विद्यालय कर्मचारी आन्दोलित, माग पूरा नभए ५ असारमा कामकाज ठप्प पार्ने
विद्यालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।
बजेट वक्तव्यमा विद्यालय कर्मचारीका मागहरू सम्बोधन नभएपछि नेपाल विद्यालय कर्मचारी परिषद्को समन्वयमा विद्यालय कर्मचारी युनियन, कर्मचारी संगठन, सामुदायिक विद्यालय कर्मचारी संघ र अखिलको संयुक्त मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।
चरणबद्ध आन्दोलनको कार्यतालिका अनुसार सरकार, अर्थमन्त्रालय तथा अर्थमन्त्री, शिक्षामन्त्रालय तथा शिक्षामन्त्री र मानव स्रोत …