श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डल नेपालमा
श्रीलंकाको सूचनाको हक सम्बन्धी आयोगका प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोगका आयुक्तहरु र कर्मचारी संग आयोगमा सूचनाको हक कार्यन्वयन बारेमा छलफल गर्यो । साथै नेपालले प्रस्ताव गरेको दुई आयोगहरु बीचको समझदारीपत्र वारेमा श्रीलंका सकारात्मक रहेको र कुटनैतिक माध्यमबाट अगाडी बढाउने सहमति भएको छ । श्रीलंकाको सूचनाको हकसम्बन्धी आयोग (राइट टु इन्फर्मेसन अफ श्रीलंका) को टोली नेपाल आइपुगेको छ । आयोगका अध्यक्षसहितको टोली नेपालमा सूचनाको हकसम्बन्धी कार्यान्वयनको अवस्था अध्ययन तथा अवलोकन गर्न नेपाल आएको कुरा सूचना अभियन्ता दीपक आचार्यले बताउनुभयो । टोलीले राष्ट्रिय…
पुरा पढौ
बुढीनन्दा नगरपालिकामा सूचनाको हक सम्वन्धि कार्यक्रम सम्पन्न
जिल्लाको बुढीनन्दा नगरपालिका सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजना र राष्ट्रिय सूचना आयोग काठमाडौको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको हो । नगरपालिकाबाट जनताले हरेक सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले बताएको छ ।अन्तरक्रिया कार्यक्रमकोे राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सहजिकरण गरेकि थिईन् । उनले लेख्दा सुचना माग्ने प्रक्रिया, कहाँ सूचना माग्ने , सुचना प्रबाह गर्न हुने र नहुने विषयमा प्रकश पार्नुका साथै हरेक…
पुरा पढौ
सूचना माग्दा सूचना अधिकारी नै गायब !
सूचना मागको औपचारिक निवेदन लिएर सञ्चार संस्थाका प्रतिनिधि र नागरिकहरू कार्यकक्षमा छिर्न थालेपछि सरकारी कार्यालयका सूचना अधिकारी नै हराउन थालेका छन् । सिरहाको लहान नगरपालिकाका सूचना अधिकारी इञ्जिनियर सुशीलकुमार साह यस्तै बेपत्ता हुने मध्येका एक हुन् । हिजो सूचना र जानकारी मागिएको निवेदन दर्ता गराउन उनको कार्यकक्षमा पुगेका सञ्चारकर्मीहरूलाई कार्यकक्षमै पर्खार साह बेपत्ता भएको बताइन्छ । सुरूमा उनले निवेदन दर्ताका लागि कार्यालय प्रमुख प्रशासकीय अधिकत शुभद्रा गौतमको तोक आवश्यक पर्ने बताए । तोकको निम्ति सञ्चारकर्मीहरू गौतमको कार्यकक्षमा पुगे । प्रमुख…
पुरा पढौ
‘गैरसरकारी संस्थाले सूचना
नदिए पुनरावेदन गर्नुस्,
आयोगले दिलाउँछ’
सूचना आयुक्त रत्नप्रसाद मैनालीले कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियगैरसरकारी संस्था सूचनाकोहकसम्बन्धी कानुनको दायराभन्दा बाहिरनरहेको बताउनु भएको छ । राष्ट्रिय सूचनाआयोगको आयोजनामा सूचनाको हककोकार्यान्वयनका लागि सिन्धुली जिल्लाकोकमलामाई नगरपालिकामा आयोजित अन्तक्र्रियात्मक अभिमुखीकरणकार्यक्रममा सूचना आयुक्त रत्नप्रसाद मैनालीलेगैरसरकारी संस्थाले पनि कानुनको पालनागर्नु पर्ने उल्लेख गर्दै कानुनको पालना नगरेउन्मुक्ति नपाउने बताउनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि कमलामाईनगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेललेगैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शितानभएको उल्लेख गर्दै सेवामूलक संस्थाकासञ्चालक नाफामुखी भएको बताउनु भएको थियो ।गैरसरकारी संघसंस्थाले सामाजिक काममाआएको पैसा कुन–कुन काममा कति–कतिखर्च गरे भन्ने कुराको जानकारी नदिईपारदर्शिता…
पुरा पढौ
आयोगको प्रतिबेदन संसदीय समितिमा छलफल भएन: आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ…
पुरा पढौ
सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार: प्रमुख आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उहाँले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताउनुभयो । देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जबाफदेहिता, इमानदारिता हुँदै भ्रष्टाचार नियन्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनुभयो । विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव…
पुरा पढौ