स्थानीय निकाय वडा तथा पालिकाहरूमा सूचना लुकाउने गरिएको भन्दै सांसदहरुले गराए ध्यानाकर्षण
शासकीय सुधार एवं सुशासन प्रवर्धन गराउन सूचनाको हकको कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिकाका विषयमा भएको छलफलमा सांसदहरुले स्थानीय निकाय वडा तथा पालिकाहरूमा सूचना लुकाउने गरिएको, सूचनाको हकबारे पालिका प्रमुखहरू नै अनविज्ञ भएको, सूचना नपाएमा उजुरी गर्ने व्यवस्था स्थानीय तहमा गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचनाको हकको कार्यान्वयनबाट अर्बौँ राजस्व गुम्नबाट जोगिई राज्यलाई फाइदा पुगेको बताउनुभएको छ । सिंहदरबार स्थित राष्ट्रिय सभाको विकास, आर्थिक…
पुरा पढौ
नेपालगंजमा जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण
वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई सूचनाको हक र सुशासनका बारेमा जानकारी गराइएको हो । अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाईदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धी ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा सूचना अभियन्ता अधिबक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको…
पुरा पढौ
सिरहामा सूचनाको हक सम्बन्धी कार्यक्रम सप्पन्न
सूचनाको हक सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सिरहामा शुक्रवार सम्पन्न भएको छ । बास नेपाल सिरहाले सूचनाको हक प्रयोग गर्ने,बिधि,प्रक्रिया ,यसको आवस्यकता ,महत्व ,संबैधानिक र कानूनी ब्यवस्था बारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार,सूचनाका अभियन्ता र नागरिक गरी ४० जनाको सहभागिता रहेको थियो। शिक्षा बिकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख दिपकराज कलौनी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सहजीकरण सूचनाको हकका अभियन्ता परशुराम साहले गरेका थिए । बास नेपाल सिरहाका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा सूचनाको हक…
पुरा पढौ
अटेरी लोकसेवा लाइ सवक सिकाउदै सूचना आयोग, आयोगको आदेश पालना नहुने सम्भावना
लामो समय सूचना आयोगमा रहेर सूचनाको हकको वकालत गर्दै आउनुभएकी गीताकुमारी होमेगाई हाल लोकसेवा आयोगको प्रवक्ताको रुपमा रहनुभएको छ l स्वाभाविक हिसाबमा नागरिक सर्बोच्चताको व्याख्या गर्ने स्थानमा रहेका कर्मचारी हरु सूचनाको हकको पक्षमा ढल्केको हामि पाउछौ l ‘लोक सेवा आयोग ऐन, २०७९ को दफा ५२ को उपदफा (१) मा आयोगको परीक्षाको गोप्यता र संवेदनशीलतालाई मध्यनजर गरी परीक्षासँग सम्बन्धित लिखत तथा कागजात गोप्य रहनेछन् र अदालतको आदेश भएकोमा बाहेक त्यस्ता कागजात सार्वजनिक गर्न आयोग बाध्य नहुने स्पष्ट कानुनी व्यवस्था’ रहेको जिकिर गर्दै…
पुरा पढौ
सप्तकोशीमा सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
सप्तकोशी नगरपालिकाको आर्थिक सहयोगमा रास्ट्रीय सूचना आयोगको समन्वयमा सूचनाको हक मिडिया प्रा. लि. को सहजिकरणमा करिब १५० जनाको उपस्थितिमा सप्तकोशी नगरपालिकाको गोबर्धन जनता मा बि मा सूचनाको हक सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता सप्तकोशी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकालले गर्नुभएको थियो भने कार्यक्रम संचालन अभियन्ता दीपक आचार्यले गर्नुभएको थियो सप्तकोशी नगरपालिकाका वार्ड अध्यक्ष, कर्मचारी, बिद्यालयका सूचना अधिकारी, बैंक वित्तीय र सहकारीका कर्मचारी हरुलाई प्रशिक्षक दीपक आचार्यले सूचनाको हकको बारेमा प्रशिक्षण गराउनुभएको थियो l आयुक्त…
पुरा पढौ
सूचनाको हक, “Oxygen of Democracy”
शक्तिको स्रोत मानिने सूचनाको हक कार्यान्वयनका सन्दर्भमा नेपालमा देखिएका समस्याहरू के–के हुन् ? सूचनाको हकलाई प्रभावकारी बनाउन के, कस्ता उपायहरू अवलम्बन गर्नु पर्दछ ? “Oxygen of Democracy” सार्वजनिक सरोकारको विषयमा सूचना माग गर्ने, प्राप्त गर्ने र प्रकाशन गर्ने नागरिकको मौलिक अधिकारलाई सूचनाको हक भनिन्छ । मौलिक हकको पनि हक र निरपेक्ष समानताको हकसमेत भनेर चिनिने सूचनाको हक सुशासनको महत्त्वपूर्ण अवयव हो । नेपालको संविधानको धारा २७ मा मौलिक हकको रूपमा उल्लिखित सूचनाको हकसम्बन्धी ऐन ०६४ मा र नियमावली ०६५ मा…
पुरा पढौ
किसानलाई ह्याण्डपम्प दिलाउने सूचनाको हक
हाल राष्ट्रपतिका प्रेस सल्लाहाकार तत्कालिन सूचना आयुक्त किरणकुमार पोखरेल ज्युले आयुक्त हुँदाको समयमा सूचनाको हक सम्बन्धि तालिममा दिएको एउटा उदाहरण सेतो पाटीले प्रकाशन गरेको थियो सो भिडियोको लिंक यस्तो छ https://www.facebook.com/watch/?v=428598291074268
पुरा पढौ
सूचनाको हकमा स्थानीय तहको बास्तबिक चित्रण
सूचनाको हकको लागि राष्ट्रिय महासंघले ७५३ स्थानीय तहमा सूचना माग गरेको दाबि सहित संस्थाका उपाध्यक्ष तारा भण्डारीले रातो पाटीमा लेख लेख्नुभएको छ उहाको लेख रातोपाटि बाट साभार गरेर जस्ताको तस्तै राखेका छौ फोटो पनि त्यहि राखेका छौ l उहाको लेख रातोपाटिमा छापिएको जस्ताको तस्तै देशभरका वडाध्यक्षले मोटरसाइकल खरिद, मर्मत र इन्धनमा कति खर्च गर्छन् ? वडाध्यक्षका लागि भनेर खरिद गर्ने मोटरसाइकल, त्यसको मर्मत र इन्धन खर्चको अवस्था के कस्तो छ भनी अध्ययन गर्ने उद्देश्यले सूचनाको हक प्रयोग गरी ७५३ वटै…
पुरा पढौ
सूचनाको हक कार्यान्वयनमा सूचना अधिकारी र पत्रकारको भूमिका बिषयक अन्तर्क्रिया कार्यक्रम-2081
https://www.youtube.com/watch?v=XNZrgdV0xbI
पुरा पढौ
सूचनाको हक मौलिक हक हो यसलाई कार्यान्वय गरौै-प्रजिअ सुवेदी
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सूचनाको हक मौलिक हक भएका कारण सवै सेवा प्रवाह गर्ने निकायलय यसलाई कार्यान्वय गर्नुपर्ने बताए । हालै मात्र बागलुङमा सरुवा भै आएका सुवेदीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी र प्रत्रकार सँगको अन्तरक्रियामा सो कुरा बताएका हुन । उनले हरेक कार्यालयमा सुसासनको आवश्यक रहेको छ कार्यालयबाट सम्पादन भएका काम कारबाहीलाई कसैले पनि नलुकाइई आम सर्वसाधारणलाई जानकारी दिनु आवश्यक रहेको बताए । उनले सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता…
पुरा पढौ