कृतिम बौद्धिकता र विद्युतीय शुशासन: सूचनाको हकको प्रबर्दन बिषयक राष्ट्रिय विचार गाेष्ठिकाे आयोजना:

-


     सुचनाको हक     
     असाेज १२ गते २०७९ मा प्रकाशित


सूचनामा सर्वव्यापी पहुंच सम्बन्धी अन्तरराष्ट्रिय दिवस (असाेज १२ अर्थात सेप्टेम्बर २८) का अवसरमा नेपाल दूरसंचार प्राधिकरणकसंगकाे सहकार्यमा कृतिम बौद्धिकता र विद्युतीय शुशासन: सूचनाको हकको प्रबर्दन बिषयक राष्ट्रिय विचार गाेष्ठिकाे आयोजना: कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख, आयोगका प्रमुख सूचना आयुक्तको अध्यक्ष्यता: गाेष्ठिमा कार्यपत्र पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, टिप्पणीकर्ता संचार तथा सूचना प्रविधि मंत्रालयका सहसचिव अनिल दत्त हेर्नुहोस फोटो