पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने म नै हुँ : ओली


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आन्तरिक लोकतन्त्रको वकालत गर्ने मान्छे आफू नै भएको बताएका छन् ।

बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर संवादका क्रममा उनले यस्तो बताएका हुन् ।

 

 

‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ । आठौंमा हराइँए, नवौंमा लडेर जितेँ,’ ओलीले भने, ‘पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ । अरु पार्टीमा पनि मैले विभिन्न हिसाबले चर्को दबाब दिएको हुँ ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।