सूचनाको हकको प्रचलनमा संचारकर्मीको भूमिका
नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक छ । यो नागरिकको मौलिक हक हो । संविधानमा नागरिकलाई ३२ प्रकारका हकहरुको व्यवस्था गरिएको छ । तर सूचनाको अभाव, निरक्षरता, दुर्गम स्थानको बसाई, गरिवी र अभाव, सामाजिक संरचना जस्ता विविध कारणबाट आम नागरिकले आफूलाई प्राप्त सबै हकहरुको निर्वाध प्रचलन गर्न सकिरहेका छैनन् । यस स्थितिमा सरकारी र सार्वजनिक निकायमा रहेका सूचना संचारकर्मीहरुले नागरिकका हैसियतले हासिल गरी आम जनतामा पुग्ने…
पुरा पढौ
सूचना आयोगका आयुक्त देखि कर्मचारी हरुको नाम नम्बर
श्री महेन्द्र मान गुरुङ्ग प्रमुख सूचना आयुक्त ४४९६५४७ ९८५१२१५४२५श्री कमला ओली थापा सूचना आयुक्त ४४९६५४८ ९८४१५७३१८९श्री रत्नप्रसाद मैनाली सूचना आयुक्त ४४९६५४३ ९८४९३७७०९१श्री भागिरथ पाण्डेय सचिव ४४९६५४४ ९८५११९५३६७श्री फणिन्द्र दाहाल उप सचिव ९८५११३५०६२श्री विश्वबन्धु पौडेल उप सचिव ९८४१४०५६६६श्री कपिल प्रसाद उपाध्याय उप सचिव ९८५११८८७७०शाखा अधिकृतश्री मन्दिरा महर्जन शाखा अधिकृत ९८४९१३८४१६शाखा अधिकृतश्री डिल्ली राम भट्ट शाखा अधिकृत ९८४१५४६१८८श्री हरिहर कार्की शाखा अधिकृत ९८४१६३४७१५श्री शान्ति वाग्ले शाखा अधिकृत ९८४३०९९९७०श्री कृष्ण खत्री शाखा अधिकृत ९८४१४३४०३० लेखापालश्री हेमन्त रीज्याल नायव सुब्बा ९८४७६३२०६९श्री देव बहादुर घिमिरे…
पुरा पढौ
धुलिखेल मा सूचनाको हक सम्बन्धी कार्यक्रम सम्पन्न
काभ्रेको सदरमुकाम धुलिखेलमा 'स्थानीय तहमा सूचनाको हक कार्यान्वयनको अवस्थाः चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोग र द एसिया फाउण्डेसनको सहयोगमा भएको कार्यक्रमको अध्यक्षता सामुदायिक सारथीका अध्यक्ष कृष्णप्यारी नकर्मीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ हुन्थ्यो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिब भगिरथ पाण्डे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, बेथानचोक गाउँपालिकाका प्रमुख प्रेम बहादुर तिमल्सिना,…
पुरा पढौ
सूचना आयोग को भ्रमण प्रतिबेदन
भ्रमण प्रतिवेदननामः महेन्द्र मान गुरुङ्गपदः प्रमुख सूचना आयुक्तकार्यालयः राष्ट्रिय सूचना आयोगभ्रमण गरेको स्थानः प्युठान र धनगढीभ्रमणको उद्येश्यः सूचनाको हक सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन ।भ्रमण गरेको अवधिः २०७८ मङ्सिर १ देखि ६ गतेसम्म सूचनाको हक सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम, प्युठान२०७८ मङ्सिर २ गते रास्ट्रीय सूचना आयोगको कार्यक्रममा प्युठान जिल्ला स्थित सार्वजनिक निकायका कार्यालय प्रमुखहरु, सूचना अधिकारीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्ग ज्यू ले गर्नुभएको थियो कार्यक्रम प्रमुख अतिथि…
पुरा पढौ
जिल्ला अदालत प्रती सूचना अभियन्ता को आक्रोश
जिल्ला अदालत ले सूचना नदिएको खबर सूचना अभियन्ता सम्म पुगेपछी सूचनाको हक को उत्कृस्ट अभियन्ता इस्वरा तिवारी कंडेलले सामाजिक संजाल मार्फत आक्रोश पोख्नुभएको छ
पुरा पढौ
सप्तरीकाे राजविराजमा जिल्लास्तरीय कार्यालय र स्थानिय तहका कार्यालय प्रमुख सूचना अधिकारी संचारकर्मी सूचनाका अभियन्ताहरुसगकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न:
फाेटाे फिचर मंसिर १६ गते बिहीबार । कैलाश माझी सप्तरी । जिल्ला समन्वय समिती हल राजबिराजमा आयोजित गरिएका जिल्ला स्तरीय सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न । मङ्सिर १५ गते सप्तरी जिल्लामा अवस्थित जिल्ला समन्वय समिती हल राजबिराजमा आयोजित गरिएका जिल्ला स्तरीय सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सुचना आयुक्त रत्न प्रशाद मैनाली, आयोगका सचिव भागिरथ पाण्डे, स्थानीय तहका कार्यलय प्रमुख, सुचना अधिकारी, पत्रकार, जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी…
पुरा पढौ