सुचनाको हक

पोखरामा सूचना आयोगको कार्यक्रम, के भने आयुक्तले सुन्नुहोस

https://m.facebook.com/story.php?story_fbid=pfbid0Yzg3VisW8P7fDTpx52MsNRHFo8Mv4F5oS8TFpJjKqvPgg2usaDxzwEXK4Ms3ybuEl&id=100003851167440 पुरा पढौ

खुला शासन बिषयक अन्तरक्रिया सम्पन्न

राष्ट्रिय सूचना आयोगको आयोजनामा प्रदेश स्तरिय खुला शासन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार पोखरामा सम्पन्न कार्यक्रममा सरकार नागरीकका लागी हो l राज्यको सासन ब्यवस्था नागरिकको प्रभाबकारी सहभागितामा हुनुपर्छ । नागरिक र सरकार बिच सहकार्य तथा सह सृजनाको बातावरण बन्नुपर्छ जस्ता बिषयमा अन्तरक्रिया भएको थियो । खुला सासनका सन्र्दभमा बरिष्ठ पत्रकार तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । सार्वजनिक लेखा समितीका सभापती रोशन बहादुर थापा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभाका सार्वजनिक लेखा समितिका सदस्हयरुको उपस्तिथती… पुरा पढौ

सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकार र मातहतका कार्यालयहरु सूचनाको हक कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले सोमबार हेटौंडामा आयोजित सूचनाको हक प्रवद्धन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरूमा नागरिकलाई सहज रुपमा सूचना पाउने वातावरण निर्माण गरिने बताए । उनले कार्यालयहरूबाट नागरिकहरुलाई सहजै सूचना पाउने वातावरण बनाउन सम्बन्धित निकायका सूचना अधिकारीहरुलाई निर्देशनसमेत दिए । सूचना अधिकारीहरुको क्षमता विकास गरी प्रविधिमैत्री बनाएर आम नागरिकको पहुँचमा सूचना पुर्याउन सरकार प्रयासरत रहको… पुरा पढौ

सूचना नदिने राजपुर नगरपालिकाको कार्यकारी लाइ १० हजार जरिवाना

सूचना नदिने कर्मचारीलाइ आयोग ले धमाधम कारबाही गरेको छ केहि दिन अगाडी धरान का कार्यकारीलाई कारबाही गरेको सूचना आयोगले अहिले राजपुर नगरपालिका का कार्यकारी लाइ १० हजार जरिवाना गरेको छ यो सम्बन्धमा कार्यकारी बैंजु ठाकुर लाइ ९८५५०४४०२४ मा सम्पर्क गर्दा उहाले आफुले सूचना दिन निबेदकलाई पटक पटक सम्पर्क गरेको तर निवेदकले चासो नदिएको हो यसकारण सूचना आयोगले आफु माथि गरेको कारबाहीमा चित्त नबुझेको जानकारी सहित उक्त कुरा आयोग समक्ष लगिदिनुहुन अनुरोध समेत गर्नुभयो l आयोगले गरेको निर्णय र जरिवाना को… पुरा पढौ