थाहा पाउने अधिकार
सूचनाको हकलाई कुनै पनि विषयवस्तुको जानकारी राख्न सक्नु, थाहा पाउनु भन्ने बुझिन्छ । हरेक विषयवस्तुको बारेमा जानकारी नराखे हामी पछि पर्छौं । थाहा पाउने हक हाम्रो हो । यो संविधानले व्यवस्था गरेको छ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकको व्यवस्था गरी सूचनाको हकलाई मौलिक हकमा राखिएको छ । सूचनाको पहुँच भन्नाले जुन अधिकार, जसका लागि व्यवस्था गरिएको छ त्यो त्यहाँसम्म पु-याउनु÷पुग्नु पहुँच हो । सूचनाको हकको बारेमा थाहा पाउनु साथै प्रयोग गर्न सचेत हुनु नै बढ्नु हो । महत्व सूचनाको हक जनताको जान्न पाउने, बुझ्न पाउने मौलिक…
पुरा पढौ
कृतिम बौद्धिकता र विद्युतीय शुशासन: सूचनाको हकको प्रबर्दन बिषयक राष्ट्रिय विचार गाेष्ठिकाे आयोजना:
सूचनामा सर्वव्यापी पहुंच सम्बन्धी अन्तरराष्ट्रिय दिवस (असाेज १२ अर्थात सेप्टेम्बर २८) का अवसरमा नेपाल दूरसंचार प्राधिकरणकसंगकाे सहकार्यमा कृतिम बौद्धिकता र विद्युतीय शुशासन: सूचनाको हकको प्रबर्दन बिषयक राष्ट्रिय विचार गाेष्ठिकाे आयोजना: कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख, आयोगका प्रमुख सूचना आयुक्तको अध्यक्ष्यता: गाेष्ठिमा कार्यपत्र पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, टिप्पणीकर्ता संचार तथा सूचना प्रविधि मंत्रालयका सहसचिव अनिल दत्त हेर्नुहोस फोटो
पुरा पढौ
सूचनाको हक र पहुँचमा सबैलाई पुर्याउने लक्ष्यमा प्रगति भइरहेको छ |
https://www.youtube.com/watch?v=2E8TwDrhxUg
पुरा पढौ
थाहा दिवसः सहज र सरल रूपमा सूचना पाउने वातावरण बनेन, महासंघ
सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज (बुधवार) 'थाहा दिवस' मनाइएको छ । थाहा दिवस विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले सूचनाको अधिकार भए पनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए । उनले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमूलक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । ‘हामीले सूचनाको अधिकार…
पुरा पढौ
सार्वजनिक निकायमा सूचना माग गर्ने प्रक्रिया
यदि तपाईं एक सामान्य नेपाली नागरिक हुनुहुन्छ भने तपाईंका लागि सूचनाको हकसम्बन्धी कानुन एउटा सबैभन्दा प्रभावकारी सहयोगी औजार हो । यो हकले तपाईंलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको भूमिका प्रदान गरेको छ । यसको प्रयोगद्वारा आफ्नो अधिकार र आफूले प्राप्त गर्नुपर्ने सेवा सुविधा प्राप्त गर्न तथा आफ्ना समस्याहरू समाधान गर्न मद्दत पु¥याउँछ । यो हकमार्फत तपाईं आफ्नो सरोकारका विषयका सूचना प्राप्त गर्न सक्नुहुन्छ भने सार्वजनिक सरोकारका सूचना थाहा पाएर एक सक्रिय नागरिक बन्न सक्नुहुनेछ । तपाईंलाई तपाईंले तिरेको तिरो, कर तथा तपाईंको…
पुरा पढौ
राष्ट्रिय सूचना आयाेगले तयार गरेकाे सूचनाकाे हककाे राष्ट्रिय रणनैतिक कार्ययाेजना (सन २०२३ देखि २०२८)
सूचनाको हक प्रवर्द्धनका लागि अभिमुखिकरण कार्यक्रम
सूचनाको हकको कानूनको व्यवहरिक प्रयोगका लागि अभियन्ता उत्पादन गर्ने सूचनाको हकका लागि राष्ट्रिय महासँघले सनिबार एक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमपछि सूचनाको हक प्रयोग गरेर सूचना मागकर्ताको सँख्यामा बढोत्तरी हुने विश्वास गरिएको अभिमूखिकरण कार्यक्रममा करिव २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको हकको कानूनको महत्व र यसको प्रयोगले आमनागरिकलाई पुग्न सक्ने फाइदा र राष्ट्रिय सूचना आयोगले खेलेको भुमिका बारे चर्चा गरेका थिए । अभिमूखिकरण कार्यक्रमको सूचनाको हकका लागि…
पुरा पढौ
सूचनाको हक पोखरा महानगर सञ्जालले वडा भित्रका टोल–टोलमा उपसमिति गठन गर्ने
सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की अन्तरगत रहेको पोखरा महानगर सञ्जालले पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ । सूचनाको हक पोखरा महानगर सञ्जालको शुक्रबार बसेको पहिलो बैठकले वडालगाएत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिए । आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए । त्यस्तै सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम…
पुरा पढौ
सूचना आयोगको निर्देशनलाई अटेरी गरेका भट्टराईले गरे मोबाइल नम्बर सार्वजनिक
अर्थमन्त्रालयका सूचना अधिकारी कमल कुमार भट्टराईले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय छिर्ने गेटको देब्रेपट्टी रहेको सानो फ्लेक्स बोर्डमा उनको नाम, फोन नम्बर, मोबाइल नम्बर, इमेल र कोठा नम्बर उल्लेख गरिएको छ । यसअघि उनले आफ्नो मोबाइल नम्बर दिन नसकिने बताएका थिए । अर्थमन्त्रालयको वेबसाइटमा भने उनको मोबाइल नम्बर अपडेट भएको छैन । उनले फ्लेक्स बोर्डमा आफ्नो नयाँ फोन नम्बर ९८६४१६४६०६ उल्लेख गरेका छन् । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई…
पुरा पढौ