जिल्ला अदालत ले सूचना नदिएको खबर सूचना अभियन्ता सम्म पुगेपछी सूचनाको हक को उत्कृस्ट अभियन्ता इस्वरा तिवारी कंडेलले सामाजिक संजाल मार्फत आक्रोश पोख्नुभएको छ