आयोगद्वारा सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्धाहरु

-


     सुचनाको हक     
     माघ ३ गते २०७९ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत सम्बन्धी ४(चार) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०९।२६ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।

fpXsMR