ठग म्यानपावर सञ्चालकलाई कैद
वैदेशिक रोजगारीको नाममा ठगीधन्दा चलाउदै आएको ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद र जरिवना गरिएको वैदेशिक रोजगार न्यायाधिकरणले जनाएको छ । सो न्यायाधिकरणका अनुसार ठगी गर्ने म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको जनाएको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य निशा बानियाँ र गोपीचन्द्र भट्टराईको संयुक्त इजलासले ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको उल्लेख छ । कतार, साउदी अरब, मलेसियालगायत गन्तव्य देशमा जाने श्रमिकको रोजगार सम्झौता, मागपत्र, श्रम स्टिकरलगायत…
पुरा पढौ
सूचनाको हक प्रयोग गरि सूचना माग्नेलाई १० हजार दिने घोषणा
सूचना माग्नुहोस १० हजार पाउनुहोस अभियान सूचनाको हक मिडिया प्रा.लि. ले शुरु गरेको छ ।www.suchanakohak.com ले सूचना माग कर्ता को संख्या बध्जाउने बढाउने उदेस्य का साथ सूचना माग्नुहोस १० हजार कमाउनुहोस भन्ने अभियान शुरु गरेको छ । सबै पालिका मा यो अभियान शुरु गर्ने सोच का साथ अहिले मधेश प्रदेश बारा जिल्लाको सुबर्ण गाउपालिका बाट यो अभियान शुरु गरेको छ । यो अभियान अन्तर्गत सूचना माग कर्ताले २०७४ साल देखि २०७८ साल सम्मको आफ्नो जन्म दिनमा त्यो पालिकाले गरेको खर्च…
पुरा पढौ
सूचना समाज
छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा…
पुरा पढौ
PM CARES Hasn’t Given Rs 100 Crore to Develop COVID Vaccines, RTI Reply Says
New Delhi: Even as the COVID-19 pandemic had its second-worst impact in India, among the world’s countries, and as its vaccine supply has suffered through many ups and downs, the PM CARES Fund, which Prime Minister Narendra Modi set up to deal “with any kind of emergency or distress situation,” failed to allocate the sum of Rs 100 crore it promised for vaccine development. This came to light in response to a query filed under the Right to Information (RTI) Act. In response…
पुरा पढौ
संयुक्त राष्ट्रसंघको वडापत्र
https://suchanakohak.com/wp-content/uploads/2022/01/संयुक्त-राष्ट्र-संघको-बडापत्र.pdf
पुरा पढौ
राष्ट्रिय सूचना आयोग
सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था गरेको छ । आयोगमा प्रमुख सूचना आयुक्त र दुईजना सूचना आयुक्तहरू रहने व्यवस्था छ | यी पदाधिकारीहरुको नियुक्तिका लागि सभामुख अध्यक्ष, सूचना तथा प्रबिधि मन्त्री सदस्य र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य भएको सिफारिस समिति गठन हुन्छ | सो समितिले सिफारिसमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा नेपाल सरकारले नियुक्ति गर्ने व्यवस्था छ । प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदावधि पाँच वर्षको…
पुरा पढौ
जागौं नेपाल द्वारा १ लाख सहयोग
बिभिन्न सहयोग सहित सूचना समाज बनाउन अगाडी बढेको जागौं नेपाल ले नेपालमा लकडाउन को समयमा रबि लामिछाने ले शुरु गरेको अस्पताललाइ १ लाख ११ हजार १ सय ११ सहयोग गरेको थियो, तेस्तै कर्णाली प्रदेश मा खाद्यान सहयोग, कास्कीका सुकुम्बासी बस्तीमा खाध्यान सहयोग , लम्जुंग र गोर्खा मा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । पोखरा बृद्दाश्रम र कास्की ट्राफिक लाइ समेत सहयोग गरेको जागौं नेपाल ले हिजो बालबालिकाको क्षेत्रमा काम गरेको आशाको पहिलो किरण नामक संस्थालाई ५० हजार १ र मानब…
पुरा पढौ
जागाै नेपालद्वारा बाल आश्रम लाइ सहयोग
जागौं नेपाल प्रवास समितिले "आफू बाचौं,अरुलाई बचाऔं,पुन्य कमाऔं भन्ने मुल नाराका साथ गरेको आर्थिक सङ्कलन अभियान अन्तर्गत संकलित रकम प्रवास समिती अन्तर्गतका शाखा समितिहरु साइप्रस, कतार, दुबई, साउदीअरब, मलेसिया, क्रोसिया, ओमन, जापान, कुवेत लगायत सम्पूर्ण शाखा समितिहरुले गर्नुभएको सहयोग रकम मध्य आज एक कार्यक्रम बीच दुबई शाखाका संयोजक रमेश बिसुन्के द्वारा नेपालका विकट जिल्लाहरुबाट ल्याइएका अनाथ, असाहय, टुहुरा बालबालिकाहरुलाई पालनपोषण, शिक्षादिक्षा दिदै आएको पबित्र मानवीय संस्था " आशाको पहिलो किरण " नामक बाल आश्रमका संचालक श्री ऋषि गौतम ज्यु मार्फत…
पुरा पढौ
भारतिय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा रावतसहित उनको परिवार मधुलिका रावत पनि सवार भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । खराब मौसम को कारण दुर्घटना भएको भनिएपनि भारतीय वायु सेनाले के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।
पुरा पढौ
एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग
सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,…
पुरा पढौ