भित्रै देखि खुशी जाग्छ, मलाई शिवजी मन पर्छ
अरु भगवान ठिकै लाग्छ, मलाई शिवजी मन पर्छ
हुन त भगवान आफ्नो ठाउँमा सबै ठूला हुन्छन्
आराधना गर्छु डर भाग्छ, मलाई शिवजी मन पर्छ !
-
प्रमिला पाठक
माघ २० गते २०७८ मा प्रकाशित