सुचनाको हक

जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना अधिकारि तोक्न परिपत्र गर्यो

देश भर नागरिकको मौलिक हक सूचनाको हक नागरिकले पाएकै छैनन् कानुन बनेको लामो समयसम्म सूचना दिन त परै जावोस सूचना अधिकारि तोक तोक भनेर राज्यका जिम्मेवार निकाए हरु परिपत्र गर्न बाध्य छन् सूचना अभियन्ताहरुको पहलमा कास्की जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेको छ सूचना अधिकारि तोक्नको लागि पुरा पढौ

गलत लिखित जवाफ पेश गर्ने शिक्षा इकाई समन्वय समिति झापालाई सूचना अभियन्ता गिरि द्वारा कारबाहिको माग

श्रीमान् प्रमुख आयुक्तज्यू श्री राष्ट्रिय सूचना आयोग, काठमाडौं । विषय:- तीन महले विवरण सम्बन्धमा । महोदय,            उपरोक्त सम्बन्धमा म निवेदक सुदीप गिरीले झापा, जिल्लामा अवस्थित शिक्षा बिकास तथा समुन्वय इकाइ कार्यालयसँग नेपालको प्रचलित सूचनाको हक सम्वधित ऐन अनुसार मेरो उद्वेश्य समेत खोली केही सार्वजनिक चासोका सूचनाहरू माग गरेको थिए। तर माग गरिएका सूचनाहरू सुचनाको हक सम्बन्धि ऐनको म्याद भित्र उपलब्ध नगराए पश्चात् मैले यस बारेमा सम्मानित राष्ट्रिय सूचना आयोग समक्ष नियम कानुन अनुसार उक्त कार्यालयलाइ… पुरा पढौ

नेपालमा सूचनाको हकअधिकारको उपयोगमा महिलाको चासो : एक अध्ययन

नेपालमा सूचनाको हकअधिकारको उपयोगमा महिलाको चासो ः एक अध्ययनत्रिभुवन विश्वविद्यालय सामाजिक शास्त्र विषयकोस्नातकोत्तरतहको उपाधि प्राप्तिकोआवश्यकतापरिपूर्तिका लागि प्रस्तुतशोध — पत्रप्रस्तुतकर्तासिर्जना वाग्लेरोल नं. ५२७रजिष्टेसन न. ९–२–३२४–६२–२००६समाजशास्त्र केन्द्रिय विभागत्रिभुवन विश्वविद्यालय, कीर्तिपुरकाठमाडौ२०७३द्दत्रिभुवन विश्वविद्यालयसामाजिक शास्त्र अन्तर्गत समाजशास्त्रकेन्द्रिय विभाग, कीर्तिपुरसिफारिस पत्रत्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग अन्र्तगत समाजशास्त्र बिषयको स्नातकोत्तर तह पूरा गर्नेप्रयोजनका लागी मेरो निर्देशन र सुपरिवेक्षणमा सिर्जना वाग्लेले नेपालमा सूचनाको हक अधिकारकोउपयोगमा महिलाको चासो बिषयकोशोधपत्र तयार गर्नुभएको हो । म उहाँको कार्यप्रति सन्तुष्ट छुर उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै मूल्याङ्कनका लागी सिफारिस गर्दछु ।………………….. डा. मनहरी… पुरा पढौ

दैलेखको भगवतीमाई गाउँपालिकाकोआयोजनामा सूचनाको हक सम्वन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेखको भगवतीमाई गाउँपालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई अभिमुखीकरण तालिम दिएको छ । आम नागरिकले माग्ने सूचनालाई प्रभावकारी बनाउन पालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई तालिम दिएको हो भगवतीमाई गाउँपालिकाको आयोजना, राष्ट्रिय सूचना आयोगको सहजीकरण तथा नवप्रवर्द्धन साझेदारी कोष (IPF) प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा “व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार, समृद्ध भगवतिमाई गाउँपालिकाको आधार” भन्ने नाराका साथ सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको हक सम्बन्धी अभिमुखीकरण शनिवार गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको भगवतिमाई गाउँपालिकाका सूचना… पुरा पढौ

अभियन्ता भन्छन्, ‘सूचनाको हकको प्रयोगकर्ता न्यून छन्’

विकृतिको विरुद्धको अभियान भएकाले सूचनाको हक पाउने अभियानमा सबै नागरिकलाई जुट्न राष्ट्रिय सूचना आयोगले आह्वान गरिरहेको छ । सूचना माग्न नागरिकलाई प्रेरित गर्नको लागि आयोगले सूचना मागकर्तालाई सम्मान र पुरस्कृत पनि गरिरहेको छ l आयोगले बिभिन्न स्थानमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रियामा आयोगका प्रमुख आयुक्त तथा सूचना आयुक्तले आफ्नो प्रस्तुतिमा पनि यस्तो आग्रह गरिरहेका हुन्छन । प्रमाणको आधारमा सार्वजनिक निकायलाई जवाफदेही र जिम्मेवार बनाउन नागरिक खबरदारी गर्ने उपयुक्त औजार सूचनाको हक भएको अभियन्ता दीपक आचार्य निरन्तर बताइरहनुहुन्छ । यद्यपि यो… पुरा पढौ

सूचनाको हक राष्ट्रिय पुरस्कारबाट सूचनाकोहक का मस्यौदाकार काशीराज दाहाल पुरस्कृत 

संविधानविद् काशीराज दाहाल जो सूचानाकोहक कानुनका मस्यौदाकार पनि हुनुहुन्छ उहा र अनलाइनखबरकर्मी हरि अधिकारीलाई सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्ठिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७९ संविधानविद् काशीराज दाहाललाई प्रदान गरिएको हो । मोरंग निवासी केदार बहादुर बस्नेतबाट स्थापित षस्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत व्यक्ति श्री काशीराज दाहाल र षस्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पाउने श्री रोशन हरि अधिकारी प्रमुख अतिथि कोशी… पुरा पढौ