मरेर जाने मिति तोकेर भन्न सकिन्न
आफ्नो चिहान आफै खन्न सकिन्न
बिवाहका जन्ती त प्रस्ट देखिन्छन् !
आफ्ना मलामी आफै गन्न सकिन्न।
-
शंकर ज्ञवाली "मुक्तकमणि"
असार ३ गते २०७९ मा प्रकाशित
मरेर जाने मिति तोकेर भन्न सकिन्न
आफ्नो चिहान आफै खन्न सकिन्न
बिवाहका जन्ती त प्रस्ट देखिन्छन् !
आफ्ना मलामी आफै गन्न सकिन्न।