आयोगले बार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने

-


     सुचनाको हक     
     माघ १७ गते २०७८ मा प्रकाशित


राष्ट्रिय सूचना आयोगले आर्थिक बर्ष २०७७/२०७८ को बार्षिक प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई सूचनाको हक सम्बन्धि ऐन बमोजिम भोलि माघ १८ गते बिहान १०.३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बुझाउने कार्यक्रम रहेको छ .