सूचनाको हक मौलिक हक हो यसलाई कार्यान्वय गरौै-प्रजिअ सुवेदी

-


     सुचनाको हक     
     जेठ १८ गते २०८१ मा प्रकाशित


बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले  सूचनाको हक मौलिक हक भएका कारण सवै सेवा प्रवाह गर्ने निकायलय यसलाई कार्यान्वय गर्नुपर्ने बताए । हालै मात्र बागलुङमा सरुवा भै आएका सुवेदीले जिल्लाका विभिन्न कार्यालयका सूचना अधिकारी र प्रत्रकार सँगको अन्तरक्रियामा सो कुरा बताएका हुन । उनले हरेक कार्यालयमा सुसासनको आवश्यक रहेको छ कार्यालयबाट सम्पादन भएका काम कारबाहीलाई कसैले पनि नलुकाइई आम सर्वसाधारणलाई जानकारी दिनु आवश्यक रहेको बताए ।  उनले सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माध्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने बताउनु भयो। प्रविधिको प्रयोग गरि जति सक्दो छिटो सूचना प्रवाह गर्न आग्रह  गरे । 

कार्यक्रममा पत्रकारहरुले सरकारी निकायका सूचनाहरु सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । सूचना पत्रकारलाई मात्र नभई हरेक नागरिकलाई दिन कञ्जुस्याई गर्न नहुने बताए थिए । हरेक सरकारी निकाय एवं स्थानीय निकायले सरकारी गतिविधिका सूचना प्रवाह नियमित गर्नुपर्ने भन्दै कार्यालयले सञ्चारमैत्री वातावरण तय गर्नुपर्ने पत्रकारहरुले सुझाव राखेका थिए । 

सूचना समयमै नदिदा कार्यालयका राम्रा कामहरु समेत जनता समक्ष नपुग्ने बताए । पत्रकारहरुले स्थानीय मिडियाहरुको संरक्षण, प्रवद्र्धनमा समेत ध्यान दिन आग्रह गरे ।

उनीहरुले जिल्लाका सूचना तथा विज्ञापनहरु बाहिर गइरहेकाले त्यसको जिल्लामै व्यवस्थापन गर्न सके स्थानीय मिडियाहरु सञ्चालन गर्न सहज हुनेमा जोड दिए ।

पत्रकारहरुले गाउँ गाउँमा चल्ने गाडिको भाडा दर कायम नभएको, अस्पतालबाट प्रभाव हुने सेवा प्रभावकारी नभएको र फार्मेसीमा ११ सय १५ थरिको औषधी नभएको, यातायात कार्यालयमा राजस्व बुझाउने समय कम भएको, बुर्तिबाङको इलाका प्रशासन कार्यालयमा कर्मचारी नियमित रुपमा नबस्दा सेवा प्रभाव प्रभावित भएको, मध्यपाहाडी लोकमार्ग पिच नभएको, सरकारी कार्यालय र पालिकाहरुले सार्वजनिक सुनवाई नगरेको अटो रिक्सा जथाभावि चल्न दिदा यात्रुहरुको सुरक्षामा जोखिम बढेको विषयमा प्रश्न उठाएका थिए ।  कार्यक्रममा जिल्लाका सूचना अधिकारीहरुले आफूहरुले सूचना प्रवाहमा कुनै पनि कन्जुस्याई नगरेको बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयले आउँदा दिनमा हरेक २ महिनामा सूचना अधिकारीसँग  संयुक्त बैठक तथा अन्तरक्रिया गर्ने भएको छ ।

हरेक कार्यालयबाट सम्पादित कामको बारेमा सूचना पाउने नागरिकको अधिकारको निम्ति पत्रकारीताको माध्यमबाट थप सूचना प्रवाह गर्न हरेक दुई महिनामा पत्रकारसँग अन्तरक्रिया गर्ने प्रजिअ सुवेदीले बताए ।  कार्यक्रममा उपस्थित भएका सूचना अधिकारीहरुले आफ्नो कार्यालयबाट सम्पादित भएका कामको बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी सुवेदीको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुको विवरण

क्र.सं.कार्यालयको नामसूचना अधिकारीको नाममोबाइल नम्बरईमेल ठेगाना
जिल्ला प्रशासन कार्यालयचित्राङ्गत बराल९८५७६३४४४४ 
जिल्ला समन्वय समितिको कार्यालयदुर्गा प्रसाद शर्मा९८५७६२१४९४ 
जिल्ला सरकारी वकील कार्यालयटेकनाथ शर्मा९८४७६४१२५४ 
नेपाली सेना श्रीमेहर गण घोडाबाँधे, ब्यारेक   
जिल्ला प्रहरी कार्यालयमदन के.सी.९८५७६९०१९१ 
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मखडक बहादुर थापा९८५७६६७७०० 
कोष तथा लेखा नियन्त्रक कार्यालयकृष्ण प्रसाद आचार्य९८५७६७५०७५ 
लोकसेवा आयोग, बागलुङ कार्यालयखड्क बहादुर रोकाया९८५१०८०३५१ 
जिल्ला हुलाक कार्यालयविष्णु प्रशाद शर्मा९८४७६२३१२५ 
१०शिक्षा विकास तथा समन्वय इकाईकृष्णराज रेग्मी९८४७६२४६५० 
११आन्तरिक राजस्व कार्यालयमोहन शर्मा९८५७६२९१२९ 
१२जिल्ला निर्वाचन कार्यालयगोकुल शर्मा९७६६६१८०३३ 
१३तथ्याङ्क कार्यालयराधिका थापा९८४७७९४०२५ 
१४सडक डिभिजन कार्यालयअम्मर अधिकारी९८५७६२०९५२ 
१५मालपोत कार्यालयआनन्द शर्मा९८५७६२९०३४[email protected]
१६कारागार कार्यालयहरिकृण शर्मा९८४७६५०४३१ 
१७नापी कार्यालयकृष्ण प्रसाद उपाध्याय९८४७६२५६४९ 
१८खाद्य पविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयसहन्सा कुमार मेहता९८६०४२६५५१ 
१९ढोरपाटन शिकार आरक्षसूर्य खड्का९८५७६५३०५३ 
२०सघन शहरी तथा भवन निर्माण आयोजनाशंकर राज कोइराला९८५१२३९९१ 
२१इलाका प्रशासन कार्यालय, बुर्तिवाङ   
२२पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय, पर्वतपवन सुवेदी९८६१४४८२८७ 
२३मालपोत कार्यालय, बुर्तिवाङटोपलाल घर्ती९८५७०५९१९५ 
२४नापी कार्यालय, बुर्तिवाङउत्तम पौडेल९८४६५७४८७७ 
२५खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसविन पौडेल९८४११२९१०७ 
२६विपद् व्यवस्थापन गुल्मप्र.ना.नि. सुर्यसिंह थापा९८५७६२०३४५ 
२७प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइसिर्जना श्रेष्ठ९८५७६७१६६६[email protected]
२८डिभिजन वन कार्यालयलक्ष्मी के.सी.९८५७६५५१३५ 
२९जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयजीवन अधिकारी९८४६०६७३२६ 
३०स्वास्थ्य कार्यालयघनश्याम सापकोटा९८५७६२२०२५ 
३१भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकेशवराज शर्मा पौडेल९८५७६२३५२५ 
३२पूर्वाधार विकास कार्यालयदिपेश लिगल९८५७६७४९८३ 
३३धौलागिरी आयुर्वेद औषधालयएकराज ढुंगाना९८४७६३९७९६ 
३४धौलागिरी अस्पतालशान्ति भण्डारी९८५७६८८००१ 
३५यातायात व्यवस्था कार्यालयबद्रिनाथ गौतम९८५७६३२०५२ 
३६पर्यटन तथा उद्योग कार्यालयबिष्णुनाथ शर्मा९८४७६२९०३१ 
३७कृषि ज्ञान केन्द्रकुमार पुन मगर९८६७७७७५६२ 
३८सामाजिक विकास कार्यालयकृष्णहरी आचार्य९८५७६२४१५२ 
३९नेपाल विद्युत प्राधिकरणदुर्गादेवी शर्मा९८४७७०८७८ 
४०नेपाल टेलिकमकेशव प्रसाद सापकोटा९८५७६३२५५५ 
४१साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलालबाबु शाहा९८६५१५६९९७ 
४२नेपाल बैंक लिमिटेडसुस्मिता तिवारी आचार्य९८६१९३३४१२ 
४३कृषि विकास बैंक लिमिटेडविक्रम प्रशाद शर्मा९८५७६२८३४५ 
४४राष्ट्रिय बाणिज्य बैंकमिलन आचार्य९८४७७४२२०६ 
४५बागलुङ नगरपालिकायुक्त प्रशाद सुवेदी९८५७६२१४१६ 
४६गलकोट नगरपालिकातुल बहादुर बि.क.९८५७६५११११ 
४७ढोरपाटन नगरपालिकाचण्डिराज पौडेल९८४७६२९५०६ 
४८जैमिनी नगरपालिकाखेम प्रशाद आचार्य९८५७६३०१९० 
४९काठेखोला गाउँपालिकामनोज कार्की९८५७६२८७७७ 
५०ताराखोला गाउँपालिकाप्रकाश गैरे९८५७६६११२९ 
५१बरेङ गाउँपालिकाराजन कार्की९८४७६५९३२७ 
५२बडिगाड गाउँपालिकाथमन बहादुर रेश्मी९८५७६२२४८० 
५३तमानखोला गाउँपालिकातिल बहादुर छन्त्याल९८४७६६५८७३ 
५४निसीखोला गाउँपालिकापुरुषोत्तम गौतम९८४७६३६९२६ 

जिल्ला स्थित सरकारी निकायका कार्यालय प्रमुखहरुको विवरण

क्र.सं.कार्यालयको नामफोन नं.कार्यालय प्रमुखको नामदर्जामोबाइल नं.कार्यालयको ईमेल ठेगाना
जिल्ला प्रशासन कार्यालय068-520233नेत्र प्रसाद सुवेदीप्रमुख जिल्ला अधिकारी९८५७६०७७७७[email protected]
जिल्ला समन्वय समितिको कार्यालय068-520144कृष्णराज गौतमजिल्ला समन्वय अधिकारी९८५७६२०००२[email protected]
जिल्ला सरकारी वकील कार्यालय068-520420स्वतन्त्र न्यौपानेजिल्ला न्यायाधिवक्ता९८५६०१६०६०[email protected]
नेपाली सेना श्रीमेहर गण घोडाबाँधे, ब्यारेक068-620082धन राना मगरप्रमुख सेनानी९८५१०३३०१६[email protected]
जिल्ला प्रहरी कार्यालय068-520199ऋषिराम कंडेलप्रहरी उपरीक्षक९८५७६०५५५५[email protected]
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म068-524100रविन अधिकारीस.प्र. उपरीक्षक९८५७६६६७००[email protected]
कोष तथा लेखा नियन्त्रक कार्यालय068-520140धर्मभक्त बस्यालप्रमुख कोष नियन्त्रक९८५७६४५०००[email protected]
लोकसेवा आयोग, बागलुङ कार्यालय068-520147दिपक कोइरालाउप-सचिव९८५७६२३१४७[email protected]
जिल्ला हुलाक कार्यालय068-520159विष्णु प्रसाद शर्माहुलाक अधिकृत९८५७६२४६४०[email protected]
१०शिक्षा विकास तथा समन्वय इकाई068-520105युक्त प्रसाद शर्माइकाइ प्रमुख९८५७६२०७९३[email protected]
११आन्तरिक राजस्व कार्यालय068-520129प्रमोद कुमार श्रीवास्तवकार्यालय प्रमुख९८५७६७८३३३[email protected]
१२जिल्ला निर्वाचन कार्यालय068-520006यज्ञ प्रसाद रिजालजिल्ला निर्वाचन अधिकारी९८५७६२५१८७[email protected]
१३तथ्याङ्क कार्यालय068-520276चन्द्रकान्त सुवेदीतथ्याङ्क अधिकृत९८४९१७९१६१[email protected]
१४सडक डिभिजन कार्यालय068-520952अनुक्षा घिमिरेडिभिजन प्रमुख९८५७६२१६३८[email protected]
१५मालपोत कार्यालय068-520158देवेन्द्र बहादुर थापाकार्यालय प्रमुख९८५७६२०८०३[email protected]
१६कारागार कार्यालय068-५२०२६७हरिकृष्ण शर्मानि.का.प्रमुख९८५७६७३७७७[email protected]
१७नापी कार्यालय068-५२०१२७मौसम सुनामनापी अधिकृत९८५७६२५१२७[email protected]
१८खाद्य पविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय068-521835सौरभ श्रेष्ठकार्यालय प्रमुख९८५७६२५०४४[email protected]
१९ढोरपाटन शिकार आरक्ष068-521112वीरेन्द्र प्रसाद कंडेलप्रमुख संरक्षण अधिकृत९८५७६३५०३५[email protected]
२०सघन शहरी तथा भवन निर्माण आयोजना068-524030सुनिता श्रेष्ठआयोजना प्रमुख९८५७६६०३००[email protected]
२१इलाका प्रशासन कार्यालय, बुर्तिवाङ068-410099लोक बहादुर कुँवरका.मु. शाखा अधिकृत९८५७६४१०९९[email protected]
२२पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यालय, पर्वत कल्पना अधिकारीकार्यालय प्रमुख९८५७६५६७०७[email protected]
२३मालपोत कार्यालय, बुर्तिवाङ068-410158शोभाकान्त पौडेलमालपोत अधिकृत९८५७६४११५८[email protected]
२४नापी कार्यालय, बुर्तिवाङ068-410157राम प्रसाद सापकोटाकार्यालय प्रमुख९८५७६४११५७[email protected]
२५खानेपानी तथा सरसफाई डिभिजन कार्यालय068-520110किरण पौडेलडिभिजन प्रमुख९८५७६४६११०[email protected]
२६विपद् व्यवस्थापन गुल्म068-520301बाबुराम बस्नेतप्रहरी निरीक्षक९८५७६२५३४५[email protected]
२७प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ068-524402नारायण पौडेलनि. कार्यालय प्रमुख९८५७६७०६६६[email protected]
२८डिभिजन वन कार्यालय068-520135सरोज पन्थीडिभिजन वन अधिकृत९८५७६३५१३५[email protected]
२९जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय068-520175सुरेन्द्र पौडेलडिभिजन प्रमुख९८५७६३३५६७[email protected]
३०स्वास्थ्य कार्यालय068-522488प्रविण शर्माकार्यालय प्रमुख९८५७६२२७८८[email protected]
३१भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र068-522475डा.ऋषिराम सापकोटाकार्यालय प्रमुख९८५७६२३१२१[email protected]
३२पूर्वाधार विकास कार्यालय068-520120दिनेश कुमार घिमिरेकार्यालय प्रमुख९८५७६२०८१६[email protected]
३३धौलागिरी आयुर्वेद औषधालय068-520031डा. शरद पन्थीकार्यालय प्रमुख९८५७६४००३१[email protected]
३४धौलागिरी अस्पताल068-520288डा. रवि रंजन प्रधाननि. मेडिकल सुपरिटेण्डन्ट९८५७६७०२८८[email protected]
३५यातायात व्यवस्था कार्यालय068-522051गुमा देवी शर्माकार्यालय प्रमुख९८५७६३२०५१[email protected]
३६पर्यटन तथा उद्योग कार्यालय068-520123पारसिंङ थापा मगरकार्यालय प्रमुख९८५७६२११२३[email protected]
३७कृषि ज्ञान केन्द्र68-520290राजेश्वर सिलवालकार्यालय प्रमुख९८५७६६५९७८[email protected]
३८सामाजिक विकास कार्यालय068-524151कृष्णहरी आचार्यनि.कार्यालय प्रमुख९८४७६२९२३२[email protected]
३९नेपाल विद्युत प्राधिकरण068-520820पवन पौडेलकेन्द्र प्रमुख९८५७६६६४४४[email protected]
४०नेपाल टेलिकम068-520444सन्तोष कुमार बरालकार्यालय प्रमुख९८५७६०००६८[email protected]
[email protected]
४१साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड068-520264मनोज कुमार श्रेष्ठकार्यालय प्रमुख९८५७६२०८२३[email protected]
४२नेपाल बैंक लिमिटेड068-521182अमृत बहादुर दर्जीशाखा प्रबन्धक९८५७६२०१५५[email protected]
४३कृषि विकास बैंक लिमिटेड068-520166पदमलाल पुरीशाखा प्रबन्धक९८५१३१९५६६[email protected]
४४राष्ट्रिय बाणिज्य बैंक068-521142विमल पौडेलशाखा प्रबन्धक९८५७६२२३५५[email protected]
४५बागलुङ नगरपालिका068-५२२९५३हरिदत्त कंडेलप्र.प्र. अधिकृत९८५७६२०४१६[email protected]
४६गलकोट नगरपालिका थम्मन सिंह गौतमप्र.प्र. अधिकृत९८५७६४८१११[email protected]
४७ढोरपाटन नगरपालिका विष्णु प्रसाद ज्ञवालीप्र.प्र. अधिकृत९८५७६२६१११[email protected]
४८जैमिनी नगरपालिका हरि बहादुर भुजेलप्र.प्र. अधिकृत९८५७६५३१११[email protected]
४९काठेखोला गाउँपालिका खगराज गौतमप्र.प्रशासकीय अधिकृत९८५७६२५१०१[email protected]
५०ताराखोला गाउँपालिका चिरञ्‍जिवि घिमिरेप्र.प्रशासकीय अधिकृत९८५७६६११११[email protected]
५१बरेङ गाउँपालिका जित बहादुर रानाप्र.प्रशासकीय अधिकृत९८५७६३२३२८[email protected]
५२बडिगाड गाउँपालिका मुक्ति पौडेलप्र.प्रशासकीय अधिकृत९८५७६७६४४४[email protected]
५३तमानखोला गाउँपालिका ईश्वरलाल शाक्यप्र.प्रशासकीय अधिकृत९८५७६७११११[email protected]
५४निसीखोला गाउँपालिका जीवन पुननि.प्र. प्रशासकीय अधिकृत९८५७६७६९७६[email protected]

स्थानीय तहका जनप्रतिनिधिहरुकाे विवरण

क्र.सं.स्थानीय तहवडा नंपदनाम थरसम्पर्क नं.
बाग्लुङ नगरपालिका प्रमुखबसन्त कुमार श्रेष्ठ९८५७६२००६६
बाग्लुङ नगरपालिका उपप्रमुखराजु खड्का९८५७६००००१
बाग्लुङ नगरपालिकावडा अध्यक्षजय बहादुर खत्री९८५७६२०३११
बाग्लुङ नगरपालिकावडा अध्यक्षसुरज बोसेल९८४७६३४३७२
बाग्लुङ नगरपालिकावडा अध्यक्षशनी के.सी.९८५७६२०७४६
बाग्लुङ नगरपालिकावडा अध्यक्षकुमार विक्रम क्षेत्री९८५७६६७७७७
बाग्लुङ नगरपालिकावडा अध्यक्षहरि प्रसाद शर्मा९८५७६५५७१३
बाग्लुङ नगरपालिकावडा अध्यक्षरुद्र बहादुर के.सी.९८५७६२०५६१
बाग्लुङ नगरपालिकावडा अध्यक्षमेघ नाथ शर्मा९८५७६२०३५७
१०बाग्लुङ नगरपालिकावडा अध्यक्षछम बहादुर कार्की९८५७६३२०५०
११बाग्लुङ नगरपालिकावडा अध्यक्षराजु  थापा९८५७६३१६६१
१२बाग्लुङ नगरपालिका१०वडा अध्यक्षतिल बहादुर थापा मगर९८५७६७६०००
१३बाग्लुङ नगरपालिका११वडा अध्यक्षज्ञानेन्द्र गौतम९८५७६२००३५
१४बाग्लुङ नगरपालिका१२वडा अध्यक्षकोपिला मणि शर्मा९८४७६२८२०८
१५बाग्लुङ नगरपालिका१३वडा अध्यक्षनारायण शर्मा पौडेल९८५७६२०४२२
१६बाग्लुङ नगरपालिका१४वडा अध्यक्षचक्र बहादुर खत्री९८५७६२२७९४
१७जैमिनी नगरपालिका प्रमुखनर बहादुर पुन९८६३०४१३५५
१८जैमिनी नगरपालिका उपप्रमुखहरिहर शर्मा९८५११५७९९१
१९जैमिनी नगरपालिकावडा अध्यक्षविष्णु प्रसाद आचार्य९८५७६२१८७७
२०जैमिनी नगरपालिकावडा अध्यक्षप्रेम सापकोटा९८५१०२९४२०
२१जैमिनी नगरपालिकावडा अध्यक्षकृष्ण बहादुर भुजेल९८५७६२६७०२
२२जैमिनी नगरपालिकावडा अध्यक्षचक्र बहादुर थापा९८५७६२१५३५
२३जैमिनी नगरपालिकावडा अध्यक्षठग बहादुर क्षेत्री थापा९८४९६५३२१४
२४जैमिनी नगरपालिकावडा अध्यक्षकृष्ण बहादुर थापा९८४७६३१५६३
२५जैमिनी नगरपालिकावडा अध्यक्षकेन्द्र बहादुर सुनार९८५७६२२८८३
२६जैमिनी नगरपालिकावडा अध्यक्षविमल श्रीस राना९८५७६७०८००
२७जैमिनी नगरपालिकावडा अध्यक्षसन्दिप थापा९८५७६५१५१३
२८जैमिनी नगरपालिका१०वडा अध्यक्षश्री प्रसाद थापा९८४९८२७४१५
२९ढोरपाटन नगरपालिका प्रमुखदेव कुमार नेपाली९८५६०२६३३०
३०ढोरपाटन नगरपालिका उपप्रमुखधन बहादुर कायत९८४३५१२७५८
३१ढोरपाटन नगरपालिकावडा अध्यक्षबान बहादुर छन्त्याल९८५१०८१२८३
३२ढोरपाटन नगरपालिकावडा अध्यक्षभेक बहादुर खत्री९८४९९१५४४६
३३ढोरपाटन नगरपालिकावडा अध्यक्षखिम बहादुर सुनार९८६३६३४०४२
३४ढोरपाटन नगरपालिकावडा अध्यक्षतिलक पुन९८५७६२५६०४
३५ढोरपाटन नगरपालिकावडा अध्यक्षदिपेन्द्र पुन मगर९८४७६८२८४३
३६ढोरपाटन नगरपालिकावडा अध्यक्षउमेश कुमार बुढा मगर९८५७६२४४३४
३७ढोरपाटन नगरपालिकावडा अध्यक्षधन बहादुर अदै९८६७६८२६३५
३८ढोरपाटन नगरपालिकावडा अध्यक्षभद्रमणी सुनार९८४९४५३७५३
३९ढोरपाटन नगरपालिकावडा अध्यक्षखीम बहादुर घर्तीमगर९८५१२१५५१०
४०गल्कोट नगरपालिका प्रमुखभरत शर्मा९८५७६४०७५१
४१गल्कोट नगरपालिका उपप्रमुखफमलाल नीउरे९८५७६४०७५२
४२गल्कोट नगरपालिकावडा अध्यक्षलाल बहादुर राना९८५७६४८८८१
४३गल्कोट नगरपालिकावडा अध्यक्षहिम बहादुर भण्डारी९८५७६२७२२२
४४गल्कोट नगरपालिकावडा अध्यक्षफम बहादुर खत्री९८४७६४०८०३
४५गल्कोट नगरपालिकावडा अध्यक्षबल बहादुर खत्री९८५७६४०८४६
४६गल्कोट नगरपालिकावडा अध्यक्षपवन हमाल९८४७७२०६६५
४७गल्कोट नगरपालिकावडा अध्यक्षराम प्रसाद कंडेल९८६१२९६३३५
४८गल्कोट नगरपालिकावडा अध्यक्षराज बहादुर थापा९८५७६२२९२१
४९गल्कोट नगरपालिकावडा अध्यक्षतेज प्रसाद सापकोटा९८५७६२१११४
५०गल्कोट नगरपालिकावडा अध्यक्षतेज बहादुर थापा९८५७६२२८४२
५१गल्कोट नगरपालिका१०वडा अध्यक्षभक्त बहादुर काउचा९८५७६२२१०८
५२गल्कोट नगरपालिका११वडा अध्यक्षडम्मर बहादुर श्रीस९८५७६२९११५
५३तमानखोला गाउँपालिका अध्यक्षजोकलाल बुढा९८५७६२१२१९
५४तमानखोला गाउँपालिका उपाध्यक्षहिरा कुमारी छन्‍त्‍याल९८६७६४३७९९
५५तमानखोला गाउँपालिकावडा अध्यक्षथम बहादुर रोका९८६७६१८१२३
५६तमानखोला गाउँपालिकावडा अध्यक्षनारायण सुनार९८०५२२२७१४
५७तमानखोला गाउँपालिकावडा अध्यक्षझक बहादुर वुढा९८५७६२०५९८
५८तमानखोला गाउँपालिकावडा अध्यक्षछ प्रसाद श्रीपाली९८६६०९९९०१
५९तमानखोला गाउँपालिकावडा अध्यक्षहिरा बहादुर वि.क.९८६०६५७१६१
६०तमानखोला गाउँपालिकावडा अध्यक्षचित्र बहादुर छन्त्याल९७४६३१४४४४
६१ताराखोला गाउँपालिका अध्यक्षधन बहादुर वि.क.९८५७६२३५०१
६२ताराखोला गाउँपालिका उपाध्यक्षभिम बहादुर रोका९८४६७६५१६०
६३ताराखोला गाउँपालिकावडा अध्यक्षयम बहादुर श्रीश९८५७६४०४८०
६४ताराखोला गाउँपालिकावडा अध्यक्षभद्र बहादुर घर्ति९८५७६४०८०३
६५ताराखोला गाउँपालिकावडा अध्यक्षकर्ण बहादुर भण्डारी९८४७६१६३०१
६६ताराखोला गाउँपालिकावडा अध्यक्षजीत बहादुर खत्री९८५७६६११२४
६७ताराखोला गाउँपालिकावडा अध्यक्षमन बहादुर रोका९८६७६८२५२४
६८काठेखोला गाउँपालिका अध्यक्षराजु थापा९८५७६७१००१
६९काठेखोला गाउँपालिका उपाध्यक्षतेज बहादुर थापा९८५११९६४९०
७०काठेखोला गाउँपालिकावडा अध्यक्षखडक बहादुर थापा९८५७६२१८०१
७१काठेखोला गाउँपालिकावडा अध्यक्षविद्या पति शर्मा९८४७६२११८२
७२काठेखोला गाउँपालिकावडा अध्यक्षकुल बहादुर वि.क.९८५७६३७०४२
७३काठेखोला गाउँपालिकावडा अध्यक्षलक्ष्मण पुन९८५७६३४२५३
७४काठेखोला गाउँपालिकावडा अध्यक्षज्ञामनाथ कडेल९८५७६३४६५२
७५काठेखोला गाउँपालिकावडा अध्यक्षवृहस्पती शर्मा९८५७६२५६८६
७६काठेखोला गाउँपालिकावडा अध्यक्षप्रेम बहादुर जि.सी.९८५७६२०८४४
७७काठेखोला गाउँपालिकावडा अध्यक्षप्रमानन्द कडेल९८५७६२०५६२
७८निसीखोला गाउँपालिका अध्यक्षसुर्य बहादुर घर्ती९८५१०४४८४३
७९निसीखोला गाउँपालिका उपाध्यक्षप्रेम बहादुर घर्ती मगर९८५७६२८३११
८०निसीखोला गाउँपालिकावडा अध्यक्षचन्द्र सिह रामजाली मगर९८६७६३५०४५
८१निसीखोला गाउँपालिकावडा अध्यक्षकुवीर वि.क.९८५७६३१४६७
८२निसीखोला गाउँपालिकावडा अध्यक्षरमेश  विक्रम  शाही ९८६०३७७७३६
८३निसीखोला गाउँपालिकावडा अध्यक्षटिका निधि पौडेल९८६७६९३८७६
८४निसीखोला गाउँपालिकावडा अध्यक्षहर्कमान घर्ति मगर९८०५२७९००४
८५निसीखोला गाउँपालिकावडा अध्यक्षहेम बहादुर बुढा मगर९८६०७५९६१४
८६निसीखोला गाउँपालिकावडा अध्यक्षदिपक कुँवर९८०५२४२९२९
८७बडिगाड गाउँपालिका अध्यक्षगण्डकी थापा अधिकारी९८५७६२९१२६
८८बडिगाड गाउँपालिका उपाध्यक्षभिमसेन वन९८५७६४५९२२
८९बडिगाड गाउँपालिकावडा अध्यक्षबोम बहादुर थापा९८५७६२१७१४
९०बडिगाड गाउँपालिकावडा अध्यक्षढाल प्रसाद शेरचन९८५६०४०४९४
९१बडिगाड गाउँपालिकावडा अध्यक्षखडक बहादुर पुन९८५७६२१३११
९२बडिगाड गाउँपालिकावडा अध्यक्षमिलन रेश्मी९८४५२०२१९१
९३बडिगाड गाउँपालिकावडा अध्यक्षविष्णु प्रसाद आचार्य९८६९९३३७६७
९४बडिगाड गाउँपालिकावडा अध्यक्षविर बहादुर खत्री९८६७८४९५२४
९५बडिगाड गाउँपालिकावडा अध्यक्षदिपेन्द्र प्रताप के.सी.९८५७६७४३१७
९६बडिगाड गाउँपालिकावडा अध्यक्षजंग बहादुर बलाल थापा९८४०५९९००८
९७बडिगाड गाउँपालिकावडा अध्यक्षकृष्ण बहादुर के.सी.९८४९४७०७६२
९८बडिगाड गाउँपालिका१०वडा अध्यक्षबिरेन्द्र कुमार बुढा९८५७६६६११०
९९बरेङ गाउँपालिका अध्यक्षकृष्ण प्रसाद शर्मा९८५७६२२५५१
१००बरेङ गाउँपालिका उपाध्यक्षदिलिप कुमार पुन९८५११७०४५८
१०१बरेङ गाउँपालिकावडा अध्यक्षनरसिहँ पुन९८५७६३६६१०
१०२बरेङ गाउँपालिकावडा अध्यक्षहिरा बहादुर घर्ती९८६७५०३५०७
१०३बरेङ गाउँपालिकावडा अध्यक्षशेर बहादुर खनाल क्षेत्री९८४७५२१४७५
१०४बरेङ गाउँपालिकावडा अध्यक्षकिसन बहादुर खत्री९८६७७७००२६
१०५बरेङ गाउँपालिकावडा अध्यक्षअमर बहादुर शेरभुजा९८५७६७७६२८