पौष २७ र माघ ३ गते सूचना आयोग आदेश हेरौ के के छ

-


     सुचनाको हक     
     माघ ५ गते २०७९ मा प्रकाशित


सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ३ र ४ बमाेजिम प्रत्येक तिन तिन महिनामा स्वत प्रकाशन गर्नु पर्ने दोस्रो त्रैमासिककाे माघ महिनाकाे १५ गते भित्र प्रकाशन गर्न गराउन सूचना आयोगले सवै सार्वजनिक निकायलाइ अनुराेध गरेको छ । स्वत प्रकाशन आयोगको PDMS (PorActive Disclosure Management System) मा प्रविष्ट गर्न नबिर्सौ, सूचनाकाे हक सम्बन्धी कानून पालना गराै‌ गराऔं भनेर आयोगले सबैलाई भनिरहेको छ l