हरेक पुस्तकसँग आफ्नै एक यात्रा हुन्छ — जसले पाठकको मन, मस्तिष्क र भावना सबैलाई छोएर जान्छ । अतुल पोखरेलको उपन्यास तेजस्विनी सदन पढ्दा मलाई यस्तै अनुभूति भयो । सिमल बुक पब्लिकेशनबाट निक्लिएको यो पुस्तक आमाबुवाको नाममा समर्पण गरेका छन् लेखकले । उक्त उपन्यासले धेरै अघिको नेपाली समाज र दरबारीया जीवनको …