सुचनाको हक

सूचनाको हक सम्बन्धी नियमावली, २०६५

संशोधन१. सूचनाको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०६८, २०६८।१२।१३२. सूचनाको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७०, २०७०।४।२८सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भः(१) यी नियमहरुको नाम “सूचनाको हक सम्बन्धी नियमावली,२०६५” रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–(क) “ऐन” भन्नाले सूचनाको हक सम्बन्धी ऐन, २०६४ सम्झनु पर्छ ।(क१) “उजूरी” भन्नाले ऐनको… पुरा पढौ

सूचनाको हक सम्बन्धी ऐन, २०६४

प्रस्तावना ः राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउन, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सम्वेदनशील सूचनाको संरक्षण गर्न र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ । परिच्छेद-१प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ ः(१) यस ऐनको नाम “सूचनाको हक सम्बन्धी ऐन, २०६४” रहेकोछ ।(२) यो… पुरा पढौ

सूचनाकाे हक सम्वन्धी समाचार

https://www.himalkhabar.com/news/110274?fbclid=IwAR3L2yAY3vq_Gc-bXrwaU8QDIBtZrNM6AWMIw13Jqgtbe1LbSCtEingt0DI पुरा पढौ

तथ्यांक वा मिथ्यांक ?

गास, बास र कपास जस्तै ‘सूचना तथा सञ्चार’ पनि आज हरेक मानिसको आधारभूत आवश्यकता जस्तै भइसकेको छ । एक्काईसौं शताब्दीसम्म आइपुग्दा नेपालले सूचना तथा सञ्चारको क्षेत्रमा ठूलो फड्को मारिसकेको छ । आज सायदै यस्ता हात र सायदै यस्ता घर होलान् जुन हातमा मोबाइल र जुन घरमा टेलिभिजन नहोला अनि कमै मात्र जनसंख्या यस्ता होलान् जो कम्प्युटर र इन्टरनेटका बारे अनभिज्ञ छन्। सञ्चारका यी विभिन्न स्वरूपबाट प्राय: जसो मानिसले सूचना पाइरहेका हुन्छन्। सत्यतथ्य सूचना पाउनु आम नागरिकको अधिकार हो। सूचनाको आवश्यकतालाई मध्यनजर राखी… पुरा पढौ