मुक्तक

-


     शंकर ज्ञवाली     
     असार ८ गते २०७९ मा प्रकाशित



फाटेको मनलाई तुनेर आएकोछु
हजुरलाई अब्बल चुनेर आएकोछु
हार्नै सकिन ति हजुरका वचनहरु!
भेँडा बाख्रा खोरमा थुनेर आएकोछु।