प्रवास

आन्दोलन दबाउन बलात्कारको अस्त्र

सेनाले अपहरण गर्दा आल्या बेगम १३ वर्षकी थिइन् । उनलाई सिधै सैनिक शिविरमा लगियो । पहिलो दिनै सामूहिक बलात्कारको शिकार बनिन् । त्यहाँ उनीजस्ता कैयौं महिला बन्दी थिए । सबैमाथि दिनहुँ पालैपालो बलात्कार हुन्थ्यो । एक त कम उमेर, उसमाथि लगातारको बलात्कारका कारण उनको अंग सुन्निन थालिसकेको थियो, हिँडडुल गर्न असमर्थ थियो, तैपनि उनी शारीरिक सम्बन्ध राख्न विवश भइन् । बलात्कृत त हुन्थिन् नै कतिपय परपीडक सैनिकले चुरोटले अनुहार, संवेदनशील अंगलगायत जताततै पोलिदिन्थे । खानाको हकमा सुख्खा रोटी र कहिलेकाहीँ… पुरा पढौ

हुण्डी मार्फत मासिक १ अर्ब रकम विदेशियो

देशभर रहेका सवारी साधनको स्पेयर्स पार्ट्सको व्यापार व्यवसाय गर्दै आएका व्यापारीबाट मासिक रुपमा करोडौ रुपैयाँको राजश्व छली हुदै आएको भेटिएको छ । नेपालमा सबैभन्दा धेरै बिक्री हुनेमध्ये स्पेयर्स पार्ट्सका सामान समेत चोरी पैठारीबाट नेपाल भित्राएर अत्याधिक मुल्यमा बिक्री हुदै आएपनि सरकारी ढुकुटीमा जम्मा हुनुपर्ने राजश्व र कर भन ठूलो परिमाणमा छली हुदै आएको भन्सार विभागले नै जनाएको छ । यस क्षेत्रमा सरकारको ध्यान नगएकै कारण मासिक रुपमा नेपालबाट अबैधरुपमा भारतमा १ अर्ब रुपैयाँभन्दा बढी रकम लैजाने गरेको समेत पाइएको छ… पुरा पढौ

हलधरको यात्रा कति सत्य कति भ्रम

अहिले नेपालमा हलधर को दुई कुरा चर्चा मा छन एक थरी ले जे भन्छन अर्को थरिले हल्ला हो भन्छन सामाजिक संजाल मा यस प्रकार छ । कतिकुरा त साभार गर्दा वा कपी पेस्ट गर्दा पनि आनन्द लाग्दोरहेछ । मोदी नेपालको लागि मैत्रीपूण मित्र भएको मान्न नसकिए पनि उस्कोजस्तो शासनशैली कसैको देख्दिन । मलाई लाग्छ, नेपालमा पनि मोदीजस्तै शासक भैदिए । मोदीले यसभन्दा पहिला पनि कोइलाको डँगुरमुनि लुकेका हिरा खोजेर पुरस्कृत र सम्मानित गरेका थिए ! तपाइँ पत्याउँनुहुन्न भने कृपया यो… पुरा पढौ

सिंगापुरमा ढलको पानीबाट बियर, उपभोक्ता भन्छन्-पिउन कुनै आपत्ति छैन्

न्यु ब्रिउ कुनै साधारण बियर होइन । यो ‘रिसाइकल’ गरिएको ढलबाट बनाइएको हो । देशको राष्ट्रिय पानी एजेन्सी पव (पीयूबी) र स्थानीय शिल्प ब्रुअरी ब्रिवर्जबीचको सहकार्यमा यो पेय पदार्थ बनाइएको हो । सन् २०१८ मा पहिलो पटक पानी सम्मेलनमा सार्वजनिक गरिएको न्यु ब्रिउ अप्रिलमा सुपरमार्केट र ब्रिवरेज आउटलेटहरूमा बिक्रीमा राखिएको थियो । ‘मैले यो शौचालयको पानीबाट बनेको हो भनेर गम्भीरतापूर्वक भन्न सक्दिन’ ५८ वर्षीय चेउ वेई लियानले भने । यसबारे सुनेपछि उनले सुपरमार्केटबाट बियर किनेका थिए । ‘यदि यो फ्रिजमा… पुरा पढौ

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि मा प्रशारण हुँदै

चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग ९ऋक्ी० को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको रुपमा लिइन्छ । यस लिगको… पुरा पढौ

कास्की आदर्श समाज कतारमा देवकोटा

"कास्की आदर्शको चाहना सभ्य र सम्बृद समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापित आदर्श समाज कतारको मिति २०२२ जुन २४ शुक्रबारको दिन सम्पन्न आठौ अधिबेसन बाट अग्निधर देवकोटा सर्बसम्मत सर्बसम्मत अध्यक्ष चयन हुनुभएको छ । उहाँ संगै अध्यक्ष पदको उमेदवारी दिनुभयका प्रकाश बिक ज्युले आफ्नो उमेदवारी फिर्ता लियर अग्निधर लाई सर्बसम्मत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित गरि नेतृत्व प्रदान गर्नुभएकोमा नबनिर्बाचित अध्यक्ष देबकोटाले कास्की आदर्श समाजकतारका निवर्तमान संरक्षक ज्यु निवर्तमान प्रमुख सल्लाहकार ज्यु निबर्तमान सल्लाहकार सदस्यज्युहरु… पुरा पढौ

कास्की आदर्श समाज कतारको आठौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुदैँ

दोहा / कास्की आदर्श समाज कतारको आठौं अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । “कास्की आदर्शको चाहना सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको संस्थाले आफ्नो आठौं अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम सल्वा रोड स्थित सफारी हाइपर मार्केट नजिकै रहेको कराचि रेस्टुरेन्टमा आउँदो जून २४ तारिक शुक्रबार गर्ने तय भयको संस्थाका सह सचिव तथा प्रचार बिभाग प्रमुख सन्तोष तिमिल्सिनाले बताए। कार्यक्रमलाई भब्य अनि सभ्य रूपमा सफल बनाउनको लागि संस्थाका अध्यक्ष बिक्की… पुरा पढौ

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

१० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले  अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ  । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् । तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो । बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ ।  देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ । ‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले… पुरा पढौ

अमेरिकाको टेक्सास राज्यमा प्रबचन दिदै डा. चिन्तामणि नाथ योगी

नेपालले पनि विश्वलाई धेरै कुराको ज्ञान दिन सकिन्छ भन्दै नैतिक शिक्षाको पाठ सिकाउदै करिब ३८ बर्षको जीवन यात्रा गरेका डा. चिन्तामणि नाथ  योगी अहिले अमेरिकाको टेक्सस राज्यका विभिन्न सहरमा प्रवचन दिदै हिडेकाछन् । बिगतमा विभिन्न देशमा नेपाली लगायत विदेशीहरुलाई आफ्नो प्रवचन मार्फत मन जित्न सफल भएका योगीले नेपालमा हिन्दु विधा पिठ, शान्ति विधा आश्रम, गुरुकुल  गृह लगाएत विभिन्न सेवा संस्था खोलेर नैतिकज्ञानको प्रचार गरेकाछन् । जन्म थलो दाङ भएका योगी विगत ३८ बर्ष देखि काठमाडौंमा बस्दै आएका उनि बेलाबेलामा अमेरिका,… पुरा पढौ

मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन

दुनियाँमा मानव समुदायका असंख्य परम्परागत संस्कार विद्यमान छन् । संसारमा समुदायपिच्छे मानिसहरुको अन्तिम संस्कार गर्ने तौरतरिका पनि फरक-फरक छ । दक्षिण अमेरिकामा एउटा आदिवासी समुदाय यस्तो छ जहाँ मानिसको मृत्युपछि लास पोलेर खरानीको सुप बनाएर खाने चलन छ ।लास जलाएको खरानीको सुप बनाएर खाने चलन भएको आदिवासी समुदायको नाम यानोमामी हो । कतिपय रिपोर्ट अनुसार त यो समुदायमा मृतक मानिसको मासु पनि खाने चलन छ । यो जनजाति समुदायलाई यानम वा सेनेमा पनि भनिन्छ । दक्षिण अमेरिकाका ब्राजिल, भेनेजुलयलालगायतका देशमा… पुरा पढौ