मुक्तक

-


     अमृता पोख्रेल    
     माघ २१ गते २०७८ मा प्रकाशित


फुल जस्ता सपनाहरू पत्थर भएका छन्
गन्तव्य नभेट्दा रहरहरु जहर भएका छन्
अन्धकार बाटोमा छु हालखबर नसोध मलाई
खबरहरु आज आफैंसङ बेखबर भएका छन् ।