सार्बजनिक निकायलाई सूचना आयोगले निम्न जानकारी दिएको छ l
सूचनाकाे हक सम्बन्धी ऐन २०६४ काे दफा ३ र ४ बमाेजिम प्रत्येक तिन तिन महिनामा स्वत प्रकाशन गर्नु पर्ने प्रथम त्रैमासिककाे कात्तिक महिनाकाे १५ गते भित्र प्रकाशन गर्न गराउन सवै सार्वजनिक निकायलाइ आयाेग अनुराेध गर्दछ । स्वत प्रकाशन आयोगको PDMS (PorActive Disclosure Management System) मा प्रविष्ट गर्न नबिर्सौ । सूचनाकाे हक सम्बन्धी कानून पालना गराै गराअाैं ।
33