सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न मधेश प्रदेश तयार
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दूरदर्शिता, जबाफदेहिता, जनमैत्री शासन एवं सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना सूचनाको हकका लागि राष्ट्रिय महाँसघ र राष्ट्रिय सूचना आयोगको सहयोग एवँम समन्वयमा जनकपुर धाममा भएको अन्तर्क्रियात्मक कार्यक्रममा मन्त्रि ज्युले सो कुरा बताउनुभएको भयो । सूचनाको हक प्रवर्द्धनमा मधेश प्रदेश सरकार र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री साहले सूचनाको हक कार्यान्वयन गर्नबाट कोही पनि भाग्न…
पुरा पढौ
धर्मेन्द्र झा राससको अध्यक्ष नियुक्त
सूचनाको हकका अभियन्ता धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत हुन् । धनुषाका झा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
पुरा पढौ
सुचनाको हकको व्यवहारिक प्रयोग र प्रर्वद्धनमा जोड
सुचनाको हक सम्बन्धि कानूनको व्यवहारिक प्रयोग र प्रर्वद्धन विषयक अन्तरर्क्रिया कार्यक्रम आइतबार काठमाण्डौ सूचनाको हकका लागि राष्ट्रिय महासँघद्वारा आयोजना गरियो । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासँघले पहिलो पटक राजधानी काठमाण्डौमा आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको अभियानमा महासँघ कोषेढुँगा बनेको भन्नु भयो । प्रमुख आयुक्त गुरुङले सूचना नदिने सूचना अधिकारीलाई होइन कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुखलाई भएकोले आयोगले कार्यालय प्रमुखलाई कारवाही अगाडी बढाउने गरेको जानकारी…
पुरा पढौ
सूचनाको हकको लागि अदालतको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
सूचनाको हक कार्यन्वयनमा उच्च अदालतको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न . कार्यक्रममा प्रमुख अतिथि उच्च अदालतका मा मूख्य न्यायधिश महेश प्रसाद पुडासैनी, आयाेगका प्रमुख सूचना आयुक्त र मा न्यायधिशहरु, आयाेगका आयुक्त द्वय र सचिव, रजिष्ट्रार तथा कर्मचारीहरुकाे सहभागिता
पुरा पढौ
आयोगको पछिल्लो आदेश |
सुचना माग कर्ताले सुचना अधिकारीलाई १५ दिनको समय राखी सुचना माग गरे पश्चात पूर्ण या सन्तुष्ट सुचना नपाएमा ७ दिनको समय राखी कार्यालय प्रमुखलाई सुचना माग गर्दा पनि सन्तोषजनक सुचना नपाएमा राष्ट्रिय सुचना आयोगलाई सुचना उपलब्ध गराइदिनु भनि गरिने पुनरावेदन मध्यका पछिल्ला पुनरावेदन उपर भएका आदेश निम्न छन् |
पुरा पढौ
नवनिर्वाचित जनप्रतिनिधिलाई सूचनाको हक कार्यान्वयन गर्न आयोगको ११ बुँदे निर्देशन
राष्ट्रिय सूचना आयोगले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सूचनाको हक कार्यन्वयन गर्न ११ बुँदे निर्देशन दिएको छ। प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सूचना आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनाली सम्मिलित आयोग बैठकले यस्तो निर्देशन गरेको हो। निर्देशनमा सुशासनका लागि स्थानीय तहबाट हुने विभिन्न निर्णयमा नागरिकको सहभागिता सुनिश्चित गर्न सके मात्र नागरिक अपेक्षालाई समेट्न सकिने भएकाले सूचनाको हकको प्रभावकारी कार्यन्वयन गर्न भनिएको छ। ‘संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन र नियमावलीले नागरिकलाई हरेक सार्वजनिक निकायबाट सम्पादन भएका तथा हुने कामको…
पुरा पढौ
सूचनाको हकका लागि राष्ट्रिय महासंघमा जोशी
सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखामा पत्रकार पुष्पराज जोशी चयन भएका छन् । यसअघि राष्ट्रिय सञ्जालका रुपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रुपमा महासंघमा परिणत भएको हो । सञ्जालबाट महासंघमा परिणत भएपछिको प्रथम अधिवेशनबाट पत्रकार जोशी सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् ।अधिवेशनले उपाध्यक्षमा रसुता जैरु, सचिवमा विजय राना, सहसचिवमा कामदेव ओझा, कोषाध्यक्षमा देवबहादुर बिक र सदस्यहरुमा जमुना न्यूरे (घोडाघोडी), चन्द्रकान्त पनेरु (धनगढी), राजन जैगडी (गोदावरी), नवराज जोशी (फूलबारी), झलनाथ खनाल (टीकापुर), चन्द्रकला बिक (बर्दगोरिया), चन्द्र खनाल (लम्की…
पुरा पढौ
सूचना आयोग लाई नसच्चिने आयोगको आरोप लगाउदै उत्कृष्ट सूचना अभियन्ता
नेपालमा आइरन लेडि को रुपले परिचित भ्रष्टाचार बिरोधी अभियन्ता उत्कृष्ट सूचना अभियन्ता पुरस्कारले पुरस्कृत अभियन्ता शारदा भुसाल झाले सूचना आयोग लाई कहिल्यै नसुध्रने आयोग को रुपमा चित्रित गर्दै सामाजिक संजाल मार्फत आफ्ना कुरा ब्यक्त गरुभएको छ उहाँ लेख्नुहुन्छ । कहिले गल्ती नसुधार्ने निकाय भनेकाे राष्ट्रिय सूचना अायाेग हाे । कुनै पनि सूचना मांग कर्ताले मांग गरेकाे सुचना उपर पुनरावेदन गरेकाे खण्डमा अायाेगकाे काम अादेश दिने मात्र हुन्छ । सम्बन्धित निकायले उक्त अायाेगकाे अादेशकाे जवाफ दिंदा के कस्ताे जवाफ मांग कर्तालाइ…
पुरा पढौ