जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना अधिकारि तोक्न परिपत्र गर्यो

-


     सुचनाको हक     
     वैशाख १० गते २०८० मा प्रकाशित


देश भर नागरिकको मौलिक हक सूचनाको हक नागरिकले पाएकै छैनन् कानुन बनेको लामो समयसम्म सूचना दिन त परै जावोस सूचना अधिकारि तोक तोक भनेर राज्यका जिम्मेवार निकाए हरु परिपत्र गर्न बाध्य छन् सूचना अभियन्ताहरुको पहलमा कास्की जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेको छ सूचना अधिकारि तोक्नको लागि