जेष्ठनागरिकमैत्री खेलकूद प्रतियोगिता सम्पन्न

खेल–पर्यटनको विकास गर्न सरकारले कुनै कसर छाड्ने छैनः प्रधानमन्त्री

प्रज्ञा–प्रतिष्ठानको राजनीतिक नियुक्ति गलतको हातमा ? कुलपतिसहितका पदाकाधिकारी रारा सयरमा

प्रहरीमा डिआईजीको प्रतिस्पर्धामा को–को ?
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पद बहाली गरेको दोस्रो दिनमा नै वरिष्ठताको आधारमा एआइजी बढुवा निकाल्न सफल भएका छन् । २०७९ चैत १३ गते सोमबार चार डिआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो । सम्भवत आज २०७९ चैत २० गते सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजी बढुवाको नियुक्ति गर्नेछ । डिआईजीको वरीयता अनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आइजीपी हुन सफल भएका छन् । यो बढुवाले एआइजी दीपक थापालाई भने चुनौती…
पुरा पढौ
राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी ।
प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट संचालित प्रथम प्रतापपुर गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार बृहत् समापन समारोह कार्यक्रम गरि सम्पन्न भएको हो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन नमुना मावि बेलाटारीले प्रथमको उपाधि हात पार्न सफल भएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो उपाधि महेन्द्र…
पुरा पढौ
गण्डकी स्पोट्स क्लबमा उमेश
पोखरा, २५ माघगण्डकी स्पोट्स क्लबको हालै भएको साधारणसभाले उमेश सिकेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा दीपकराज मुल्मी, सचिव कपिलदेव शर्मा, सहसचिव सन्तोष बानियाँ, कोषाध्यक्षमा सचिन गुरुङ र सहकोषाध्यक्षमा सुमन ताम्राकार छन् ।सदस्यमा जयप्रकाश थापा, कृष्णबहादुर थापा, राजु कायस्थ, मिलन पुन, इनोज रञ्जित, द्रव्यजंग राणा, चेतनाथ चालिसे, अनिरुद्र उदास, दमनजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, गोविन्द प्रधान, गुमबहादुर थापा(इमान), सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् । ०५५ बाट खेलकुदका गतिविधिमा सक्रिय यो क्लबले स्वर्गीय नरकाजी गुरुङ स्मृति कप…
पुरा पढौ
खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष, कार्यालय प्रमुख र प्रोपाइटरहरुसमेत ४ जनाउपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि मा प्रशारण हुँदै

सूचना आयोगको सक्रियता दैनिक बढ्दै, स्थानीय तह मा आक्रामक सेवा साथै आदेश

चुनाव जित्न पैसा कि एजेन्डा ?
