मुक्तक

-


     शंकर ज्ञवाली "मुक्तकमणि"    
     असार २ गते २०७९ मा प्रकाशित


अर्काको जरो खन्न सकिन्न

भोलि के हुन्छ भन्न सकिन्न

अरूलाई अति सानो बनाएर!

आफू अलि ठूलो बन्न सकिन्न।