होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान
पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयाेग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय संस्था, होटल, रेष्टुरेण्टलगायत संस्थाका व्यवसायिक, गैरव्यवसायिक र पेशागत संस्था तथा कम्पनीका शौचालय महानगरले सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक सफाई र स्यानिटरी सामग्रीमा महानगरले सहयाेग…
पुरा पढौ
हलधरको यात्रा कति सत्य कति भ्रम
अहिले नेपालमा हलधर को दुई कुरा चर्चा मा छन एक थरी ले जे भन्छन अर्को थरिले हल्ला हो भन्छन सामाजिक संजाल मा यस प्रकार छ । कतिकुरा त साभार गर्दा वा कपी पेस्ट गर्दा पनि आनन्द लाग्दोरहेछ । मोदी नेपालको लागि मैत्रीपूण मित्र भएको मान्न नसकिए पनि उस्कोजस्तो शासनशैली कसैको देख्दिन । मलाई लाग्छ, नेपालमा पनि मोदीजस्तै शासक भैदिए । मोदीले यसभन्दा पहिला पनि कोइलाको डँगुरमुनि लुकेका हिरा खोजेर पुरस्कृत र सम्मानित गरेका थिए ! तपाइँ पत्याउँनुहुन्न भने कृपया यो…
पुरा पढौ
गाडीकै वाहानामा काङ्ग्रेस द्वारा गाउँसभा बहिस्कार
आफ्नै आफन्तको मात्र चिन्ता गरेको भनी बिबाद मा आएको गन्डकी प्रदेश का काङ्ग्रेस को चिन्तन अझै नसुध्रीएको माओबादिले बताएको छ ट्रस्ट मा लाखौ बजेट राखेको काङ्ग्रेस चिन्तन अहिले भिमसेन गाउँपालिकाकामा देखिएको छ भिमसेन थापा गाउँपालिकाकाकाे गाउँसभा पालिका उपाध्यक्षसहित २० जनाले बहिस्कार गरेका छन् । उपाध्यक्ष ले गाडी सुबिधा नपाउने भएपछी पालिका उपाध्यक्ष अमृता वस्तीसहित २० जना सदस्यले गाउँसभा बहिस्कार गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै उपाध्यक्षसहित अन्य सदस्यले याेजना निर्माणमा अध्यक्ष लाेकप्रसाद बञ्जारा हावी भएकाे भन्दै गाउँसभा बहिस्कार गरेकाे…
पुरा पढौ
६८ रोपनी मात्र होइन पोखराको ३०० रोपनी जग्गाको भाडामा चलखेल । ४०० रोपनी जग्गा एन जि ओ को कब्जामा ।५००० रोपनी ब्यक्तिद्वारा हडपिएको अबस्था
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी को ईतिहास हेर्दा एक असल निस्ठावान कम्युनिस्ट नेता भनेर चिनिन्छन र पनि कहिले १३ करोड कहिले ६ करोड राज्स्व गाएब भएर उनी बिबाद मा तानिए रामघाट ठेक्का देखि देखि फेवाताल ड्याम को बिषयमा समेत मेयर आलोचित बने अहिले कार्यकाल सकिनु २ दिनअघि ६८ रोपनी सरकारी जग्गा चोरबाटो बाट ठेक्का लगाएको भनी उनी आलोचित बनेका छन यहाँ कुन कुन जग्गा को कसको पालामा को कस्लाइ कसरी दिइयो सो समेत खुलाउने प्रयास गरिएको छ । राष्ट्रबैंक…
पुरा पढौ
सांसद खातुनले सरकारी कागजात किर्ते गरेको ठहर
सरकारी कागजात कीर्ते गरेको अदालतबाट फैसला भएपछि प्रदेशसभा सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिनुभएको छ । सांसद खातुनले बुधबार संसद् सचिवालयमा दिनुभएको राजीनामा बिहीबार स्वीकृत भएको छ । सरकारी छाप, दस्तखत र कागजात कीर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले सजाय हुने फैसला गरेको भए पनि सांसद खातुनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण लामो समय कारबाही हुनबाट जोगिएको थियो । गतसाता सर्वोच्च अदालतले उच्चको फैसलालाई नै सदर गरेपछि सांसद खातुनले पदबाट राजीनामा दिनुभएको हो । सांसद खातुनको राजीनामा स्वीकृत भएको सभामुख…
पुरा पढौ
वडा अध्यक्षहरुद्वारा डल्लो बजेट माग
कैलालीको कैलारी गाउँपालिकाका वडा अध्यक्षहरुले वडामा डल्लो बजेट माग गर्नु भएको छ । छरिएको बजेटले जनताको चाहना अनुसार वडामा विकास गर्न नसकिने भन्दै उहाँहरुले वडामा डल्लो बजेट माग गर्नु भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्दा वडालाई सम्पूर्ण जिम्मेवारी लाद्न खोजेको तर बजेट भने टुक्रे दिएको वडा अध्यक्षहरुको भनाइ छ । बिहीबार बसेको गाउँ सभा बैठकमा उहाँहरुले वडाको समुचित विकासका लागि डल्लो बजेट पाउनु पर्ने सबैको साझा आवाज रहेको उल्लेख गर्नुभयो । ‘डल्लो बजेट दिएमा…
पुरा पढौ
सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न मधेश प्रदेश तयार
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना सूचनाको हकका लागि राष्ट्रिय महाँसघ र राष्ट्रिय सूचना आयोगको सहयोग एवँम समन्वयमा जनकपुर धाममा भएको अन्तर्क्रियात्मक कार्यक्रममा मन्त्रि ज्युले सो कुरा बताउनुभएको भयो । सूचनाको हक प्रवर्द्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न…
पुरा पढौ
अबैध उत्खनन् मा प्रयोग गरिएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा
असार १ देखि भाद्र मसान्तसम्म नदिजन्य बस्तु उत्खनन तथा ओसारपसार गर्न नेपाल सरकारले बन्देज लगाए छ। तर पोखरा महानगरले भने उक्त मापदण्ड बिपरित पोखरा ३२ खुदिखोलामा अबैध रुपमा मेसिन संचालन गरि गैह्रकानुनि रुपमा निकासि गर्ने अनुमति दिएको छ। आज डाडाको नाक प्रहरि कार्यलयले खोलामा उत्खनन गर्दै गर्दा २ वटा टिप्पर सहित एउटा स्काभेटर समाति कारबाहि अगाडि बढाएको छ। पोखरा महानगर आफैले निकालेको सूचनामा पनि असार १ गते बाट भाद्र मसान्तसम्म उत्खनन कार्य रोक्न भनेको छ। यस बिसयमा स्थानीयको चर्को बिरोध…
पुरा पढौ
धर्मेन्द्र झा राससको अध्यक्ष नियुक्त
सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । धनुषाका झा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
पुरा पढौ
कार्यालय सहयोगी लाई वडा अध्यक्ष को टिकट किन दियो एमाले ले ?
तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्याउँथे । दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे । उनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । संयोग पनि कस्तो भयो भने जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । चन्द्रबहादुरलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकैपटक नेतृत्व…
पुरा पढौ