शिक्षा

नक्कली कागजात बनाएपछि लालबन्दी नगरपालिकाका उपसचिव अख्तियारको फन्दामा

जिल्ला सर्लाही, हरिपूर्वा नगरपालिका वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा कार्यरत उच्च माध्यमिक शिक्षक पाँचु रायले डिम जनता माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको नक्कली नियुक्तिपत्र र जिल्ला शिक्षा कार्यालय, सर्लाहीको उप-जिल्ला शिक्षा अधिकारीको मिलेमतोमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा भई कार्यरत रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उप-जिल्ला शिक्षा अधिकारी हाल लालबन्दी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, सर्लाहीका शिक्षा शाखा प्रमुख (उप-सचिव) वासुदेव तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय,… पुरा पढौ

जनप्रतिनिधि र शिक्षक-कर्मचारीका छोराछाेरी सरकारी स्कुलमा पढाउनु पर्ने

जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउन सूचना जारी गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पालिकाले गाउँपालिकाभित्रका सबै निर्वाचित जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिका,… पुरा पढौ

जनकल्याण प्रतिष्ठानद्वारा सूचनाको हककि सूचना अधिकारि सम्मानित

हल्दिबारी वडा नं. ३ की सामाजिक अभियन्ता www.suchanakohak.com कि सूचना अधिकारि ईश्वरा तिवारीले १५ लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गर्नुभएको छ । जनकल्याण प्रतिस्ठान एकल अभियान नेपाल, बाल संस्कार केन्द्र जिल्ला समिति झापा लाई हल्दिबारि निवासी श्री खडग तिवारी र इस्वरा कडेल तिवारी( यस संस्था कि उपाध्यक्ष ) ले करिब १५ लाख मुल्य बराबर को एक कठ्ठा जमिन दान गर्नु भएको छ । हल्दि बारी डडुवा स्थित शिवालय मन्दिरमा संस्था का अध्यक्ष शंकर… पुरा पढौ

स्वत: प्रकाशन गर्न सिरहाका सिडियोको निर्देशन

फाल्गुन महिनाको मासिक प्रतिबेदन र तेस्रो त्रैमासिकको स्वत: प्रकाशन गर्न सिरहाका सिडियोले निर्देशन जारी गरेका छन । सिरहा जिल्ला स्थित कार्यालयहरुको सूचना अधिकारीहरुको तेस्रो त्रैमासिक बैठकवाट निर्णय गराइ सिरहाका सिडियो भोजराज खतिवडाले त्यस्तो निर्देशन जारी गरेका हुन् । २०६४ सालमा बनेको सूचनाको हक सम्बन्धी ऐन यतिबेला सिरहामा कार्यान्वयन हुन लागेको र ती कानूनको कार्यान्वयनमा सूचना हकका लागी अभियानमा लागेका अभियानकर्ताहरुको कारण सम्भव भएकोले मांग बमोजिमको सूचना उपलब्ध गराउन सिरहाका सहायक सिडियोले बैठकमा सहभागी सूचना अधिकारीहरुलाइ निर्देशन जारी गर्नुभएको छ ।… पुरा पढौ

सर्वाधिक कामुक महिला : यदि कसैले मलाई नग्न तस्बिर र सन्देश पठाउँछ भने मेरो के दोष ?

बेलायती टेलिभिजन प्रस्तोता (टिभी स्टार) एमिली अटाकलाई हरेक दिन सयौं अश्लील तस्बिर र सन्देशहरू आउँछन् । यसो गर्ने पुरुषहरूलाई के कुराले उत्प्रेरित गर्छ र तिनीहरूलाई रोक्न के गर्न सकिन्छ भनेर उनी सोध्छिन् ? TV star Emily Atack is sent hundreds of explicit pictures and messages every day. She asks what motivates the men who do this and what can be done to stop them? हरेक बिहान जब उनी उठ्छिन्, एमिलीले नग्न मानिसको तस्बिर देख्नुपर्छ, जसलाई उनले पठाउन भनेकी थिइनन् ।… पुरा पढौ

कागजको घोडा हैन : प्राविधिक शिक्षा

दार्शनिक अरस्तुले भनेका छन् शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वास्थ्य मनको निर्माण गर्नु हो | यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन ,जसरी बोटविरुवाको विकास गोडमेल द्वारा हुन्छ ,ठिक त्यसै गरी मानिसको विकास शिक्षा द्वारा हुन्छ | सृस्टीको प्रारम्भ देखि शिक्षा ,समाज एव मानव जीवन संग टासीएको छ |किनभने शिक्षाको सम्बन्ध जीवन संग छ | जवसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तव सम्म शिक्षाको प्रक्रीया चलीनै रहन्छ | यसर्थ कितावका पानामा छापिएर रटाइएको ज्ञान मात्रै शिक्षा र सर्टिफिकेटमा अङ्क धारी… पुरा पढौ

सूचनाकोहक कि सूचना अधिकारी सूचना अभियन्ता द्वारा बाल संस्कार प्रबर्द्धन गर्न जग्गा दान

हल्दिबारीमा बाल संस्कार केन्द्रका लागि सूचना अभियन्ता जग्गा इश्बरा तिबारी कडेल द्वारा जन कल्याण प्रतिष्ठान झापालाई जग्गा उपलव्ध भएको थियो यसरी जग्गा उपलब्ध गराएकोमा प्रतिष्ठानको सम्पन्न बैठकले जग्गा दातालाई धन्यबाद दिएको छ।प्रतिष्ठानका अध्यक्ष श्री शंकर भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठान अन्तर्गत एकल बिध्यालयको झापा ,इलाम र मोरंङ तीन जिल्ला समेटेर गरेको सप्ताहब्यापी कार्यक्रमको झापाको अर्जुनधारा-६स्थित बाल बिकास केन्द्रमा आगामी चैत्र २१ गतेदेखि आयोजना गरने निर्णय गरेको प्रतिष्ठानका सचिब श्री देबेन्द्रकिशोर ढुङगानाले बताउनु भयो ।बैठकमा प्रतिष्ठानका कोषाध्यक्ष श्री सत्येन्द्रकुमार कर्ण, सदस्य… पुरा पढौ

घटना यौन दुर्ब्यबहार , कुटपिटमा मिलापत्र

आफ्नै विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षकलाई जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरूले माफी दिएका छन् । विद्यार्थीले पटक–पटक दुव्र्यवहार गरेको भन्दै अभिभावक र कार्यालयमा उजुर गरे पनि दबाबमा मिलापत्र भएको छ ।  काभ्रेको बेथान्चोक गाउँपालिका–४ का वडा सदस्य कर्ण तामाङको निर्देशन र योजनामा विद्यालयमा भएको दुव्र्यवहारलाई मिलापत्र गराइएको हो । उनकै उपस्थितिमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीलाई समेत राखेर शिक्षकलाई माफी मगाउँदै आइन्दा त्यस्तो नगर्ने कागजमा सहीछाप गराइएको छ । पटक पटक दुव्र्यवहार भएको आरोप लागेपछि शिक्षक शम्भुलाल श्रेष्ठले… पुरा पढौ

शिक्षा अधिकृत शेषकान्त पौडेल रु.१,००,०००।- घुस रकमसहित नियन्त्रणमा।

जिल्ला ललितपुर, ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०७९।११।२५ गते निजको कार्य कक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । पुरा पढौ