आफू कानून व्यवसायी हुँ भनी अर्काको वकिल लाइसेन्स नं. दुरुपयोग गरी बैकिङ कसुर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाई दिन्छु मुद्दा मिलाई दिन्छु भनी सर्बोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक-पटक गरी रु. ३१,००,०००।-(एकतिस लाख) रकम लिई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ ।
क) पक्राउ परेको व्यक्तिकाे विवरण :
१. जिल्ला जाजारकोट साविक कार्कीगाँउ गा.वि.स वडा नं १ हाल परिवर्तित छेडागाड नगरपालिका वडा नं १२ घर भएका वर्ष ४९ को बहुनामधारी भरत विक्रम सिंह ,भक्त बहादुर सिंह , भरत बहादुर सिंह भन्ने मान बहादुर सिंह ।
ख) प्रहरीले बरामद गरेका अनेकाैं दशी :
१). Kiran Khadka को नामको नविल बैकं लि को खाता नं ०२१००१७५४४४२४ नं खाताको Rahul Pandey को नाममा काटिएको रु २,५०,०००।- को सक्कल चेक थान १ र Acount Blocked कागजात पाना ३ ।
२) Ram Pandey को नामको लक्ष्मी बैकं लि.मा रहेको ०१४२०००४१४५ नं खाताको राहुल पाण्डेको नाममा काटिएको रु ३,००,०००।- को सक्कल चेकथान १ / inactive Dorment कागजात पाना १ ।
३) सोही खाताको सोही व्यक्तिको नाममा काटिएको रु ३,००,००० को सक्कल चेक थान १ , Insufficent Fund लेखिएको कागजात पाना ३ ।
४) Kiran Khadka को नामको नविल बैकं लि. मा रहेको ०२१००१७५४४४२४ नं को राहुल पाण्डेको नाममा काटिएको रु ३,००,०० को सक्कल चेक थान १ , cheek Stoped पाना १ ।
५) सोही व्यक्तिको सोही खाताको राहुल पाण्डेको नाममा काटिएको रु २,५०,०००।- सक्कल चेक थान १ / , Insufficent Fund लेखिएको कागजात पाना ३ ।
६) रोशन कलेक्शनको नामको NMB बैंकमा ००१००५०३३५००००११ नं को खाताको Dhanalaxmi Trading Pvt.Ptd को नाममा काटिएको रु ३१,००,००० को सक्कल चेक थान १ ।
७) Ram padney को नामको लक्ष्मी बैंक लि मा रहेको ०१४२००४१४५ को खाताको राहुल पाण्डेको नाममा काटिएको रु ३,००,००० को सक्कल चेक थान १ , Insufficent Fund लेखीएको कागजात पाना २ ।
८) ग्लोबल आई.एम.ई बैक लि को खाता नं E १०१०१०००००२८ को खाताको जयराम खड्काको नामामा काटिएको रु ५,००,०००।-को सक्कल चेक थान १ ।
९) ग्लोबल आई.एम.ई बैक लि को खाता नं J ८०१०१००००६५५ नं को खाताको नर बहादुर नेपाल को नाममा काटिएको रु,५,००,००० सक्कल चेक थान १ ।
१०) नेपाल बैकं लि को खाता नं ०५०००१०६६९४७६८०००००१ को लक्ष्मी कुमारी राया क्षेत्रीको नाममा काटिएको रु ५,००,००० (पाँच लाखको चेक) सक्कल थान १ ।
११) नेपाल बंगलादेश बैंक लि को खाता नं ०१६१११२० GB को खाताको कृष्ण बहादुर बुढाथोकीको नाममा काटिएको रु २,००,०००। (दुई लाख) सक्कल चेक थान १ ।
१२) मेघा बैकको ०६६००१७५३११६६ नं को खाताको लक्ष्मी कुमारी राय क्षेत्रीको नाममा काटिएको रु ५,००,०००।-(पाँच लाख) को सक्कल चेक थान १ ।
१३) खाता नम्बर ०२८५७५०८१२०७८००१ नं को एन आई सि एसिया बैकं लि को लक्ष्मी कुमारी राय क्षेत्रीको नाममा काटिएको रु ३,००,०००।- सक्कल चेक थान १ ।
१४) खाता नम्बर ०१८०१८७६९०००४४६५६०००००१ को नर बहादुर नेपालको नाममा काटिएको रु १०,००,०००।-(दश लाख) को ईन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैकं लि को सक्कल चेक थान १ ।
१५) कृष्ण महत बि सि को खाता नम्बर ०८९११३००२५०५८४०००००१ को जोती बिकाश बैकको हस्ताक्षर भएको ०००७३९३४९१ ,०००७३९३४९२ नं को खाली चेक थान २ ।
१६) L.B.K. Construction and suppliers pvt.ltd नामको NIC Asia बैकंको खाता नं २८३४१५००४१४६२००२ नं को खाताको दस्तखत मात्र उल्लेख भएको सक्कल चेक थान १ ।
१७) Ripu Badri Construction pvt.ltd को नामको NIC Asia बैकंको खाता नं ०१०४१५००३५५०५००२ नं को सक्कल खाली चेक थान १ ।
१८) शैलेन्द्र अधिकारीको कामना सेवा बिकास बैकं लि को मा ०५६१४१००३६६८३३००००००१ को खाता नं रु २,००,००० रकम उल्लेख भई दस्तखत भएको सक्कल चेक थान १
१९) बैकं अफ काठमाण्डौ लि को ४२३२ ९८१३ ०११० ११९५ उल्लेख रहेको भक्त बहादुर सिहको भिषा कार्ड थान १ ।
२०) ( HAMS) ह्याम्स अस्पतालको भरत बिक्रम सिंहको नामको हेल्थ कार्ड ।
२१) सिदार्थ बैकंको कृष्ण बहादुर बुढाथोकीको नाममको ४४३८३००१६२१०४५५६ को भिषा कार्ड थान १ ।
२२) लक्ष्मी कुमारी रायको सिटिजन्स बैकं लिको ४५९५ २१६० ७०३७ ७८६१ को भिषा कार्ड १ ।
२३) भक्त बहादुर सिंहको नामको बैकं अफ काठमाण्डौको ४२३२ ९८३५ ००४६ २४४४ को भिषा कार्ड थान १ ।
२४) रतन बहादुर थापाको नामको यातायात व्यवस्था कार्यालयबाट जारी भएको ०१-०६-००८७४७६२ नं को सवारी चालक अनुमती पत्र ।
२५) भक्त सिंहको लक्ष्मी बैकं लि को ४१८२४०६६०००८९९०९ नं को भिषा कार्ड थान १
२६) ०००० ७५५८ ११३६ नं को PRIVILEGE कार्ड थान १ ।
२७) भे. ५ प ९२७६ नं को मो.सा सवारी दर्ता किताब थान १ ।
२८) जिल्ला प्रशासन कार्यालय काभ्रेपालान्चोकबाट मिति २०५९/०६/०३ गते ना.प.प्र.न १११९६८ बाट कृष्ण बहादुर बुढाथोकीको नाममा जारी भएको सक्कल नागरिकता थान १ ।
२९) जिल्ला प्रशासन कार्यालय धादिंङबाट मिति २०६९/०४/२८ गते ना.प.प्र.न २६१/५७७८४ बाट ईश्वर थपलियाको नाममा जारी भएको सक्कल नागरिकता थान १ ।
३०) जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट मिति २०६२/०२/१० गते ना.प.प्र.न १४३२९८ को प्रमोद शाक्यको
नामामा जारी भएको सक्कल नागरिकता थान १ ।
३१) सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायण शम्शेर जबरा भएको मु नं ०७९RB -०२८८ मिति २०७९/१०/२९ गते भएको तारेख पर्चा १ तथा नारायण शम्शेर जबराले बैकिङ कसूर मुद्धामा सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपी पाना ६ ।
३२ ) भक्तपुर जिल्ला अदालतबाट जारी भएको मुद्दा अपराधिक बल प्रयोग दर्ता मिति २०७९/४/२५ लेखिएको तारेख पर्चा १ ।
३३) जिल्ला अदालत चितवनबाट जारी भएको बादी अन्जु दानी क्षेत्री /प्रतिवादी प्रेम बहादुर प्रधान भएको अंश मुद्दा को तारेख पर्चा १ ।
३४) उच्च अदालत पाटनाबाट बादी नेपाल सरकार प्रतिबादी ईश्वर थपलिया समेत भएको अबैध भालुको पित्त ओसार पसार मद्दाको तारेख पर्चा १ ।
३५ ) IMEI no ३५१३३०८८३७४९५१३/३५१३३०८८३९४४७६७ भएको ९८१३९५६६६१ नं को सिम प्रयोग भएको IPHONE १२ pro Max थान १ ।
३६) आई.एम ई नं ८६७६६२०५०१८०३४७/८६७६६२०५०१८०३५४ उल्लेख भएको ९८५११५६१३९ ,९७४५६९९४५५ सिम प्रयोग भएको निलो रङको poco मोवाईल थान १ ।
३७) जिल्ला प्सासन कार्यालय नबलपरासीबाट माधव रोकाहा क्षेत्रीको नाममा जारी भएको सक्कल नागरिकता थान- १ ।
३८) ४२३५ ५९०० ०५८३ ४८८१ नं को NIC ASIA बैकको भिषा कार्ड थान १ ।
३९) कलेजी रङको छालाको जस्तो देखीने ब्याग थान-१
प्रहरी परिसर काठमाडाैंका अनुसार, घटनाको सम्बन्धमा पक्राउ परेका व्यक्ति उपर ठगी सम्बन्धी मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट दिन ५ (पाँच ) को म्यादथप अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।