आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेका मुद्धाहरु

-


     सुचनाको हक     
     पौष ८ गते २०७९ मा प्रकाशित


अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुस/रिसवत, सार्वजनिक सम्पत्ति हानिनोक्सानी, राजस्व चुहावट र गैरकानूनी लाभ तथा हानी गरी जम्मा ४ (चार) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मिति २०७९।०९।०७ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको बिबरण देहायानुसार रहेको छ ।

70lrfK