राजनीति

कस्तो समानुपातिक निर्वाचन प्रणाली उपयुक्त ? प्रेमराज सिलवाल

लोकतान्त्रिक व्यवस्थाको प्राणजस्तै मानिएको निर्वाचन सम्बन्धमा विश्वमा विभिन्न विधि र मोडेल पाइन्छन् ।  सन् १८१९ मा बेलायतका स्कुले शिक्षक थोमस वीइट हिलले निर्वाचनबाट जनताको प्रतिनिधित्वलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा अध्ययन गरेका थिए ।  फ्रान्समा दोस्रो विश्वयुद्धपछि निर्वाचन प्रणालीको बहस भएको थियो ।  दार्शनिक जे.एस. मिलले समानुपातिक प्रणालीको समर्थन गर्दै प्रतिनिधिमूलक प्रजातन्त्रको अर्काे नाम भनेका थिए ।  स्वीट्जरल्यान्डलाई विश्वमा प्रजातान्त्रिक प्रणालीको उदाहरणका रूपमा लिइन्छ ।  त्यहाँ स्थानीय तहदेखि नै समानुपातिक प्रणालीलाई सफलतापूर्वक लागू गरिएका छन् ।  विश्वका अधिकांश मुलुकले अपनाएको… पुरा पढौ

निर्बाचन सम्बन्धि के जान्ने ?

“नागरिकले मतदानको माध्यमबाट आफ्नो अधिकार प्रयोग गर्छन् । निर्वाचन भनेको मतलाई सिटमा रुपान्तरण गर्ने विधि र तरिका हो । निर्वाचनको प्रकृति अनुसार विधि र तरिका पनि फरक फरक हुन सक्छन् । त्यसलाई हामी निर्वाचन प्रणाली भन्ने गर्छौं ।१ छनोट गरिएको निर्वाचन प्रणालीबाट मतदाताले खसाएको मतलाई संख्या परिणत गर्छ । हारजितमा रुपान्तरण गर्छ ।” “निर्वाचनको आवश्यकता अनुसार निर्वाचन प्रणाली निर्धारण हुन्छ । निर्वाचन प्रणालीका विधि तयार गर्न केही आधारहरू लिइएको हुन्छ ।”२ त्यस्ता आधारहरू मध्ये एउटा आधार भनेको– ‘देशको भौगोलिक, सामाजिक,… पुरा पढौ

२०७८ पन्चे र कम्युनिस्ट लाइ मिलाउने साल

२०७७ सालकै राजनीतिक उथलपुथलबाट पराकम्पति बनेको वर्ष २०७८ साल पनि नेपाली राजनीतिका लागि सुखद् रहन सकेन । देशमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो । ओलीविरुद्ध पाँच दलीय मोर्चाको सिंगो गठबन्धन अर्कोतिर उभिएको थियो । दबाब, प्रभाव र प्रहारमा ओलीले सत्ता सञ्चालनको कार्यभार सम्हालिरहेका थिए । २०७७ सालको पुस ५ मा पहिलो पटक ओली मार्फत प्रतिनिधिसभाको विघटन भएको थियो । ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामाथि नै प्रहार गरेपछि मुद्दा सर्वोच्च अदालतमा गएर टुंगियो । अदालतले असंवैधानिक भन्दै ओलीको राजनीतिक कदम उल्ट्याइदिए पनि… पुरा पढौ

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेद्बार छनोट गर्नुपर्नेमा जोड

आज आम नागरिकहरुले सक्षम उमेदवार माग गरिरहेको छ l हरेक अभियान हरु देशको लागि संचालन भइरहेका छन् देशमा केपी ओलीले संसद बिघटन गरेपछि आम सचेत नागरिकहरु चिन्तित भएका छन् यस्तै चिन्ताका बीच अब सक्षम व्यक्ति उमेदवार बनाउन भनि पोखरामा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदबार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।चैत २१ गते पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरुका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ… पुरा पढौ

करोड हिनामिना गर्ने वडा अध्यक्ष देखि बिभिन्न लाइ बिभिन्न आरोपमा प्रमाण सहित मुद्दा दायर

जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन… पुरा पढौ

तलब औषधि बन र काठ हिनामिना गर्ने स्वास्थ्य संयोजक, वडा अध्यक्ष, शिक्षक, प्र.अ. सहित उत्तरपुस्तिकामा नम्बर हेरफेर गर्ने सबै बिरुद्द प्रमाण सहित मुद्दा दायर

जलेश्वरनाथ सव-डिभिजन वन कार्यालय, महोत्तरीका रेञ्जर (अधिकृतस्तर) राम अशिष यादव भएको जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. २ बस्ने मो. अजरुद्दिन राईनसँग काठसहित पक्राउ परेको ट्रयाक्टर छुटाइदिने भनी घुस/रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मिति २०७६।११।३० गते बिशेष अदालत, काठमाडौंमा दायर गरिएको मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका निवेदक मो. अजरुद्दिन राईनले विशेष अदालत काठमाडौंमा वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको वयान कागजको प्रतिकूल वकपत्र गरेको पाइएको हुँदा आफ्नो अवैधानिक काठ र ट्याक्टर छुटाउन राम अशिष यादवलाई रु.१५,०००।–घुस/रिसवत दिने प्रतिवादी मो. अजरुद्दिन… पुरा पढौ

सुकुम्वासी वस्तिमा प्रभावकारी बन्दै पूर्वाधार विकास योजना

सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन ।निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुग्नु भएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा… पुरा पढौ

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी… पुरा पढौ

पोखरा महानगरको मेयर मा यु टर्न

देशकै ठूलो महानगर पोखरा महानगर गठबन्धन मा नेकपा समाजबादी को भागमा परेको छ । काङ्ग्रेस र माओबादिको गठबन्धन लाई पराजित गर्दै अगिल्लो चुनाब मा एमालेले मेयर उपमेयर दुबै जितेको थियो । अहिले निकै आलोचित बनेको छ महानगर आन्तरिक भ्रस्टाचार मा चुर्लुम्म डुबेको महानगरमा कति सम्म श्वेत भ्रस्टाचार छ र कति सम्म राजनैतिक संरक्षण छ भन्ने कुरा आम पोखरेलिले सहजै अनुमान लगाउन सक्छन । बर्सेन करोडौ रकम फर्जी तरिकाले हिसाब मिलान गर्दा पनि हिसाब मिलान गर्नै नसक्ने गरि भ्रस्टाचार हुने नेपालको… पुरा पढौ

थपिदै अटेरी उम्मेदवार

पोखरा । अटेरी उम्मेदवारको संख्या दिनानुदिन थपिदै छ । स्थानीय तहलाई दल रहित बनाउने उद्देश्य बोकेर पोखराबाट सुरु भएको अटेरी अभियानमा उम्मेदवारी दिनेको संख्या बढ्दै गएको हो । हालसम्म देशभर १ सय ५० जनाले आउदो स्थानीय तहबाट उम्मेदवारी घोषणा गरि सकेका छन् । पोखराबाट मात्रै १२ वडामा अटेरी उम्मेदवारी घोषणा भएको छ । ‘तपाईंहरुलाई थाहै छ, अहिले अटेरी अभियानमा सामेल हुनेको संख्या दिनहुँ बढी रहेको छ । देशभर डेढ सय बढीको उम्मेदवारी घोषणा गरि सक्नु भएको छ,’ अटेरी अभियानका निर्वाचन… पुरा पढौ