सुचनाको हक

‘अनुगमन तथा पुनरावेदन सुनवाइमा आयोग कडा रुपमा प्रस्तुत हुने’

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले अनुगमन तथा पुनरावेदन सुनवाइमा आयोग कडा रुपमा प्रस्तुत हुने बताउनु भएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल र जागौं नेपाल राष्ट्रिय अभियानले राष्ट्रिय सूचना दिवसका अवसरमा भदौ ३ गते संयुक्त रुपमा आयोजना गरेको सूचनाको हक र सूचना आयोगको भूमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउँदै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्गले यस्तो धारणा व्यक्त गर्नु भएको हो । राष्ट्रिय सूचना दिवसका अवसरमा सूचनाको… पुरा पढौ

सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न

रास्ट्रीय सूचना आयोग ले काठमाडौं को बानेस्वर स्थित अल्फा हाउस मा सूचनाको हकमा महिला सहभागिता चुनौती र अवसर बिषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न गरेको छ । बिहान ८ बजे शुरु हुने भनिएको कार्यक्रम बिना उदघाटन करिब डेढ घण्टा ढिलो गरि शुरु भएको थियो । कार्यक्रम का प्रमुख अतिथि सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय का माननीय मन्त्रि ज्ञानेन्द्र बहादुर कार्की ज्यू चुनाबी क्षेत्र बाट फर्कन समय लागेको कारण दिउसोको १२;३३ मा आइपुग्नुभएको थियो र १२:४४ मा कार्यक्रम उद्घाटन भएको थियो ।… पुरा पढौ

सूचनाको हक

(१) प्रत्येक नागरिकलाई यस अधिनियमको अधीनमा जानकारीको अधिकार छ। (२) प्रत्येक नागरिकलाई सार्वजनिक निकायहरूमा राखिएको सूचनाको जानकारीको पहुँच हुनेछ। (३)  धारा (1) र (2) मा प्रदान गरिएको कुनैपनि कुरा सहित, निम्न विषय विषयहरूमा सार्वजनिक निकायहरू द्वारा आयोजित जानकारी जारी गरिनेछैन: (४) सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति, स्थिरता र नेपालका अन्तर्राष्ट्रिय सम्बन्धलाई गम्भीर असर पार्ने सूचना । (५)अपराधहरूको अनुसन्धान, जाँच र अभियोजनलाई सीधा प्रभाव पार्ने सूचना । (६)आर्थिक, व्यापार वा मौद्रिक रुचि वा बौद्धिक सम्पत्ति वा बैंकिंग वा व्यापारिक गोपनीयताको सुरक्षामा गम्भीर… पुरा पढौ

सूचना संजाल को बैठक सम्पन्न

मिति : २०७८।०९।१० गते साझ ७ बजे देखि बसेको आरटिआई संजालको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । बैठक मा केहि महत्वपूर्ण छलफलहरु भएका छन् । क) प्रदेशगत भेलाको आयोजना गर्ने (यसको लागि कार्ययोजना बनाएर अगाडी बढ्ने) ख) अभियन्ताहरु अन्य विभिन्न संघ संस्था वा नेटवर्कहरुमा रहेको हुँदा विभिन्न नेटवर्क र संस्थाहरुसँगको सहकार्य र समन्वयमा स्थानिय तह, प्रदेश तह र केन्द्रिय तहमा सूचनाको हकको प्रबद्र्धन गर्ने गराउने । ग) रष्ट्यि सूचना आयोगले आयोजना गर्ने कार्यक्रममा अभियन्ताहरुलाई सक्रिय सहभागी गराउने र सूचनाको… पुरा पढौ

सूचनाको हक र सार्वजनिक निकायको दायित्व

सूचना भन्नाले सङ्केतहरूको समूह हो, जसलाई सन्देशको रूपमा व्याख्या गर्न सकिन्छ। सूचनालाई सङ्केतको रूपमा अभिलेख राख्न वा सन्देशको रूपमा सञ्चार गर्न सकिन्छ। सूचना कुनै खास परिस्थिति वा अवस्थाको बारेमा कुनै स्रोतबाट प्राप्त वा सञ्चार गरिएको ज्ञानलाई बुझिन्छ। यो एउटा प्रश्नको उत्तर हो। सूचनाले कुनै विषयको बारेमा अज्ञानता वा अनिश्चितता हटाउन मद्दत गर्दछ। सार्वजनिक प्रशासनको क्षेत्रमा सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम, तत्सम्बन्धी कामकारवाइ वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामाग्री वा जानकारी हो। सूचनाको हक भन्नाले सार्वजनिक… पुरा पढौ

पुरानो निर्णय जानकारीको लागि मात्र

राष्ट्रिय सूचना आयोगप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटासूचना आयुक्त किरणकुमार पोखरेलसूचना आयुक्त यशोदादेवी तिम्सिनाआदेशश्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, इलाम ……………………………………. १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापा ……………………………………. १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, पाँचथर ………………………………….. १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्ग ………………………………… १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङ्ग ……………………………………. १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, सुनसरी ………………………………….. १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, धनकुटा ………………………………….. १श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला… पुरा पढौ

सार्वजनिक निकायमा सुशासन र जवाफदेहिता : एक अध्ययन

सुशासनको अर्थ र अबधारणा स्व सुशासन राज्यको राम्रो, असल र प्रतिष्ठित शासन प्रणाली हो । यस्तो शासन प्रणाली राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सँगसँगै विकाससँग पनि सम्वन्धित हुन्छ । यसको अर्थ, राज्यका सम्पूर्ण गतिविधि र क्रियाकलाप सुशासनसँग सम्वन्धित हुन्छ । जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति, शान्ति सुव्यवस्था, सामाजिक प्रगति र सामाजिक एकीकरण नै सुशासन हो । भ्रष्टाचार, अनुत्तरदायी सरकार र मानव अधिकारको सम्मानको कमि जस्ता विशेषता भएको… पुरा पढौ