सूचना नदिने कर्मचारीलाइ आयोग ले धमाधम कारबाही गरेको छ केहि दिन अगाडी धरान का कार्यकारीलाई कारबाही गरेको सूचना आयोगले अहिले राजपुर नगरपालिका का कार्यकारी लाइ १० हजार जरिवाना गरेको छ यो सम्बन्धमा कार्यकारी बैंजु ठाकुर लाइ ९८५५०४४०२४ मा सम्पर्क गर्दा उहाले आफुले सूचना दिन निबेदकलाई पटक पटक सम्पर्क गरेको तर निवेदकले चासो नदिएको हो यसकारण सूचना आयोगले आफु माथि गरेको कारबाहीमा चित्त नबुझेको जानकारी सहित उक्त कुरा आयोग समक्ष लगिदिनुहुन अनुरोध समेत गर्नुभयो l
आयोगले गरेको निर्णय र जरिवाना को प्रेस बिज्ञप्ति यसप्रकार रहेको छ l