नेपाल राष्ट्र बैंक ले कुनै बैंक संग जरिवाना लिने र कुनै बैंक संग जरिवाना नलिएको कारण देशमा रोजगार सिर्जना हुन् सकेन l जबकी बैंक ले नीति अनुसार लगानी गरेमा रोजगारी सिर्जना हुन्थ्यो तर यो भएन l तसर्थ ३२ गते सम्म जरिवाना नउठाएमा पत्रकार सम्मेलन गर्ने र गभर्नर निवासमा धर्ना लगायत का कार्यक्रमा गरेर अभियान अगाडी बढाउने उहाले बताउनुभयो l रास्ट्र बैंक को तोकिएको निर्देशन नमान्ने बैंक बाट जरिवाना नउठाउनुको कारण गभर्नरको कमाउ धन्दा हो कि भन्ने आशंका लागेको हुँदा अबको आन्दोलन सामुहिक हुने भनेर सूचना अभियन्ता अंगराज भारती बोल्नुभएको छ बिस्तृत भिडियो को लिंक हेर्नुहोला बिस्तृत जानकारीको लागि