आर.के.म्यानपावरमाथि ठगी र तस्करीको आरोप
आर.के. म्यानपावर ग्रुपका सञ्चालक शीतल यादव(एसपी यादव)ले रजनीतिक शक्तिकेन्द्रको आडमा वैदेशिक रोजगारीमा जानेलाई मानव तस्करी र ठगी धन्दाको माध्यम बनाएको समाचार छ । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं. ७७५÷०६५÷०६६ म्यान पावरले साउदी अरबस्थित सोफा बनाउने कम्पनीमा काम मिलाइदिने भन्दै ९ जनाबाट जनही २ लाख उठाएर ठगि गरेको हो । यसरी ठगिनेमा रबिन्द्र कुमार दास पासपोर्ट नं. ११२३०७८८, रामचन्द्र दास पासपोर्ट नं.०७०२७८८५, सुरेन कुमार दास पासपोर्ट नं.१०००५३६५१, वीरेन्द्र दास पासपोर्ट नं.०९५६५२१४, शैलेन्द्र कुमार दास पासपोर्ट नं.१२२२७३९०, मुक्तिनाथ…
पुरा पढौ
विश्वव्यापी प्लास्टिक सन्धि गर्ने तयारीमा राष्ट्रसंघीय बैठक
नैरोबीमा हुनलागेको राष्ट्रसंघीय सम्मेलनले प्लास्टिक सम्बन्धमा चाल्नुपर्ने विश्वव्यापी कदमका लागि एउटा बाटो तय गर्नेछ तर संलग्न मुलुकहरू विभाजित छन् भारतको आसाम राज्यमा पर्ने तेजपुरस्थित प्रदूषित ब्रह्मपुत्र नदीमा ढुंगामाथि बसेर प्रार्थना गर्दै एक जना व्यक्ति (तस्बिर ः फ्रेडरिक स्टार्क⁄अलामी) फेब्रुअरी 9, 2022 यसै महिना हुनलागेको एउटा महत्त्वपूर्ण राष्ट्रसंघीय शिखर सम्मेलनमा प्लास्टिक प्रदूषण नियन्त्रणसम्बन्धी पहिलो विश्वव्यापी सन्धि गर्नका लागि बाटो तय गर्ने सम्बन्धमा विभिन्न देशका प्रतिनिधिले छलफल गर्नेछन् । तर, यस सम्बन्धमा फरक–फरक प्रस्तावहरू प्रस्तुत भइसकेको हुँदा प्रस्तावित सन्धिको क्षेत्र र आकांक्षा…
पुरा पढौ
आईपीसीसी के हो र यसले के गर्छ ?
हामीले इन्टरगभमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) अर्थात् जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह भनेको के हो, जलवायु परिवर्तन न्यूनीकरण वा अनुकूलन गर्नका लागि चालिने कदमको सम्भावित प्रभावलाई यसले कसरी सामना गर्छ भन्ने व्याख्या गरेका छौँ सन् २०१९ मा मोनाकोको प्रिन्स एलबर्टमा आयोजित एक पत्रकार सम्मेलनमा आईपीसीका सदस्यहरुसँगै आईपीसीसी अध्यक्ष होएसङ ली (तस्बिर : अलामी) इन्टरगभमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) अर्थात् जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह सन् १९८८ मा विश्व मौसम संगठन (डब्लूएमओ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) द्वारा स्थापना गरिएको एउटा…
पुरा पढौ
सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश
जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार सरकार र सरोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका विषयमा छलफल गरिएको हो । अन्तरक्रिया कार्यक्रममा सुचना आयोगका आयुक्त कमला ओलीले हक सम्बन्धी आवश्यक प्रावधान,सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा जानकारी गराएकी…
पुरा पढौ
चुनाव जित्न पैसा कि एजेन्डा ?
निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई…
पुरा पढौ
देशको अर्थतन्त्र कोमामा
मुलुकको आर्थिक तथा वित्तीय स्थिति कोमामै पुग्ने अबस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।। राष्ट्र बैंकले जारी गरेको पछिल्लो प्रतिबेदन अनुसार देशको आर्थिक अबस्था खस्किँदै गई सबै सूचकहरु नकारात्मक विन्दूमा झरेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो । तर यस वर्ष अघिल्लो वर्षको…
पुरा पढौ
कोकाकोला बिरुद्द ७ अर्ब राजस्व ठगीको मुद्दा
राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा मिति २०७८।१1।27 गते दायर भएको छ । जसको विवरण यसप्रकार रहेको छ । कसूरको संक्षिप्त विवरण तथा बिगो: नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनि कोका कोला साब्को एशिया (Coca Cola SABCO Asia Limited)को शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तदअनुसार 2071/07/07 मा कोका कोला साब्को (Coca Cola SABCO) ले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्ट (Europian Refreshment) लाई विक्री गरेको…
पुरा पढौ
नक्कली भ्याट बिल प्रकरण किन सेलायो
नक्कली भ्याट बिल प्रकरण मा सर्बोचाको उदासिनता देखिएको छ । सर्वोच्च अदालतले एक दशकअघिका बहुचर्चित नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रकरणका मुद्दाहरू मध्ये अधिकांश मुद्दाको अझै फैसला नगरेका कारण त्यसको प्रत्यक्ष मार सरकारी ढुकुटीमा परेको छ । नक्कली बिलमार्फत् भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै ‘न्यायिक परीक्षण’ हुन लागेको बताइएपनि त्यसबारे ठोस फैसला नहुँदा अवैध धन्दा गर्ने व्यवसायीलाई फाइदा पुगेको छ । यसबाट राज्यले भने अर्बौंको क्षति व्यहोनुपरेको छ । नक्कली भ्याट बिल प्रकरणमा…
पुरा पढौ
सूचना आयोग ले कुन कुन पालिका संग जवाफ माग गरेको छ हेर्नुहोला , समयमै सूचना नदिने पालिका लाइ कारबाही गर्ने आयुक्त को भनाइ
राष्ट्रिय सूचना आयाेगले बिभिन्न प्रदेशमा गर्दै आएको कार्यक्रम स्थानीय तह केन्द्रित गरि शुरु गरेको छ । प्रदेश एकका बिभिन्न स्थानीय तह मा आयोगको उपस्थिति देखिएको छ । माइ नगरपालिकाका जनप्रतिनिधी कर्मचारी नागरिक समाज सूचनाकाे हकका अभियन्ता तथा सचारकर्मीका लागि सूचनाकाे हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम हालै आयोग ले सम्पन्न गरेको छ । कार्यक्रममा नगरपालिका मेयर दिपक प्रसाद थेवे आयाेगका प्रमुख सूचना आयुत्त महेन्द्र मान गुरुड र सचिव भागीरथ पाण्डे प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारी लगायतकाे सहभागिता रहेको थियो फिदिम नगरपालिका आठराई…
पुरा पढौ
सफल बन्नको लागि आफुले आफैलाई प्रेरित गर्नुहोस
जीवन एक यात्रा हो यो सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई आत्मसाथ गर्न सकिन्छ । हामि जीवन को येस्ता बास्तबिकता बुझ्न नसकेर तनाब मा रहेका हुन्छौ । जन्म, प्रेम र मृत्यु मात्र होइन धेरै कुरा हरु हाम्रो…
पुरा पढौ