वैंकहरूले स्वतः प्रकाशन गरीरहेका छन । पालिका काँहा छन ?

-


     सुचनाको हक     
     माघ ५ गते २०७८ मा प्रकाशित


अधिकाँश स्थानिय पालिकाले सूचनाकाे हक काे पालना नगरीरहँदा कामना सेवा विकास वैंकले भने स्वतः प्रकाशन गरी सार्वजनिक गर्ने गरेकाे छ ।