बैंक र कन्सल्टेन्सीले नेपाल सरकारलाई झुक्क्याए : नक्कली डकुमेण्टका कारण विद्यार्थीको चिल्लीबिल्ली
पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत देखाउनुपर्छ । आफ्नो अभिभावकको मासिक कमाई, घरजग्गा, बैंक ब्यालेन्स देखाउनुपर्ने प्रावधान छ । उता, जान लाग्ने शुल्क पनि त्यतिकै चर्को छ । सामान्य घरपरिवारका सन्तान पनि अहिले धमाधम राम्रो देश दौडिरहेका छन्, कसरी ? यसका लागि धेरै सोच्नै पर्दैन् ।बैंक तथा वित्तिय संस्थाले आम्दानीको स्रोत देखाउनका लागि तीनदेखि पाँच लाख रुपैयाँ लिइरहेका छन्…
पुरा पढौ
सरकारी जग्गामा ‘गोल्छा समूह’ को गिद्धे नजर
सत्ता र शक्तिको आँडमा देशभर भएका सार्वजनिक जग्गालाई अतिक्रमण गरी व्यक्तीगत रुपमा भोगचलन गर्दै आएपनि सरकारले कारबाही नगर्दा पछिल्लो समयमा विभिन्न नाममा सरकारी जग्गा हड्प्दै बेच्दै आएको समेत भेटिएको छ । अधिकाशं सरकारी जग्गालाई सत्ताको नेतृत्व गर्नेसंगको अबैध साँठगाँठमा खुलेआम प्लटिङ बनाएर बेच्नकालागि तयारी अबस्थामा पुगेको प्रमाण प्राप्त भएको छ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएपछि ‘गोल्छा ग्रुप’ अहिले ‘भृकुटी कागज कारखाना’ को जग्गालाई व्यक्तीगत रुपमा प्लटिङ गरेर बिक्री गर्नकालागि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई रिझाएको…
पुरा पढौ
बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग
देशमा थुप्रै संघ संस्था रहेपनि ति संस्थाले जनचाहना अनुसार काम नगर्दा खासै संस्था भएको अनुभति आम नागरिकले गर्न सकिरहेका छैनन् र पनि केहि संस्थाहरु मनबाटै काम गरिरहेका छन् यहि शिलशिलामा सूचनाकोहकका संचालक दीपक आचार्यले दुइ संस्थाहरुलाई जोड्ने काम गर्नुभएको छ २०५४ सालमा स्थापित कर्णालीको प्रशान्ति वृद्धाश्रम र युबा हरुद्वारा संचालित वृद्धाश्रम सहयोग समिति बीच चिनजान परिचय गराई सहयोग लिने दिने बातावरण उहाले तयार गरिदिनुभयो यहि शिलशिलामा उहाको पहलमा बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष…
पुरा पढौ
सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार घुस रकमसहित नियन्त्रणमा ।
ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारले जबरजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट आज मिति २०७९/१२/३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
पुरा पढौ
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पवन राणा पक्राउ
अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंका पवन राणा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २८ गते काठमाडौंबाटै पक्राउ गरेको हो । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको कपन बस्ने ४२ वर्षीय राणाले सयौं व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका र दक्षिण कोरिया पठाइदिन सक्छु भनी करोडौं रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वैदेशिक रोजगार विभागले नै राणालाई पक्राउ गरी कार्यालयमा उपस्थित गराइदिन पत्राचार गरेको थियो । सोही पत्रअनुसार…
पुरा पढौ
ल्होत्सेजस्ता माफियाद्वारा सरकारी जग्गा कब्जा, मेयर बालेनले ल्याउन सक्लान फिर्ता ?
काठमाडौंको गोगंबुमा रहेको नयाँ बसपार्कमा ल्होत्से बहुउद्देश्यीय कम्पनीका अध्यक्ष दीपक कुँवरले रजाइँ गरेका छन् । १६१ रोपनी सरकारी कब्जा गरेर कुँवरले लुटको धन्दा मच्चाएका छन् । सो क्षेत्रमा आनाको तीन करोडमा जग्गा खरिदबिक्री हुन्छ । उक्त जग्गा सञ्चालन गरेबापत ल्होत्सेले वार्षिक एक करोड १० लाख रुपैयाँ काठमाडौं महानगरपालिकालाई भाडा तिर्दै आएको छ । बसपार्कबाट मात्रै ल्होत्सेले मासिक चार करोड रुपैयाँ आम्दानी हुन्छ । तर, सरकारलाई वार्षिक तिर्छ एक करोड ।त्यहाँ ८० रोपनी जग्गामा बसपार्क सञ्चालनमा छ । बाँकी जग्गामा भवन…
पुरा पढौ
मुलुक भित्र खासै कर नतिर्ने बिनोद चौधरी लगाएत अमेरिकामा सात सय, चीनमा साढे पाँच सय अर्बपति
विश्वमा सबैभन्दा धेरै अर्बपति अमेरिकामा छन् । अर्बपतिहरुको विवरण सार्वजनिक गर्ने पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्बपतिहरुको सूचीमा पनि अमेरिका अगाडि देखिएको छ । जसअनुसार त्यहाँ सात सय ३५ जना अर्बपति छन् । उनीहरुको कुल सम्पत्ति चार दशमलव पाँच ट्रिलियन डलर पुगेको छ । जसमा बिल गेट्स, एलन मस्क, जेफ बेजोस, मार्क जुकरबर्ग, ल्यारी पेज, सर्गेई ब्रिनलगायत अर्बपतिको सूचीमा अगाडि छन् । उता चीनमा पाँच सय ६२ जना अर्बपति रहेको बताइएको छ । धेरै अर्बपति भएको मुलुकमा चीन दोस्रो स्थानमा…
पुरा पढौ
बिज्ञापन संघ को अध्यक्षमा धर्मेन्द्र, सदस्य मा अधिवक्ता सूचना अभियन्ता सविन पोख्रेल निर्बाचित
सबिन पोखरेलले पुरस्कार लिदै गर्दाको फोटो राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधारणसभाबाट धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बिस्तार भएको छ । आज काठमाडौमा सम्पन्न साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति बिस्तार भएको हो ।मल्ल होटलमा बसेको साधारणसभाले प्रथम उपाध्यक्षमा प्रदिप कोइराला, द्धितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुलीलाई निर्विरोध निर्वाचित गरेको छ ।यसै गरी संघको सदस्यहरुमा क्रमशः बसन्त योगी, रवी अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी,…
पुरा पढौ
लिएको २ लाख तिर्नुपर्ने ६२ लाख !
सागर चन्द २ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु सिंहदरबार, बालुवाटार र बानेश्वरमा क्षेत्रमा २० चैतदेखि आफ्नो पीडा सुनाइरहेका पीडितसंग परिचय गर्न भनेर गृहमन्त्रालयका सहसचिव प्रदिप कोइरालाको टोली शान्तिवाटिका पुग्यो । ‘आज…
पुरा पढौ
रमेश शेर्पा र सुनिल गोयलको सेटिङमा तातोपानीबाट मल तस्करी : बालुवाटारकै संरक्षण
सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि कृषकहरु तस्करीको मल बढी मूल्य तिरेर खरिद गर्न बाध्य हुँदैआएका छन् । ३ बर्षदेखि सरकारले मल खरिद गर्नसकेको छैन । ३ बर्षअघि तत्कालीन कृषि मन्त्री घनश्याम भुसालले मल खरिदको टेण्डर पाएको शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजले ल्याउन नसकेपछि कालोसूचीमा राखेका थिए । उनले बंगलादेशबाट जीटुजी प्रक्रियाबाट मल ल्याउन खोज्दा पनि भारतको असहयोगका कारण सम्भव भएको थिएन । भुसाल मन्त्रीबाट बिदा भएपछि ४ जना कृषि मन्त्री फेरिइसकेका छन्, तर मल खरिद गर्न सकेका छैनन् । सरकारले…
पुरा पढौ