काहुँडाँडा : पोखराको शिरमा एउटा मौलिक पहाडी सहरको परिकल्पना
१. पोखराको प्राकृतिक सौन्दर्य र डाँडाहरूको आफ्नै व्यक्तित्व
जब म पोखराको कुनै अग्लो डाँडामा बसेर यो सहरलाई एकै नजरमा हेर्छु नि, मलाई लाग्छ—यो कुनै चाँदीको थाली हो, जसमा प्रकृतिले अनेकौँ परिकारहरू सजाएर राखिदिएको छ। कतै नीलो फेवाताल, कतै हरिया डाँडाकाँडा, कतै बस्तीका रङ्गीचङ्गी दृश्य त कतै शिरमा सेताम्मे हिउँको …