अनियमितताको आरोप लागेपछि सूचना लुकाउँदै राजविराज नगरपालिका
सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । हरेक चौमासमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ पनि गर्नुपर्ने ऐनमा उल्लेख छ । तर, राजविराज नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ अनुसार माग गरेका सूचनासमेत दिन आलटाल गर्ने गरेको पाइएको छ । राजविराजका एक स्थानीयले सूचना अधिकारीलाई सम्बोधन गरी ०७९ माघ २२ गते नगरपालिका कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराए । सूचना…
पुरा पढौ
अर्काको नाममा ट्रायल दिने र दिन लगाउने दुई जना पक्राउ
नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार सर्लाहीको बलरा नगरपालिका- ६ घर भइ काभ्रेपलाञ्चोकको बनेपा बस्दै आएका २१ वर्षीय सन्तोष कुमार कुशवाहा र सिरहाको मिर्चैया नगरपालिका- ४ घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका २० वर्षीय रविकुमार साहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले भक्तपुरको राधे राधे ट्रायल सेन्टरबाट कुशवाहाको नाममा साहले दुईपाङ्गे सवारी…
पुरा पढौ
सूचनाको हक, सार्वजनिक निकायको दायित्व र व्यवहारिक पाटाे
कुनैपनि नागरिकले सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार नै सूचनाको हक हो । नागरिकको मौलिक अधिकारका रुपमा सूचनाको हकलाई नेपालको संविधनमै व्यवस्था गरिएको हुँदा यो नागरिकको संबैधानीक अधिकार समेत हो । यही संबैधानीक अधिकार प्रयोग गरेर प्रत्येक नागरिकले सार्वजनिक निकायमा हुने सार्वजनीक महत्वका सूचनाहरु प्राप्त गर्न पाउछन् । सरकारी तथा सार्वजनिक निकायहरूको कामलाई प्रभावकारी, जनउत्तरदायि, पारदर्शी खुलापन, सुशासित र जिम्मेवार बनाउदै लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढीकरण गर्न आम नागरिकस्तरमा सूचनाको पहुँच बृद्धि हुनु अपरिहार्य हुन्छ । कानुनी…
पुरा पढौ
सूचना आयोगको आदेश कार्यान्वयन नगरे पछि रजिस्ट्रार दाहालविरुद्ध उजुरी
राष्ट्रिय सूचना आयोगको निर्देशन कार्यान्वयन नगरेको भन्दै धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार पेशल दाहाल विरुद्ध सूचना आयोगमा उजुरी दिएकी छन् । गत माघ ५ गते राष्ट्रिय सूचना आयोगले धनकुटा क्याम्पसकी कर्मचारी सरिता भण्डारीले बेथिती, अनियमितता रोक्न र सुधार गर्न खोजेको हो भन्ने कुरा प्राप्त प्रमाण र कागजातहरुबाट पुष्टि भएको भन्दै त्रिवि रजिष्ट्रारलाई भन्डारीको निम्लबन फुकुवा गर्न र यस अवधिमा प्राप्त गर्नुपर्ने पारिश्रमिक, सुविधा समेत उपलब्ध गराउन निर्देशन दिएको थियो । तर, डेढ महिनासम्म पनि रजिष्ट्रारले आयोगको निर्देशन…
पुरा पढौ
सूचनाको औजार प्रयोगपछि शिक्षामा भएको मनपरीको रहस्य खुल्यो
परीक्षा दिन ३००कल्याणपुर नगरपालिका भित्रका सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुले स्तरमापन परीक्षाको नाममा बिद्यार्थी बाट ३००का दरले असूल गरेको पोल खुलेको छ ।परीक्षा समिति गठन गरी प्रतिबिद्यार्थि रू ३००/- का दरले लिने र सो मध्ये नगर स्तरीय स्तरमापन परीक्षा समितिलाइ १५०/- बुझाइ बांकी १५०/- बिद्यालयले लिने ब्यहोराको सूचना कल्याणपुर नगरपालिकाको फेसबूक पेजवाट सार्वजनिक भएपछि कानून बिपरित बिद्यालयहरुले , स्तरमापन परीक्षाको नाममा विद्यार्थी बाट शुल्क लिने गरेको पोल खुलेको हो । कानूनमा स्तरमापन परीक्षा लिने र बिद्यार्थी बाट शुल्क लिने कानूनी प्रावधान छैन।परीक्षा…
पुरा पढौ
सूचना दिन इन्कार गर्ने पांच कार्यालय प्रमुख लाइ कारबाही
राष्ट्रिय सूचना आयोगका आयुक्त हरु राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने पांच सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनमा सूचना मागकर्तालाई सूचना दिन इन्कार गर्ने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको उल्लेख गरेको छ भने हालसालै सिरहा नगरपालिकाका कार्यालय प्रमुख बलिराम यादब लाइ १५ हजार जरिवाना गरेको छ l सूचना माग कर्ता सरकारी शिक्षक परशुराम शाह को चित्त नबुझे पछी उनले कारबाहीको माग गर्दै आयोगमा उजुरियो दिएका थिए l…
पुरा पढौ
ढकारी गाउपालिकाले गर्यो स्वत: प्रकाशन
https://dhakarimun.gov.np/sites/dhakarimun.gov.np/files/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%A4%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%E0%A4%A8%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AF%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%95%20%E0%A5%A7%20%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AF%20%E0%A4%AA%E0%A5%81%E0%A4%B7%20%E0%A4%AE%E0%A4%B8%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE.pdf
पुरा पढौ
सूचनाको हकमा वृद्धिभए महिला सशक्त हुन्छः अध्यक्ष नेपाली
दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) का अध्यक्ष गौरा नेपालीले सुचनाको हक सम्बन्धी तालिमले महिलाहरुको अधिकारमा पहुँच वृद्धिगर्न सहयोग पुग्ने बताए। सीडीडब्लुएनद्वारा धनुषाको ढल्केबरमा आयोजित ‘सुचनाको हक’ सम्बन्धी तीन दिवसीय तालिमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालीले तालिमले महिला हिंसा विरुद्ध लड्न र महिलाहरुलाई सूसुचित हुन सहयोग गर्ने बताएकि हुन्। महिलाहरु अझैपनि सूचना भन्दा धेरैटाढा रहेकाले उनीहरुलाई सूचनामा सहज पहुँचको लागि तालिमले सहयोग गर्ने अध्यक्ष नेपालीले बताइन्। उनले भनिन , ‘लैङ्गिक हिंसा विरुद्धलड्न र महिलालाई सुसूचित गर्न र निर्णय लिन सक्ने बनाउन तालिमको महत्त्वपूर्ण…
पुरा पढौ
सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
सार्वजानिक चासोको सूचना माग्न पाउने अधिकारको ग्यारेन्टी संविधानले गरेको हुँदा सूचना पाउनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्। प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज गौरीगञ्जमा आयोजना गरेको एकदिने सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रमको समापनमा बोल्ने वक्ताहरुले नेपालको संविधान २०७२ को धारा २७ ले सूचनाको हकको ब्यवस्था ग्यारेन्टी गरेको हुँदा सर्वसाधारणले सूचना पाउनु पर्नेमा जोड्दिएका हुन् । गौरीगञ्ज गाउँपालिकाको सहयोगमा प्रेस चौतारी नेपाल झापाले गौरीगञ्ज भित्रका सरकारी, वोडिङ विधालयको मावि र गौरीगञ्ज बहुमुखी क्याम्पसका विधार्थीहरु सहभागी गराई आयोजना गरेको…
पुरा पढौ