तिम्रो मोबाईल न. ९८१९९२१२ र आई डी हामीले याक गरिसकेका छौ र तिमि लाई निगरानी मा एक जना मेरो समुहको कमलपरुमा छ त्यसबाट हामी लाई तिम्रो रिपोटहरु आउदैछ वाचन चाहनछी भने चुपलागेर बस्नु नत्र संसारको कुनै पनि लागतले बचाउन सकिदैन त्यसैले एक पटक को लागी सुधरिने मौका दिदैलो तर पनी सुधरिदैनौ भने त्यसको परिनाम आफै हुन्छ । यस बारे कुनै सफाई दिन चाहन्छ भने यस न मा सम्पर्क गर्नु ००९१-८९६२२०७५१० यो इनडियन न हो।
प्रकाश यादव (प्रभाश)
सह इन्चार्ज
मधेशी भाईरस कुल्लर समुह कुनौली)