अर्थतन्त्र

दुई कराेडकाे खेलाेमा एक थान मन्त्री ? जसपामा विद्राेहकाे तयारी !

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीमा वीरेन्द्र महतोलाई पठाएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ । मन्त्रीको दौडमा भएका सांसदलाई उछिनेर महतो कसरी मन्त्री हुन पुगे भन्ने मात्र चासो रहेको छैन, अध्यक्ष उपेन्द्र यादव आफै किन मन्त्री बन्न गएनन ? भन्ने प्रश्न पनि उठेको छ । मन्त्रीका लागि प्रदीप यादव र राजकिशोर यादवमध्ये को जाने ? भन्ने लडाइँ थियो । राजकिशोर यादव वन मन्त्री बन्ने लगभग टुंगाेमा पुगेकाे थियाे । उपेन्द्र यादवलाई पार्टी चलाउन राजकिशाेर यादव, प्रदीप यादव र अशोक… पुरा पढौ

भन्सारमा नक्कली प्रज्ञापन पत्र, एकै प्रज्ञापन पत्रमा फरकफरक मालवस्तु

‘भन्सार बुझी नसक्नुको संसार’ भन्ने कथन यतिबेला सार्थक भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल राजस्व नउठेको जतिबेला पनि भुटभुटाइरहेका हुन्छन् । तर, उनकै कार्यालय प्राङ्गणमा नक्कली प्रत्रापन पत्र, नक्कली राजस्व बुझाएको भौचर तयार पारिदा पनि उनले चाल पाउँदैन ।  भन्सारको सुरक्षाको लागि अन्नपूर्ण टर्मिनल्स प्रालिलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ । सोही कम्पनीले कार्यालय वरपर सिसिटिभी जडान गरेको छ । त्यस्तै, गेटगेटमा सुरक्षा गार्ड, भित्र पार्किङ्ग स्थल र गोदामको चारैतिर सुरक्षा सतर्कता अपनाएको दाबी कम्पनीले गर्दै आएको छ… पुरा पढौ

७२ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि भ्रष्टाचार सम्बन्धी सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र परे अख्तियारको फन्दामा

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सहायक वन अधिकृत विष्णुकान्त मिश्र सेवा प्रवेश गरेको मिति २०३६।११।१० देखि मिति २०७०।०८।१६ सम्मको अवधिमा निज विष्णु कान्त मिश्रको जम्मा आय आर्जन रु. ९६,६८,०५७।७९ मा निजले गरेको जम्मा खर्च तथा लगानी (व्यय) रु.१,६९,२०,५३८।३८ घटाउँदा हुन आउने रु.७२,५२,४८०।५९  (बहत्तर लाख बाउन्न हजार चार सय असी रूपैयाँ र उनन्साठी पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति)… पुरा पढौ

भोलेबाबा कन्स्ट्रक्सन उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा मुद्धा दायर

भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन, वुटवल, रुपन्देहीबाट आ.व. २०७४/0७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासी जिल्लाको देवचुली र दुम्किवासमा ट्युववेलको काम भएकोमा हालसम्म MS fitting, Outlet को निर्माण नै नभएता पनि कार्यालयले भुक्तानी गरिसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्यमा झुट्टा बिल भरपाई बनाई सार्वजनिक सम्पत्तिको हानिनोक्सानी समेत गरेको कसुर पुष्टि हुन आएको हुँदा देहायका व्यक्तिहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र गरिएको छ। देहाय:- (क) भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय,… पुरा पढौ

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ । चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व असुलीमा सुधार नभएकाले वैशाख महिना लागेपछि यस्तो घाटा झन् बढेको अनुमान छ । राष्ट्र बैंकको तथ्यांकअनुसार… पुरा पढौ

नेपाल विज्ञापन संघ (आन) द्वारा आन्दोलनको घोषणा

नेपाल विज्ञापन संघ आनद्वारा आज बैशाख २७ गते बुधबार रोयल बैकेट तिनकुनेमा सरकारद्वारा जारी गर्न लागेको विज्ञापन नीतिको विरोधमा कार्यक्रम गरियो । उक्त कार्यक्रममा हाल सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्धार नितिको विषयमा आनले बिरोध जनाउँदै श्रृखलावद्ध विरोधको कार्यक्रमको घोषणा गरेको छ । विरोेधको कार्यक्रम घोषणा गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालबाट यो विरोध कार्यक्रम विज्ञापनमा एकद्धार नीतिको विरुद्ध हो भन्दै विज्ञापन बोर्डको गलत कृयाकलापको लागि रहेको बताउनु भयो ।साथै कार्यक्रममा अध्यक्ष धितालले देश आर्थिक रुपमा कमजोर रहेको अवस्थामा देशमा ठूल–ठूला… पुरा पढौ

मन्त्री खेलाउने शक्तिशाली बिचौलिया

देशमा बिचौलियाहरू कति शक्तिशाली छन् भन्ने कुरा हालैको शरणार्थीसम्बन्धि मुद्दाले देखाएको छ । मन्त्री र सचिव फेरिदा पनि एक बिचौलिया समूहले पाँच वर्षसम्म गृह प्रशासनलाई आफु अुनुकल चलाएर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयास गरेको थियो । तिनै बिचौलियाको जालमा पर्दा बहालवाला सचिव नै यतिबेला प्रहरी हिरासतमा पुगेका छन् । रामचन्द्र भट्ट र तारानाथ सापकोटा सचिव टेकनारायण पाण्डे एक सातादेखि प्रहरी हिरासतमा छन् । कुनै समय राम्रो छवी भएका उनलाई यो अवस्थामा पु¥याउने बिचौलिया समूह नै भएको जानकारहरू बताउँछन्… पुरा पढौ

नक्कली नोटकाे काराेवार बढ्दै, काठमाडौं र सुनसरीबाट नक्कली नोटसहित तीनजना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् । गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक… पुरा पढौ

हल्दिबारीले बिकाश बजेट काटेर चालू खर्चमा बढायो

झापाको हल्दिबारी गाउँपालिकाको  १४ औं  गाउँसभाले चालू आर्थिकबर्षको बजेटमा दोश्रो संशोधन गर्दै चालू खर्चको केही शिर्षकमा खर्च बढाएको छ।  यसअघि १३ औं गाउँसभाले समेत पहिलो पटक बजेट संशोधन गर्दै रकमान्तर गरेको थियो भने चालू आर्थिक बर्षको अन्तिममा आएर बैशाख १५ गते फेरि बजेट संशोधन र रकमान्तर गरेको हो। हल्दिबारीका ठूला बिकास अायाेजनाहरू कुलुङ्गे चाेकबाट ढडुवा हुदै जम्बा चाेक पश्चिम हुलाकी राजमार्ग जाेड्ने सडक कालाेपत्रे अायाेजनाकाे बजेट ९ लाख काटिएको छ। त्यसैगरी जनजागृति मा बि बाट किराँत चाेक हुदै लाटि हाेलि जाेड्ने… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्र.ना.नि. बिनोद बिष्ट घुस रकमसहित नियन्त्रणमा l

जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्र.ना.नि. बिनोद बिष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्र.ना.नि. बिनोद बिष्टलाई सेवाग्राहीबाट नगद रु. ५०,०००।- (पचास हजार रुपैयाँ) र रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) को चेक गरी जम्मा रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वरबाट आज  मिति २०८०/०१/२२… पुरा पढौ