बागमती प्रदेशमा काङ्ग्रेस ५६, एमाले २६, माओवादी २५ सिटले बिजय (सूची)

-


     सुचनाको हक     
     जेठ ७ गते २०७९ मा प्रकाशित


१३ जिल्ला रहेको बागमती प्रदेशमा ३ महानगरपालिका १ उपमहानगरपालिका ४१ नगरपालिका र ७४ गाउँपालिकासहित ११९ स्थानीय तहमध्ये ११४ पालिकाको अन्तिम मत परिणाम आएको छ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी ५६ पालिकामा प्रमुख पद जितेको छ।

यस्तै नेकपा एमालेले २६ पालिकामा प्रमुख पद जित्दा नेकपा माओवादी केन्द्रले २५ पालिमा प्रमुख पद जितेको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित ५ पालिकामा प्रमुख पद जितेको छ। नेपाल मजदुर किसान पार्टी र राप्रपाले समान १-१ पालिकामा प्रमुख पद जितेका छन्। अब बागमती प्रदेशमा ५ वटा पालिकाको नतिजा आउन बाँकी छ।

हेर्नुहोस् कुन पालिकामा कसले जिते, कुन पालिका बाँकी छ (सूची)

बागमती प्रदेश
जिल्लापालिकाप्रमुख/अध्यक्षउम्मेदवारपार्टीमत
दोलखाजिरी नगरपालिकाप्रमुखमित्र बहादुर जिरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)२९४९
दोलखाभिमेश्वर नगरपालिकाप्रमुखइश्‍वर नारायण मानन्धरनेपाली काँग्रेस८७२३
दोलखाकालिन्चोक गाउँपालिकाअध्यक्षअर्जुन प्रसाद शिवाकोटीनेपाली काँग्रेस५७८६
दोलखागौरिशंकर गाउँपालिकाअध्यक्षविश्‍वास कार्कीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४७५१
दोलखातामाकोशी गाउँपालिकाअध्यक्षप्रोण प्रताप के सीनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)५४९०
दोलखामेलुङ गाउँपालिकाअध्यक्षहिरा कुमार तमाङनेपाल कम्युनिष्ट पार्टी (एमाले)५१६९
दोलखाविगु गाउँपालिकाअध्यक्षसंजीव वलीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४१००
दोलखावैतेश्वर गाउँपालिकाअध्यक्षछवि लामानेपाली काँग्रेस५२९९
दोलखाशैलुङ गाउँपालिकाअध्यक्षरिमल बाबु श्रेष्‍ठनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४९१८
      
रामेछापमन्थली नगरपालिकाप्रमुखलव श्रेष्‍ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)९७१८
रामेछापरामेछाप नगरपालिकाप्रमुखलवश्री न्‍यौपानेनेपाली काँग्रेस६६३९
रामेछापउमाकुण्ड गाउँपालिकाअध्यक्षशेर वहादुर सुनुवारनेपाल कम्युनिष्ट पार्टी (एमाले)३७२८
रामेछापखाँडादेवी गाउँपालिकाअध्यक्षज्ञान कुमार श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)७३५९
रामेछापगोकुलगङ्गा गाउँपालिकाअध्यक्षकाजी बहादुर खड्कानेपाली काँग्रेस६०९३
रामेछापदोरम्बा शैलुङ्ग गाउँपालिकाअध्यक्षमैन कु्मार मोक्ताननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)६२७०
रामेछापलिखु तामाकोशी गाउँपालिकाअध्यक्षकेशव महतनेपाली काँग्रेस५११२
रामेछापसुनापती गाउँपालिकाअध्यक्षठुलो कान्छा तमाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)५३९८
      
सिन्धुलीकमलामाई नगरपालिकाप्रमुखउपेन्द्र कुमार पोखरेलनेपाली काँग्रेस१४१८७
सिन्धुलीदुधौली नगरपालिकाप्रमुखदिनेश अधिकारीनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)१५८३८
सिन्धुलीगोलन्जोर गाउँपालिकाअध्यक्षशंकर राज वरालनेपाल कम्युनिष्ट पार्टी (एमाले)४७४४
सिन्धुलीघ्याङलेख गाउँपालिकाअध्यक्षजगत बहादुर भोलननेपाली काँग्रेस२१०२
सिन्धुलीतिनपाटन गाउँपालिकाअध्यक्षकर्ण बहादुर मगरनेपाली काँग्रेस९२३९
सिन्धुलीफिक्कल गाउँपालिकाअध्यक्षपार्वती सुनुवारनेपाल कम्युनिष्ट पार्टी (एमाले)४०६२
सिन्धुलीमरिण गाउँपालिकाअध्यक्षविमर्स मुक्ताननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)५१९४
सिन्धुलीसुनकोशी गाउँपालिकाअध्यक्षदिपा वोहोरा-दाहालनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)५३७६
सिन्धुलीहरिहरपुरगढी गाउँपालिकाअध्यक्षबज्र ध्वज वाइवानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४७२९
      
धादिङ्गधुनीबेंशी नगरपालिकाप्रमुखवाल कृष्‍ण आचार्यनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)८७०६
धादिङ्गनिलकण्ठ नगरपालिकाप्रमुखभीम प्रसाद ढुङ्गानानेपाली काँग्रेस१४५७५
धादिङ्गखनियाबास गाउँपालिकाअध्यक्षरण बहादुर तामाङनेपाली काँग्रेस१६०९
धादिङ्गगङ्गाजमुना गाउँपालिकाअध्यक्षभक्त बहादुर लामानेपाली काँग्रेस६२६२
धादिङ्गगजुरी गाउँपालिकाअध्यक्षगणेश लाल श्रेष्‍ठनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)६३०८
धादिङ्गगल्छी गाउँपालिकाअध्यक्षकेदारनाथ खतिवडानेपाल कम्युनिष्ट पार्टी (एमाले)७३०९
धादिङ्गज्वालामूखी गाउँपालिकाअध्यक्षयामनाथ दनैनेपाली काँग्रेस८०३४
धादिङ्गत्रिपुरासुन्दरी गाउँपालिकाअध्यक्षराजु उप्रेतीनेपाली काँग्रेस६७७१
धादिङ्गथाक्रे गाउँपालिकाअध्यक्षराम कुमार आचार्यनेपाल कम्युनिष्ट पार्टी (एमाले)१०३५५
धादिङ्गनेत्रावती डबजोङ गाउँपालिकाअध्यक्षमेघ नाथ रिजालनेपाली काँग्रेस२५४२
धादिङ्गबेनीघाट रोराङ्ग गाउँपालिकाअध्यक्षकृष्‍ण बहादुर थपलियानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)७६८०
धादिङ्गरुवी भ्याली गाउँपालिकाअध्यक्षराम सिंह तामाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)२७९२
धादिङ्गसिद्धलेक गाउँपालिकाअध्यक्षपरशु राम खतिवडानेपाली काँग्रेस७९५६
      
रसुवाउत्तरगया गाउँपालिकाअध्यक्षमाधव प्रसाद अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)२९९९
रसुवाकालिका गाउँपालिकाअध्यक्षहरीकृष्ण देवकोटानेपाली काँग्रेस२६२२
रसुवागोसाईकुण्ड गाउँपालिकाअध्यक्षकैसाङ नुर्पु तामाङनेपाल कम्युनिष्ट पार्टी (एमाले)२५६३
रसुवानौकुण्ड गाउँपालिकाअध्यक्षनुर्वु स्याङवो घलेनेपाली काँग्रेस३४७४
रसुवाआमाछोदिङमो गाउँपालिकाअध्यक्षबुचुङ तमाङनेपाली काँग्रेस१४३०
      
नुवाकोटविदुर नगरपालिकाप्रमुखराजन श्रेष्‍ठनेपाली काँग्रेस१५८२६
नुवाकोटककनी गाउँपालिकाअध्यक्षसुमन तामाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४९०९
नुवाकोटकिस्पाङ गाउँपालिकाअध्यक्षबिर बल तामाङनेपाल कम्युनिष्ट पार्टी (एमाले)३६३८
नुवाकोटतादी गाउँपालिकाअध्यक्षसन्तमान तामाङनेपाली काँग्रेस३२४१
नुवाकोटतारकेश्वर गाउँपालिकाअध्यक्षशिव अधिकारीनेपाली काँग्रेस५६६५
नुवाकोटदुप्चेश्वर गाउँपालिकाअध्यक्षशंकर बहादुर थापानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४४७३
नुवाकोटपञ्चकन्या गाउँपालिकाअध्यक्षतेज बहादुर तमाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४३५४
नुवाकोटम्यागङ गाउँपालिकाअध्यक्षआसा तामाङनेपाली काँग्रेस३२०९
नुवाकोटलिखु गाउँपालिकाअध्यक्षध्रुब श्रेष्‍ठनेपाली काँग्रेस४०६७
नुवाकोटशिवपुरी गाउँपालिकाअध्यक्षगोविन्‍द प्रसाद थपलियानेपाली काँग्रेस४१८२
नुवाकोटसुर्यगढी गाउँपालिकाअध्यक्षसन्त बहादुर तामाङनेपाली काँग्रेस३७५९
नुवाकोटबेलकोटगढी नगरपालिका    
      
काठमाडौंकागेश्वरी मनोहरा नगरपालिकाप्रमुखउपेन्द्र कार्कीनेपाली काँग्रेस११३२२
काठमाडौंकिर्तिपुर नगरपालिकाप्रमुखराज कुमार नकर्मीनेपाली काँग्रेस९०४३
काठमाडौंगोकर्णेश्वर नगरपालिकाप्रमुखदिपक कुमार रिसालनेपाली काँग्रेस९६९२
काठमाडौंचन्द्रागिरी नगरपालिकाप्रमुखघन श्याम गिरीनेपाली काँग्रेस१५४७५
काठमाडौंटोखा नगरपालिकाप्रमुखप्रकाश अधिकारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)१०३४०
काठमाडौंतारकेश्वर नगरपालिकाप्रमुखकृष्‍ण हरि महर्जननेपाली काँग्रेस११९८८
काठमाडौंदक्षिणकाली नगरपालिकाप्रमुखमोहन बस्नेतनेपाली काँग्रेस७२०१
काठमाडौंबुढानिलकण्ठ नगरपालिकाप्रमुखमिठाराम अधिकारीनेपाल कम्युनिष्ट पार्टी (एमाले)१४२५०
काठमाडौंशङ्खरापुर नगरपालिकाप्रमुखरमेश नापितराष्ट्रिय प्रजातन्त्र पार्टी४७००
काठमाडौंनागार्जुन नगरपालिकाप्रमुखमोहन बहादुर बस्नेतनेपाली काँग्रेस१०१८६
काठमाडौंकाठमाडौं महानगरपालिका    
      
भक्तपुरचाँगुनारायण नगरपालिकाप्रमुखजिवन खत्रीनेपाली काँग्रेस९५५०
भक्तपुरभक्तपुर नगरपालिकाप्रमुखसुनिल प्रजापतिनेपाल मजदुर किसान पार्टी२९२५२
भक्तपुरमध्यपुर थिमी नगरपालिकाप्रमुखसुरेन्द्र श्रेष्‍ठनेपाली काँग्रेस१५०९८
भक्तपुरसूर्यविनायक नगरपालिकाप्रमुखबासुदेव थापानेपाल कम्युनिष्ट पार्टी (एमाले)१४७५८
ललितपुरगोदावरी नगरपालिकाप्रमुखगजेन्द्र महर्जननेपाली काँग्रेस१९१७०
ललितपुरमहालक्ष्मी नगरपालिकाप्रमुखहरि गोविन्द श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)९३५०
ललितपुरकोन्ज्योसोम गाउँपालिकाअध्यक्षकृष्ण मान लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)३१०४
ललितपुरबाग्मती गाउँपालिकाअध्यक्षबीर बहादुर लोप्चननेपाली काँग्रेस४९०९
ललितपुरमहाङ्काल गाउँपालिकाअध्यक्षगणेश के.सी.नेपाली काँग्रेस३४५५
ललितपुरललितपुर महानगरपालिका    
      
काभ्रेपलाञ्चोकधुलिखेल नगरपालिकाप्रमुखअशोक कुमार ब्याञ्जु श्रेष्ठनेपाल कम्युनिष्ट पार्टी (एमाले)८३५१
काभ्रेपलाञ्चोकनमोबुद्ध नगरपालिकाप्रमुखकुनसाङ लामानेपाली काँग्रेस११२११
काभ्रेपलाञ्चोकपनौती नगरपालिकाप्रमुखराम सरण भण्डारीनेपाली काँग्रेस१४०५०
काभ्रेपलाञ्चोकबनेपा नगरपालिकाप्रमुखशान्ति रत्‍न शाक्यनेपाली काँग्रेस१३७९३
काभ्रेपलाञ्चोकमण्डनदेउपुर नगरपालिकाप्रमुखटोक बहादुर तामाङनेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)९४०६
काभ्रेपलाञ्चोकखानीखोला गाउँपालिकाअध्यक्षईन्द्र बहादुर थिङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४४८५
काभ्रेपलाञ्चोकचौंरीदेउराली गाउँपालिकाअध्यक्षरेणुका चौलागाईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)६२२८
काभ्रेपलाञ्चोकतेमाल गाउँपालिकाअध्यक्षचन्द्र बहादुर तामाङ्गनेपाली काँग्रेस७०७७
काभ्रेपलाञ्चोकबेथानचोक गाउँपालिकाअध्यक्षभगवान अधिकारीनेपाली काँग्रेस६०१९
काभ्रेपलाञ्चोकभुम्लु गाउँपालिकाअध्यक्षप्रेम वहादुर भुजेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)५७९२
काभ्रेपलाञ्चोकमहाभारत गाउँपालिकाअध्यक्षकान्छा लाल जिम्वानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४८९१
काभ्रेपलाञ्चोकरोशी गाउँपालिकाअध्यक्षदिनेश लामानेपाली काँग्रेस७५३४
काभ्रेपलाञ्चोकपाँचखाल नगरपालिका    
      
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिकाप्रमुखकृष्ण प्रसाद सापकोटानेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)११०७२
सिन्धुपाल्चोकमेलम्ची नगरपालिकाप्रमुखआइत मान तामाङनेपाली काँग्रेस११२५८
सिन्धुपाल्चोकवाह्रविसे नगरपालिकाप्रमुखबाल कृष्ण बस्नेतनेपाली काँग्रेस७७२८
सिन्धुपाल्चोकजुगल गाउँपालिकाअध्यक्षरेशम स्‍याङबोनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)५५०३
सिन्धुपाल्चोकत्रिपुरासुन्दरी गाउँपालिकाअध्यक्षभक्त ध्वज बोहरानेपाली काँग्रेस४२२९
सिन्धुपाल्चोकपाँचपोखरी थाङपाल गाउँपालिकाअध्यक्षटासी लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)५६०८
सिन्धुपाल्चोकबलेफी गाउँपालिकाअध्यक्षगंगा बहादुर तामाङनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)४६६६
सिन्धुपाल्चोकभोटेकोशी गाउँपालिकाअध्यक्षपासाङ नुर्पु शेर्पानेपाली काँग्रेस२६०५
सिन्धुपाल्चोकईन्द्रावती गाउँपालिकाअध्यक्षझम्क नाथ नेपालनेपाल कम्युनिष्ट पार्टी (एमाले)७१२७
सिन्धुपाल्चोकलिसंखु पाखर गाउँपालिकाअध्यक्षराजु लामा (तामाङ)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)३९२५
सिन्धुपाल्चोकसुनकोशी गाउँपालिकाअध्यक्षटपिन्द्र प्रसाद तिमल्सिनानेपाल कम्युनिष्ट पार्टी (एमाले)५९३२
सिन्धुपाल्चोकहेलम्बु गाउँपालिकाअध्यक्षनिमा ग्याजेन शेर्पानेपाली काँग्रेस५३८६
      
मकवानपुरथाहा नगरपालिकाप्रमुखविष्‍णु वहादुर विष्‍टनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)९७१९
मकवानपुरहेटौडा उपमहानगरपालिकाप्रमुखमीना कुमारी लामानेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)२३०८०
मकवानपुरईन्द्र सरोवर गाउँपालिकाअध्यक्षदेव कृष्ण पुडासैनी शर्मानेपाल कम्युनिष्ट पार्टी (एमाले)३७२२
मकवानपुरकैलाश गाउँपालिकाअध्यक्षलोक बहादुर मुक्ताननेपाली काँग्रेस४८९७
मकवानपुरबकैया गाउँपालिकाअध्यक्षधर्मराज लामिछानेनेपाली काँग्रेस११२९२
मकवानपुरबाग्मती गाउँपालिकाअध्यक्षसर्केश घलाननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)७३८४
मकवानपुरभीमफेदी गाउँपालिकाअध्यक्षहिदम लामानेपाल कम्युनिष्ट पार्टी (एमाले)५५९१
मकवानपुरमकवानपुरगढी गाउँपालिकाअध्यक्षदोर्जे लामा स्याङताननेपाली काँग्रेस६७०६
मकवानपुरमनहरी गाउँपालिकाअध्यक्षरन्जन कालाखेतिनेपाली काँग्रेस९३६६
मकवानपुरराक्सिराङ्ग गाउँपालिकाअध्यक्षराज कुमार मल्लनेपाली काँग्रेस५४८१
      
चितवनकालिका नगरपालिकाप्रमुखविनोद रेग्मीनेपाल कम्युनिष्ट पार्टी (एमाले)१०७१४
चितवनखैरहनी नगरपालिकाप्रमुखशशी कुमार खनियानेपाली काँग्रेस१४५४५
चितवनमाडी नगरपालिकाप्रमुखतारा कुमारी काजी महतोनेपाल कम्युनिष्ट पार्टी (एमाले)९९०१
चितवनरत्ननगर नगरपालिकाप्रमुखप्रलाद सापकोटानेपाली काँग्रेस२०७९६
चितवनराप्ती नगरपालिकाप्रमुखशमशेर लामानेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)१२५२४
चितवनइच्छाकामना गाउँपालिकाअध्यक्षदान बहादुर गुरुङ्गनेपाल कम्युनिष्ट पार्टी (एमाले)६११०
चितवनचितवन महानगरपालिका    
      
      
 पार्टीविजयी   
 नेपाली काँग्रेस५६   
 नेपाल कम्युनिष्ट पार्टी (एमाले)२६   
 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)२५   
 नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)   
 नेपाल मजदुर किसान पार्टी   
 राष्ट्रिय प्रजातन्त्र पार्टी   
 आउन बाँकी