विभिन्न मुद्दाहरुमा विशेष अदालतको फैसला आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन

-


     सुचनाको हक     
     मंसिर २८ गते २०७९ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानिनोक्सानी र घुस/रिसवत गरी जम्मा-७ (सात) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०८।२७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ । क्रमश….

ozBFwp