चुनाव जित्न पैसा कि एजेन्डा ?
निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई…
पुरा पढौ
बजारभरि गुणस्तरहिन लेज, कुरकुरे, हर्लिक्स र बर्नभिटा
नेपाल मा आउने अधिकांस खाध्य सामाग्री हरु गुणस्तरहीन हुने हल्ला र समाचार बेलाबखत मा सुनिदै आइएको छ । भारतमा डेट एक्सपाएर भनि नस्ट गर्न को लागि ठेक्कामा समान पाउनेले उक्त समान नस्ट नगरी गोदाम बाट उठाई नेपालमा बिक्रि वितरण गर्दै आइरहेका छन् । हावा गएको केहि समय मा लेज र कुरकुरेहरु डेट एक्सपाएर हुन्छन । त्यसरी म्याद रहेपनि हावा कम नै भएको कारण एक्सपाएर भएको लेज कुरकुरे हरु नस्ट गर्ने चलन छ तर नेपालमा अधिकांस कम हावा भएका लेज र…
पुरा पढौ
नक्कली भ्याट बिल प्रकरण किन सेलायो
नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा…
पुरा पढौ
नौ बर्ष अगाडिको सिलाई बुनाइ को रकम घोटाला मा बल्ल अख्तियारद्वारा कारबाही
जिल्ला सिरहा, राजपुर गा.वि.स.का सचिव केशव घिमिरेले आ.व. २०६९/०७० र २०७०/०७१ को आन्तरिक आयतर्फ गा.वि.स.मा आम्दानी भएको बिभिन्न शिर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक गा.वि.स. राजपुरका तत्कालीन सचिव केशव घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाई तालिमको लागि लिएको पेश्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी, विद्युत पोल खरिदमा बिल बमोजिमको समाग्री प्राप्त नभई भुक्तानी गरेको रकम, अर्को गा.वि.स.को कार्यालय अर्नमा प्र.रा.को रकम, सामाजिक सुरक्षा भत्ताको आ.व. २०७२।०७३ को दोस्रो किस्ताको रकम बैंकबाट…
पुरा पढौ
सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ
राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा सचारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई…
पुरा पढौ
नक्कली कागजात बनाउन मा वडा अध्यक्ष रमजान अलिमिया सक्रिय
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का गरिब कोहारको धान खेतमा गोडमेल चल्दै गर्दा केही व्यक्ति आएर जग्गा नापजाँच गर्न थाले। छिमेकीको जग्गा नापजोख भइरहेको देखेका राधेश्याम गुप्ताले ग्लोबल आईएमई बैंकका कर्मचारीले जग्गा नापेको भन्नेसम्म थाहा पाए। आफ्नो जग्गा नापिएको सूचना गुप्ताबाट पाएका कोहार विभिन्न अड्डा धाएपछि बल्ल नापजोखको कारण थाहा भयो– उनको जग्गा त अर्कैको नाममा बिक्री भइसकेको रहेछ। ६७ वर्षीय कोहारको १० कट्ठा १७ धुर जग्गा १८ फागुन २०७७ मा भैरहवास्थित मालपोत कार्यालयबाट बिक्री भइसकेको देखिन्छ। साबिक मधुवनी गाविस–१० को नक्शा…
पुरा पढौ
बजारमा हानिकारक दुध धमाधम बिक्रि वितरण
राजधानी लगायत देशभरनै वितरण हुदै आएको विभिन्न ब्राण्डको दूधमा हानिकारक सोडा मिसाएर बिक्री वितरण गर्दै आएको पाईएको छ । विभिन्न उद्योग सञ्चालकहरुले प्रशोधन गरी बिक्री वितरण गर्दै आएका अधिकांश दुधको अम्लीयपन घटाउन (फाट्न नदिन) उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको एक अध्ययनबाट खुलेको छ । केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ…
पुरा पढौ
सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा
सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च…
पुरा पढौ
गुन्द्री बुन्ने सीप जगेर्ना गर्दै कास्की
पोखरा १८ चङ्खपुर निवासी ५५ वर्षीय जमुना तिमिल्सिना आजभोली आफ्नो आँगनमा गुन्द्रीको तानमा भेटिन्छिन् । गुन्द्री बुन्दै गरेको उनको दुश्य सायद धेरैलाई नौलो नलाग्न सक्छ तर वर्तमान समयमा नयाँ प्रविधिको विकास संगै पुराना सिप तथा परम्पराहरु ओझेल पर्दै गएको देखिन्छ । बैदाम पामे घाट्टिछिन्ना सडक खण्डको चङ्खपुरमा उनको घर तथा रेष्टुरेण्ट छ। खोलाको छेउ नामक रेष्टुरेण्ट उनैको हो। उनी भन्छिन बेला परिवर्तन भएसँगै आजकल दिदबहिनी हरु पनि अल्छी भएका छन्। आफ्नो खेतमा उत्पादन हुने धानको परालले बुनिने गुन्द्री बन्न छाडेर…
पुरा पढौ
राष्ट्रिय सूचना आयोग
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको…
पुरा पढौ