साहित्य

निजामती कर्मचारी : शपथको गोपनीयता र सूचनाको हक

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियम अन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमुद कुरैसीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ । कुरैसीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको हो । यद्यपि त्यहाँको राजनीतिक परिवेश फरक छ, सैन्य शक्तिको छायाँमा राज्य संयन्त्र चलिरहेको अवस्थामा सुनाइएको फैसलाप्रति मतैक्यता छैन । वासिंगटन र इस्लामावाद बीचको कूटनीतिक दस्तावेज सार्वजनिक गरेको आरोपमा उक्त सजाय सुनाइएको समाचारमा जनाइएको… पुरा पढौ

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारि दिएकाे हाे ।तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे । ल्होछार समारोहको… पुरा पढौ

कहाँ छ देश ?

२००८ को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल (मा बैस्णो देबी ,हरिद्वार ,बनारस )र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्रा स्मरण सुखद को पाटो भन्दा दु:खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दु:ख भएर अमेरिका आइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दु:ख देख्दा मन त मेरो… पुरा पढौ

‘गल्फ्रेन्ड छोडे मैले’ भन्दै नायक पल शाह (भिडियोसहित)

लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि.कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा चर्चित नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय… पुरा पढौ

प्रेरणा मेरो आदर्श गुरु

मानव चेतनशील प्राणि हो, जसलाइ ज्ञान बुद्धि र बिवेकको खानि पनि भनेर चिनिन्छ। तर बिडम्बना कोहिबाहिर मानवको खोल ओडेर भित्र-भित्र दानवको भुमिका खेलिरहेका हुन्छन् भने कोहि यस्ता मानिस पनि हुन्छन् जो आफू मानव भन्दा माथि उठेर सारा मानव जगतलाइ नै आफू मानिस भएकामा गर्व गर्नु पर्छ भन्नेकुरा महसुस गराउँछन। बाटो बिराएर गलत बाटो तर्फ गईरहेका यात्रिका पाइलाहरूलाई सहि बाटो तर्फ डोहोर्याएर उसको गन्तब्य सम्म पुग्नका लागि सरल सहज र सूमार्ग निर्देशकको भुमिका खेलिरहेका हुन्छन्।उदाहरण खोज्ने हो भने मातापिता र शिक्षक… पुरा पढौ

पोखरा ५ का ज्येष्ठ नागरिकसंग पोखरा महानगर न्यायिक समिति

पोखरा ,असार १७ गते । न्यायिक समितिको काम, कर्तब्य र अधिकार बारे जनस्तरमा पु¥याउने उद्देश्यले पोखरा महागनरपालिका न्यायिक समितिले ज्येष्ठ नागरिकसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखराका विभिन्न संघसंस्थाको आयोजनासंगको सहकार्यमा ज्येष्ठ नागरिक र विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम गरेको छ । सोही कार्यक्रम अन्र्तगत नमुना महिला विकास समाजको आयोजनामा पोखरा महानगरपालिका वडा नम्वर–५ प्रस्याङमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिकसंग न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम गरेको हो ।कार्यक्रमको उद्घाटन गदै… पुरा पढौ

विद्वान हरु नेताको झोले बन्दै देश डुबाउदै

नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राईको अध्यक्षतामा बैठक बसी अख्तियारको चरम दुरुपयोग गरी विभिन्न गलत निर्णयहरु गरेको आरोप लागेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका विभिन्न ११ ओटा विभागमा आफूखुसी भाग पु¥याउन र कार्यकर्ता र भजनमण्डलीलाई भत्ता खुवाउने दुरासयपूर्ण निर्णय गरी झन्डै दुई तिहाई सदस्य सल्लाहकारको मनोनयन गरेको पाइएको छ । यसबाट प्रतिष्ठानलाई ठुलो आर्थिक व्ययभार पर्ने देखिन्छ । यसअघि प्रतिष्ठानको विभागमा प्रमुख बाहेक बढीमा ५ जना सदस्य १ जना सल्लाहबार मनोनयन  गर्ने परम्परा र नियम रहे पनि यस परिषद्ले राज्य स्रोतको… पुरा पढौ

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमाथि प्राज्ञसभा सदस्य प्रा.डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लाई दुर्व्यहार गरेको आरोप लागेको छ । न्यौपानेले आज आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै प्रमुख जिल्ला अधिकारिले दुर्व्यवहार गरेको उल्लेख गरेका छन् । जनआस्थासँग कुरा गर्दै उनले भने, ‘एकाएक एउटा कर्मचारी चर्काे स्वरमा घनश्याम परिश्रमी को हो ? भन्दै आउनुभयो । मैले म हुँ भनेर जानकारी गराएँ । उहाँसँग एक जवान प्रहरी पनि हुनुहुन्थ्यो । उहाँहरूमध्ये कर्मचारीले मलाई च्याप्प समाउनुभयो र भित्र हिँड् भन्नुभयो । प्रहरी पनि पछिपछि… पुरा पढौ

पानीबाट पनि निको हुन्छन् यी रोग

डा. युनिता श्रेष्ठ प्राकृतिक चिकित्सामा पानी अर्थात् जलको प्रभावकारी भूमिका छ । पानीबाट नै गरिने उपचार विधि भएकाले यसलाई जल चिकित्सा (हाइड्रो थेरापी) भनिएको छ । जल चिकित्साको अभ्यास सदियौंदेखि हुँदै आएको छ र यो नेपाल र भारतमा मात्र होइन, विश्वभर नै प्रचलनमा छ । मलद्वारसँग सम्बन्धित रोगका लागि होस् वा तनाव हटाउन, जल चिकित्सा उपयोगी मानिएको छ । खासमा तातो पानी, मनतातो पानी र चिसो पानीमा यस्तो उपचार विधि अपनाउन सकिन्छ । जल चिकित्साका प्रचलित पाँच विधि १. तातोपानी खुट्टा… पुरा पढौ

किन र कस्ता मान्छेले अरुको चाकडी गर्छ ?

 हाम्रो समाजमा धेरै प्रकारका मानिस हुन्छन् । कोही आफ्नो सुरमा हुन्छन् त कोही चाकडीमा दिनरात घोटिन्छन् । सबैभन्दा बढी सलबलाउने भनेकै चाकडीबाज हुन् । किनभने हाम्रा ठूलाबडाहरुले नै चाकडी–संस्कारलाई गोडमेल गरिरहेका छन् । जागिर चाहियो, चाकडी गर्नुपर्छ । कुनै उद्यम–व्यवसायका लागि अनुमति लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । वित्तिय संस्थाबाट ऋण लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । कुनै ठेक्कापट्टा लिनुपर्‍यो, चाकडी गर्नुपर्छ । हुँदा–हुँदा छोराछोरीलाई राम्रो विद्यालयमा भर्ना गरिदिन, राम्रो अस्पतालमा उपचार गराउन पनि चाकडी गर्ने प्रवृत्ति व्यापक छ । चाकडी संस्कार कतिसम्म मौलाएको… पुरा पढौ